Tag Archives: Binay Gautam

कविता : अप्राकृतिक सुन्दर संसार

~विनय गौतम~ १ अप्राकृतिक सुन्दर संसारमा प्राकृतिक सुन्दरीहरुको मेला गोधुली सन्ध्यामा खचाखच विभिन्न विचारका मस्तिष्कहरु तछाडमछाडको लिगलिग दौड जस्तै, मांसपेसीमा जुरमुराएका उच्च रक्तचाप शिथिल पार्न भेला भएका अनौठा शरिरहरु टिकटको पर्खाईमा अप्राकृतिक सुन्दर संसार। २ अनौठा रंगका पर्दाले

Posted in कविता | Tagged | Leave a comment

कविता : म र उनी

~विनय गौतम~ म र उनी पहिले र अहिले के फरक छ र। फरक छ केवल रंग र वजनको, शब्द र आवाजको, पुर्ण र अपुर्णताको। म र उनी पहिले ऊनको शब्दमा मिठास थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी गॉऊकी ठुली

~विनय गौतम~ मेरो गॉउको सम्झनामा हराएकी ठुली मलाई गॉउको खबर सोध्छे। गॉउमा बालाई कस्तो छ? आमा आरामै हो? अनि चौतारीको पिपल ? पंधेरामा पानी? हामीले पढेको स्कुल? बाटाका छेऊमा गाडेका बिजुलीका पोल? म स्तब्ध हुन्छु। के जवाफ दिऊं, सत्य सधै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मधुमासको भोली

~विनय गौतम~ मेरो फोनको घन्टी जोडजोडले कराएर वरपरका सबैलाई उठाईसकेछ तर म भने ब्युंझन सकिन।मधुरो स्वरमा कसैले मलाई कानमा रामक्रिष्ण ढकालको गीत सुनाईरहेको थियो। विहान उठनेबितिकै हिमाल देख्न पाईयोस ………………. विहानको आठ बजिसकेको रहेछ। लाजले कसैको अनुहार नहेरी वाथरुम छिरे।विवाहको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment