Tag Archives: Kumar Simkhada

पुस्तक समीक्षा : दुबसुको अश्वमेध यज्ञका घोडाहरू

~कुमार सिंखडा~ अश्वमेध यज्ञका घोडाहरू भाग (क) – युद्धविरूद्धको युद्ध र अश्वमेध यज्ञका घोडाहरू साहित्यकार दुबसु (दुर्गाबहादुर सुवेदी) क्षेत्रीको साझा पुरस्कार प्राप्त कविता-संग्रह अश्वमेध यज्ञका घोडाहरू हातमा छ । लेखक २००७ देखि २०११सम्म जापान अवस्थित नेपाली दूतावासको उप-नियोगप्रमूख थिए । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : प्रतिरुपण : स्वतन्त्रता

~कुमार सिंखडा~ आकाशमा बादलको छनक एक टुक्रा पनि थिएन । मध्ये भागमा सूर्य झलमलाइरहेको थियो । यद्यपि आङ् सिरिङ्ग पार्ने गरी चिसो हावाको लहर अर्को एक पटक फैलिएर चौर पार गर्दै वरिपरिको पैयुँका रूखमा ठोक्कियो । तिनै पैयुँका रूखहरूबिचबाट कोइलीको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तँ के गर्दैछस् यहाँ?

~कुमार सिंखडा~ उशाका शीतका लहरले रातका चारै प्रहरले आफैंलाई सोध्छन् सधैं आफ्नै हजार रहरले तँ के गर्दैछस् यहाँ? यो वर्षात पनि छ बढो पक्षपाती भिजाउँछ यो ज्यान सुख्खै छोड्छ छाती हरपल उर्लिएर आँधी दिन्छ चुनौती उसै त टुक्रा मन खडा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन अस्तित्व

~कुमार सिंखडा~ मेरो माया देउरालीमा कुरिराखेकी छ हजुर कुरिराखेकी छ सपनाहरू आकासमा बुनिराखेकी छ हजुर बुनिराखेकी छ कसले खबर पुर्याइदेला, म छू एक्लै वनमा निकास खोज्दै चालिराछु पाइला अन्धकारमा ओइलिएको फूल जस्तै झरिजान सक्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : समय-असमय

~कुमार सिंखडा~ समयलाई थाम्न सकिएन; अतः समयलाई लगाम लगाउन सक्ने सारथीहरूको खोजी भइरहेछ । एउटा समय थियो जहाँ समय नै थिएन, अर्थात् असमय थियो, समयका पारखीहरूले रगत-पसिनासँग खेलेर समय आयात गरे – आज तिनै पारखीहरूमाथि पोखिएर पशुत्व र पापको दहमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

विज्ञान कथा : अल्छी र लापर्वाही मानिसहरु

~कुमार सिंखडा~ यो तीस बर्षको बिचमा कति आए, कति गए। विभागका भवनहरु भत्किए, थपिए। प्रत्येक वर्ष अप्रिल महिनामा नयाँ मान्छेहरु हाम्रो अफिसमा भर्ना हुन्छन्। तर ती कुनै पनि धेरै वर्ष टिक्दैनन्। तिनीहरु काम पनि त्यति गर्दैनन्। फिल्डमा जाँदा हामीलाई अर्डर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

विज्ञान कथा : सिको

~कुमार सिंखडा~ “ममी? मेरो ममीलाई के भयो?” यो बालस्वर सुनिनु र उसका आँखा खोल्नु एकै साथ भयो। उसले आफूमाथिको सिलिङ् मा टाँगिएको बत्तीको चहक सहन नसकी आँखा एक पटक आँखा बन्द गरी। अनि नाक र घाँटीको बिचभागबाट बलपूर्वक सास बाहिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment