Tag Archives: Prem Oli

कविता : गणतन्त्र बबुरो !!

~प्रेम ओली~ देशलाई हरण गर्दै, धरण गर्दै, मरण गर्दै जनताको खिल्ली उडाउदै अट्टाहास गर्दैछन रावणहरु बहादुरी छैन रामको जस्तो प्रजातन्त्र बबुरो ! लोकलाई ललकार्दै, जनतालाई कायल पार्दै हायल पार्दै, घायल पार्दै बिष वमन गराउदैछन कंशहरु चमत्कारी छैन कृष्ण जस्तो लोकतन्त्र … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भन तिमीभन्दा म के कम छु

~प्रेम ओली~ र्र्मििमरेले खेदेर तिमीलाई सन्ध्याले फर्काइ ल्याउछ मरेर जाने जिन्दगी कस्को गुरु ब्याउछ आफु त साथी हिँङ नभए पनि हिङ बानेको टालोको दम छ भन तिमी भन्दा म के कम छ । तिमीलाई फुर्सद छैन होला

Posted in कविता | Tagged | Leave a comment

कविता : बांगे कलमका कुरा

~प्रेम ओली~ औठ्याँ बौठ्याँ कुरा खोजी खोजी झिरिप्प खायो रोजी रोजी त्यस्तै शब्द रौसी जस्तै चिरिप्प लायो हल्लिँदै पल्लिँदै सडकमा आयो छोरादेखि बाउसम्म छोरीदेखि माउसम्म शिरदेखि पाउसम्म सरक्क हेฅयो तितो, कोक्याउने, टर्रो पिरो, चिलाउने, झर्रो

Posted in कविता | Tagged | Leave a comment

कविता : दिल्लीका बिल्ली

~प्रेम वली~ एक दिन मेरो बिल्ली सुटुक्क पुगेछ दिल्ली कसैले बनाएछन् उसलाई उल्लीबिल्ली कसैले बनाएछन् सिल्ली तर ऊ अझै ठान्दैन कसैले उडाएको छ उसको खिल्ली । बिरालोको चालमा गए पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : लोडसेडिङ

~प्रेम ओली~ लोडसेडिङ्गले आजभोलि उल्का उल्का ल्या’को छ मैन बत्ती बाल्दा खल्ती पनि ख्या’को छ जादा सुटुक्क गए पनि आउँदा ठुलै पुरुस्कार पा’को जस्तो केटाकेटी पनि सिट्ठी फुक्दै होहल्ला नै मच्चाउछन बाउ लाहुरबाट आ’को जस्तो । राइस कुकरमा भात बसाल्दा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मुखाँ हानु जस्तो

~प्रेम ओली~ अफिस गयो काम गराउने घेर्ने भ्याइ नभ्याइ गर्‍यो काम हाकिमले ढिला सुस्ती भनि हेर्ने साहायकलाई अह्रायो टेर्दै नटेर्ने टेन्सनले एक प्याक तानु जस्तो थुइक्क जागीर ! मुखाँ हानु जस्तो । जति राम्रो गरे पनि पत्रकारको कलमले सधै नराम्रो … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : के बताउँ तिमीलाई ?

~प्रेम ओली~ ईमेलमा सोध्ने साथी के बताउँ तिमीलाई मेरो के हाल छ देशको के ताल छ कहाँबाट शुरु गरुँ ? देशको के हाल छ देशबासीको बेहाल छ तर के गर्ने साथी यहाँ देश चलाउने मालामाल छ यहि त झन् कमाल … Continue reading →

Posted in कविता | Tagged | Leave a comment