Tag Archives: nepali sahitya

व्यङ्ग्य निवन्ध : ‘माइ-नोज’ अंकलसँग नेपाली Movie Watch गर्नेहरु !

~मनोज गजुरेल~ अमेरिकाको आसुतोशले भन्यो- ‘यु नो माइनोज अंकल !’ मैंले जवाफ फर्काएं-‘माइनोज’ हैन बाबु, मनोज !’ ‘ओह, गाण ईट, म्यान-ओज अंकल !’ मैले सम्झाएँ- ‘म्यान ओज हैन, ‘मनोज’ ओके !’ अली झर्को मान्दै बोल्यो- ‘माइनोज अर म्यान ओज, ह्वाट … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : के गल्ती भएकै हो त?

~अजबी राधा~ रातको १२ बज्यो, छिप्पिदो रात निकै पट्यारलाग्दो छ। बर्खायामको समय पानी परिरहेको छ। कता कता कुकुर भुकेको आवाजले पनि कोठा त्रासदियुक्त बनाइदिएको छ। आँखामा निद्राको लेस पटक्कै छैन, कता कता अकल्पनीय दुर्घटनाको भयले अठ्याएको छ मलाई। भोलि बिहानसम्म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : उदाहरणीय लघुकथासङ्ग्रह

~भाउपन्थी~ डा. रवीन्द्र समीर नेपाली लघुकथालेखनका क्षेत्रका एक परिचित र चर्चित सर्जकको नाम हो । उनका यसअघि चार वटा लघुकथासङ्ग्रह प्रकाशित छन् । डा. समीरको प्रस्तुत लघुकथासङ्ग्रह ‘अर्जुनदृष्टि’ मा पूर्वप्रकाशित तर अप्राप्य भइसकेका र नयाँ गरी १०८ वटा लघुकथा समाविष्ट … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : समय मुर्दावाद

~सुवास खनाल~ छाला उद्योगको चिम्नीबाट निस्केको धूवाँ मेरै पसिनाको बाफ हो त्यसैले तिमी भनिरहेछौ यसले आकाश मैलो बनाउँछ । ओई साहू ! एक सय पेस्की नदिएको झोकमा तीन सयको उधारो रक्सी खाएछु अब भन तिमी कि म दोषी ? हेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छाता कहिले फर्काउँछौ ?

~धानी गौतम~ सिमसिम भएर मनसुन झरिरहेछ मेरो आँगनमा गमलामा फुलेका थरीथरी फूलका बास्ना बिगार्दै किन चोर्दै छन् इन्द्रले मेरो घरको सौन्दर्य ? झ्याल नाघ्दै सिरानीसम्मै पसूँलाझैँ गरी फैलिन खोज्दै छन् उनले बान्ता गरेका बाछिटाहरु मलाई पनि किन मन पराइरहेको छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : जय नेपाल

~प्रकाश आस्था~ आमा जस्तै हो देश। देशको हालत जति नै खराव भए पनि देशलाई दुत्कार्न सकिँदैन। देशको नाम बारम्बार सम्झना हुने र साथीभाई माझ नयाँ अनुभुति पनि हुने आशयले पछिल्लो समयमा भेट र विदाईमा मैले ‘जय नेपाल’को अभिवादन प्रयोग गर्न … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

पत्र कथा : युद्धबाट युनिकालाई चिट्ठी

~जगत नवोदित~ युनिका, मैले चिट्ठी कोर्न छोडेको धेरै भयो। झन् यो विद्युतीय संसारको मार्गले आफ्नो सन्जाल फैलाएपछि त हामीले कोर्ने चिट्ठीलाई धेरै अर्थमा अपाङ्ग नै बनाइदियो। जेहोस् मेरो अतितको प्रिय साथी चिट्ठीलाई आज तिमीसामु पेश गर्न खोजिरहेछु। आशा छ, यसले … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कविता : मन पर्‍यो/मन परेन

~नारायण तिवारी~ तिमीले कोट-पाइन्ट लगाएको मन पर्यो राष्ट्रियता पोसाकमा नखोजेको मन पर्यो तर, बन्दुक बोकेको मन परेन बन्दुकको धङ्धङीले अझै गाँजेको मन परेन । तिमीले स-साना मानिसहरूको आँसु पुछ्छु भनेको

Posted in कविता | Tagged | Leave a comment

कविता : ढुकेको छ मेरो रारा

~अजय गिरी~ हरियाली डौटो ओडि, आकाश छुने रारा मेरो शिर उचा पार्ने, नेपालकै तारा ऐना हेर्ने अग्ला डाँडा, चुचेमारा भेक निर्मल जल निलो तल, मुख धुने लेक ढुकेको छ मेरो सारा बाटो हेरिहेरी नयाँ प्रदेश बनाउनु छ कर्णालीलाई फेरि एकसय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : आँखै अगाडि

~निमेष निखिल~ धारिलो छ तरबार आँखै अगाडि प्रियको छ उपहार आँखै अगाडि …. जिन्दगी छैन कतै टाढाटाढासम्म मृत्युको छ समाचार आँखै अगाडि

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : म

~आर. आर. चौलागाईं~ म गणेश हुन सकिनँ कुमार भएर सुमेरू घुमिरहेछु म कृष्ण हुन सकिनँ उद्धव भएर नैतिकता जोगाइरहेछु मलाई कुनै पश्चाताप छैन कुनै आत्मग्लानि छैन

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : कुकुरका पुच्छरहरू

~श्रीजना गोले~ कुकुरको पुच्छर ! मोदि सरकार ! नेपाल कुनै परिकथाको देश होइन जहाँ तिमी धोती हल्लाउँदै निर्धक्क आफु खुशी नाँच्न सकोस मोदि सरकार ! तिमीलाई थाहा हुनुपर्ने नेपाल विरहरूको देश, स्वाभिमानिहरूको देश, पहलमानहरूको देश जहाँ तिमीले नाक बन्दिको

Posted in कविता | Tagged | Leave a comment

कविता : भूगोलमाथि उभिएको एउटा जैतुन

~आभास~ मण्डेला भूगोलमाथि उभिएको एउटा जैतुन सिङ्गो पृथ्वी ढाकेका छन् यसका हाँगाले फैलेका छन् यसका जरा

Posted in कविता | Tagged | Leave a comment

कविता : आज तिम्रो धेरै याद आयो !!

~जे.बी. शेर्पा ~ शरद को आगमन संगै , रुखपात हरुले जब रंग फेर्दै …..पहेँलो ..रातो …!! डाँडै भरी, पाखै भरी , लाग्छ , प्रकृति ले पनी यही रंग मन परायो …!! …..त्यसैले आज मलाई तिम्रो धेरै याद आयो ..!!! शिरमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रात पर्नु अगाडि

~शुषमा मानन्धर~ अहिले आइपरेको यो जटिल परिस्थितिको लागि म कत्तिको दोषी छु,मलाई थाहा छैन तर आफूलाई दोषैरहित पनि भन्न सक्दिन। विवेक शून्य छु,कुनै निर्णय गर्न सकेकी छैन। प्रमोदसँग धेरै पटक फोन गरेर कुरा गर्ने कोशिश गरिसकेँ,पहिला त उसको मोबाइलमा कल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तारा ज्ञवालीका ३ मुक्तकहरु

~तारा ज्ञवाली~ (१) ……..म प्रकृति ………. गुरांशमा रंग भरें गुलाबमा सुवास छरें हरियाली जताततै धरतीमा खास भरें आकाशको खुला दिल, ऋतुलाई बसन्तमा सबैलाई खुशी दिएं आफूलाई खै के गरें……… (२) पात्र विनाको कहानी छ व्यथा छ म संग

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : माथी लागे यहाँ

~राकेश कार्की~ खाने खाने माथी लागे यहाँ नखाने चाहीँ थाँती लागे यहाँ बोल्नेको हुकुम कमाण्डमा नबोल्ने चाहीँ ताँती लागे यहाँ

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : फिलिङ्गेबारीमा दावा र होन्डा

~डा. गोविन्दराज भट्टराई~ खाँदबारी छोडने बिहान वरुण क्याम्पसका धेरै मित्रजन मलाई विदा गर्न पर्खिरहेका थिए। छेउमा दावाको अल्गो मोटरसाइकल थियो। उनको पातलो, भाटे शरीर तीस वर्षे हुँदो हो। हेल्मेट विनाको शिरमा रातोरुमाल बाँधेर रेडी भए। पारि दिङ्लामा घाम झलमल्ल भएपछि … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य कविता : शहीदको हूल

~लक्ष्मण गाम्नागे~ पुलिसको नाम सुन्दै सुराल बिगार्ने छेरानन्द पनि शहीद भए प्रजातन्त्र सम्झिदै दाह्रा किट्ने पन्चानन्द पनि शहीद भए छेपारीकान्त भाग्दा भाग्दै डडाल्नामा गोली लागेर शहीद भए कटुवालकाका आन्दोलन दबाउन खल्तीमा ‘भाडा’ बोकेकोबोक्यै शहीद भए

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘राधापुराण’

~ध्रुव पन्थी~ ‘राधा’ का सर्जक कृष्ण धरावासीलाई पहिलोपल्ट उनको चर्चित कथा ‘झोला’ मार्फत् चिनेको थिएँ। ‘झोला’ कथासंग्रहका अरु कथाहरुको बारेमा त थाहा भएन, तर रेडियो नेपालबाट नवराज लम्सालको आवाजमा सुनेको उक्त मार्मिक शिर्षकथाले भने साह्रै प्रभावित बनाएको थियो। पछि ‘राधा’ … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : गोलमटोल र झोल

~मथुरा गौचन~ स्थिति छ अहिले गोलमटोल जनताले भोग्नु परेको सास्तीप्रति चिन्ता छैन पार्टीहरु ठोसिकरहेछन् ढोल । गोलमटोल… कोही चौटा लुछिरहेछन् त कोही पिइरहेछन् झोल यद्यपि चलिरहेछ परस्पर

Posted in कविता | Tagged | Leave a comment

कविता : तँ के गर्दैछस् यहाँ?

~कुमार सिंखडा~ उशाका शीतका लहरले रातका चारै प्रहरले आफैंलाई सोध्छन् सधैं आफ्नै हजार रहरले तँ के गर्दैछस् यहाँ? यो वर्षात पनि छ बढो पक्षपाती भिजाउँछ यो ज्यान सुख्खै छोड्छ छाती हरपल उर्लिएर आँधी दिन्छ चुनौती उसै त टुक्रा मन खडा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दिल्लीका बिल्ली

~प्रेम वली~ एक दिन मेरो बिल्ली सुटुक्क पुगेछ दिल्ली कसैले बनाएछन् उसलाई उल्लीबिल्ली कसैले बनाएछन् सिल्ली तर ऊ अझै ठान्दैन कसैले उडाएको छ उसको खिल्ली । बिरालोको चालमा गए पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : बहुचाल

~झंकलाल आरोही~ तर्साई धम्क्याई हल्ला चलाई जित्ने दाउ छ धूर्तहरुको देश विदेशको धाक लगाई मुड्ने दाउ छ अमूर्तहरुको । चाहोस्, नचाहोस् देशले बलजफ्ती पराइतन्त्र हुली इज्जत हुर्मत बेचेरै होस् डट्ने दाउ छ अपूर्तहरुको ।

Posted in कविता | Tagged | Leave a comment

दन्ते कथा : एक देशमा

~निशा खनाल अर्याल~ तेल अभिव चैत्र ११, एउटा गाउँ नजिकैको जंगलमा लामकाने गरेको राक्षसहरु बस्दा रहेछन, । डाडा पारीको जंगल देखि केहि किलो मिटरमा सर्बसाधारण मानिसहरुको बस्ति थियो त्यहा केहि घर जोगी तथा बाहुन ब्राह्मणहरुका पनि थिए,। सधै अरुको घरमा … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : सम्बन्ध

~दिपा एवाई राई~ सम्बन्धको घना जंगलभित्र म र ऊ मेरो र उसको उसको र उसको अनि क-कस्को के सम्बन्ध ? कुन सम्बन्ध ? कस्तो सम्बन्ध ? यसरी धेरै प्रश्नहरूमा सम्बन्ध खोजिन्छ उत्तरविहीन यो सम्बन्ध निसासीएको छ विक्षिप्त भएको छ

Posted in कविता | Tagged | Leave a comment

कथा : शनिबारको अर्को एउटा बिहानी

~विजय महर्जन ‘श्रीजय’~ दिक्क लागिरहेको छ। बिहान बिहान अर्को कोठामा घन्किएको कर्कश गीतले कान खाइसक्यो, उफ! सुन्न मन लागे आफ्नो मात्र कानमा ठोस्नु नि। झन हिजो रातीको डान्स र रक्सिले टाउको फुट्ला जस्तो भएको बेला। आमा कसम! आज त शरीरको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झाँक्री कान्छा

~शुभचन्द्र राई ‘सुवास’~ झाँक्री कान्छालाई गाउँको डाक्टर नै भने पनि हुन्छ। उनको घरमा रात दिन बिरामीहरुको घुइँचो लाग्छ। टाउको दुख्यो झाँक्रीकान्छा, भुँडी दुख्यो झाँक्रीकान्छा, ज्वरो आयो झाँक्रीकान्छा, पखाला चल्यो झाँक्रीकान्छा, त्यति मात्र होइन गाई, भैसी, सुँगुर बिरामी भए पनि झाँक्रीकान्छाकैमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म र उनी

~विनय गौतम~ म र उनी पहिले र अहिले के फरक छ र। फरक छ केवल रंग र वजनको, शब्द र आवाजको, पुर्ण र अपुर्णताको। म र उनी पहिले ऊनको शब्दमा मिठास थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युको आकाश

~राधाकृष्ण खड्का~ म कोरिरहेछु मृत्युको आकाश जड कठोरता छाडेर सिसाझैँ छर्लंग देख्न सक्ने ओमकारझैँ निराकार मेरा सासहरूमा नीला नीला रंग पोतिरहेछु । मेरो आकाश, सायद फूल नफुलोस् मेरो आकाश, सायद धूप नबलोस् वषर्ात भएर नझर्ने चट्याङ भएर नगर्जने यस्तो आकाश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

बिटु केसी बरालका ११ मुक्तकहरु

~बिटु केसी बराल~ उ भन्थी, के गर्नु जतिनै भएपनि प्रतिभा “बहुमुखि” सम्बोधन नै गरेन कहिल्यै मलाई भनेर “सूर्यमुखी” चुडाई दिए लौ जा, फितलो मायाको डोरी खुला ह्रदय आफ्नो बुझ्यौ, उ थियो “अन्तर्मूखी” हिड़ने एउटै बाटो हाम्रो उकालि ओरालि साथमा बढोस … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : अमेरिकी ‘श्रीमती’

~गोपिचन्द्र कार्की~ सिन्धुलीको रातो माटो खेलाउँदै काठमाडौं आइपुगेको हरिकृष्ण काठमाडौंसँग लड्दै जुध्दै यहीँ थचिन्छ। पासाङ तामाङले बेच्न लागेको फोटोकपी पसल किनेर चलाउन थाल्छ। बौद्ध धर्मका अनुयायीहरु प्रायः त्यो पसलमा फोटो कपी गराउन आउथे। त्यसो त विदेशीहरु पनि आकलझुकल आइरहन्थे। यही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment