Tag Archives: Shubha Chandra Rai

कविता : अनुरोध

~शुभचन्द्र राई~ किर्ते गरेर मनको सहिछाप मायाको तमासुक बनाए पनि प्रमाणित भएन त्यो मनहरुको कचहरिमा चोरेर लेखेको भावनाको उत्तरपुस्तिकाले पास गराएन जिन्दगिको परीक्षा । मनहरुको वसन्तमा

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : दशैँ यात्राको पीडा – २

~शुभचन्द्र राई ‘सुवास’~ खै कथाको पन्तुरो कहाँबाट फुकाउँ….? यसपालीको मेरो दशै यात्रा सुनाउँ कि नसुनाउ…..? पोहोर सालको मेरो “दशै यात्राको पीडा” यात्रा संस्मरण माइसंसारमा छापिए पछि आफ्नै घुरेनबारीमा गुरुजीलाई झण्डै घोक्राएको विषयमा पाठकहरुबाट हुन सम्मको खप्की खाए पछि थुक्क कुन दिनमा … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : झाँक्री कान्छा

~शुभचन्द्र राई ‘सुवास’~ झाँक्री कान्छालाई गाउँको डाक्टर नै भने पनि हुन्छ। उनको घरमा रात दिन बिरामीहरुको घुइँचो लाग्छ। टाउको दुख्यो झाँक्रीकान्छा, भुँडी दुख्यो झाँक्रीकान्छा, ज्वरो आयो झाँक्रीकान्छा, पखाला चल्यो झाँक्रीकान्छा, त्यति मात्र होइन गाई, भैसी, सुँगुर बिरामी भए पनि झाँक्रीकान्छाकैमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो भाले

~शुभचन्द्र राई ‘सुवास’~ माथिल्लोघरे चतुरेको शर्मदेउको नाममा भाकलेर राखेको मनग्गे गतिलो रातो भाले हराएको तीन दिन भइसकेको थियो । आउँदो सङ्क्रान्तिमा देउतालाई मन्साउँला रत्यही रातो भालेले चाडलाई पनि पन्साउँला भन्ने चतुरेको योजना थियो । तर, एकाएक भाले बेपत्ता भो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment