Tag Archives: nepali sahitya

संस्मरण : नानापाटेकर र मेरो जन्मदिन

~गीता रेग्मी~ ओहो ! आज मेरो जन्मदिन हो रे । आमाले भन्नुभएको । म चाहिँ गएर कहाँ जन्मिएको हुँ र । या मेरो चाहनाले जन्मने पनि त होइन फुत्त । आफैँ, स्वतःप्राकृतिक देन हो मेरो जन्म । न त बाबुआमाको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : भीरमौरी

~डा. सुष्मा आचार्य~ साँझ झमक्क पर्दा सुन्तलीका बाबुआमा घरमा आइपुगे । आज त साह्रै थाकियो, भोक पनि त्यस्तै लागेको छ, म त भात खाएर एकछिन पनि बस्न सक्दिन, सुतिहाल्छु भन्दै सुन्तलीको बाबु घरभित्र पसेर सुन्तलीलाई बोलाए । तर घरबाट कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म चाहन्छु !

~शिरिष पराजुली~ म चाहन्छु, वैभव यश आराम जीवनको सम्पूर्ण परिभाषा अर्थ भित्रको अर्थ मूल्य र मान्यता केवल भानमा सिमित रहेछन् अनि रहन्छ खोक्रो अस्तित्व देश संग सामन्जस्यता म चाहन्छु,

Posted in कविता | Tagged | Leave a comment

कविता : के नै लछार्यो ?

~झग्गुराम झर्बरासी~ त्यतिका मान्छे आन्दोलनमा मारेर के नै पो लछा¥यो खै ? जब कि अनियन्त्रित महँगीको मारमा जनता परिरहेछन् भविष्य अनिश्चित देखिरहेछन् कविहरुले सडकमा वेद पाठ गर्दैमा के नै पो लछार्यो खै ? जब कि हुल्याहा र फटाहाले

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : हुस्सुले सम्झायो देश

~बिटु केसी बराल~ सधै झैं उठेर आङ तान्दै बाहिर चौरतिर नजर दौडाए । अहा ! फरक थियो विहानी आज । हुस्सुले ढपक्क ढाकेको ह्युस्टन देखेर भावुक भएछु म । काठमाण्डौ सम्झिएँ । विशालनगर चण्डोलको त्यो घर आँगन ,कहिले छोड़न नपरोस … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : केही विम्बमा रत्नपार्क

~योगेन्द्र राज शर्मा~ एउटा मान्छे, रत्नपार्कतिर छाता किन्छ-समय ओढ्छ । घडी किन्छ-समय हेर्छ । किताब किन्छ-समय पढ्छ । चस्मा किन्छ र देख्छ समय- निलो,पहेंलो,कालो,रातो……… व्यस्त फुटपाथको एउटा कुनामा, अक्टोपस-ज्योतिषले हात हेर्यो, अनिश्चित जीवनको

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : भूपिले उसै भनेका हुन् र

~टेकब कोइराला~ “हामी वीर छौं तर बुद्धू छौं हामी बुद्धू छौं र त वीर छौं” भूपिले उसै भनेका हुन् र ! वीर र बुद्धू दुवै हुनु हाम्रो वाध्यता वीर हुनु विगतको वाध्यता कहिले ‘विश्वयुद्ध’ भन्दै वीरत्व प्राप्त गर्यौं कहिले ‘अंग्रेजसंगको … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिम्रो असफल प्रयत्न

~संघर्ष पुन~ शायद निसंकोच खिस्स हाँस्दा हौ ठूलो जमातको हुलभित्रबाट सानो तर कसिलो आवाज सुनेर र भन्दा हौ कठैबरा । शायद निस्पि्कक्री अचम्म मान्दा हौ जान अन्जान भेल बनी बगिरहँदा ऊ एक्लै भेललाई नै रोक्न खोज्दा शायद अर्धमनलेे बेवास्ता गर्दा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पत्र कथा : कल्पना – एक पत्र कथा

~ज्ञानेन्द्र स्थापित~ प्रिय कल्पना, मिठो सम्झना, आज फेरी अकस्मात किन हो अतीतका ब्यथाहरुले सताईरहेको छ| तसर्थ यो रित्तेका पिडाहरु यी पानाहरुमा पोखेर आफुलाई सान्त्वना दिने असफल प्रयास गरिरहेको छुं| कल्पना… मैले कस्तो प्रेम गरें, त्यो मलाई नै थाहा छैन| तिमी … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

गजल : देश चिरेपछि के गर्छौ

~कमला क्षेत्री ~ संघीयता भित्र्याई देश चिरेपछि के गर्छौ सीमा मिच्दै बैरी नेपाल छिरेपछि के गर्छौ। पूर्व पश्चिम तराईतिर अतिक्रमण बढीराछ चारैतिर घेरी देशलाई पिरेपछि के गर्छौ।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मेरी मायालु

~सुकुम शर्मा~ मेरी मायालु मसँग उपहार लिएर अरुलाई दिन्छिन् मसँग पैसा लिएर अरुका लागि किन्छिन् मलाई हेरेझैं गरेर अरुसँग आँखा झिम्क्याउँछिन् मलाई पछाडि पारेर अन्यत्र घाँटी तन्काउँछिन् । मेरी मायालु मसँग बनावटी हाँसो अरुसँग मसक्क मस्किन्छिन् मसँग आएझैं गरी फुत्त … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

कविता : कलम र मेरो जिन्दगी

~दिपेन्द्र घिमिरे ‘तरङ्गी’~ कलम तेरो मसीसँगै बगिरहेछ मेरो आँसु अबिरल नदीसरी केबल, तलतलै कहिल्यै नफर्कने गरी कोही बुझ्दैनन् हाम्रो भावना । सत्य र शान्तिका निम्ति, सुख र सुविधाका निम्ति हामी किन जुटिरहेका छौँ किन उठिरहेका छौँ हाम्रो केही सीप लाग्दैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बिचरी

~प्रकाश प्रसाईं~ साँझको समय, गौचरन बाट गाईवस्तुहरु फर्किरहेका थिए, चराचुरुंगी आ-आफ्नो बासस्थान फर्कने तरखर गर्दै थिए। डाँडा माथिको घाम ओरालो झर्दै थियो। उनी एकदम अत्तालिएकी जस्ती देखिन्थिन्। निधारबाट चिटचिट निस्केका पसिना उनको चिउँडोभन्दा तल खस्न हतारिरहेका थिए, तर त्यो भन्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य : पार्टी भित्रको पार्टी

~रारा नेपाल~ “एउटा अर्को पार्टी खोल्नु पर्‍यो कामरेडहरू ” गम्भीर चिन्तनमा डुबिरहेका बेला कामरेड अध्यक्षबाट निस्किएको यो वाणीले कामरेड महासचिव र कामरेड उपाध्यक्ष दुवैलाई झस्काइदियो। कामरेडको वाणी सुनेर दुबै जना आश्चर्यचकित हुन पुगे। यस्तो गौरवशाली पार्टी हुँदा हुँदै अर्को पार्टी … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : साहित्य र भाषा

~शिरीष~ साहित्य नै धर्ती, साहित्य नै आकाश हो आफ्नो मनको भावना निकाल्ने प्रयास हो आफ्नो मनमा रहेको भावुकताको तलाश हो त्यसैलाई शब्दमा ढाल्ने कलाको अभ्यास हो भाषा कविता हैन, सिर्फ एक माध्यम हो र यदि कवि कुनै भाषा चुन्नमा बाध्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरानो क्यालेण्डर

~बासु श्रेष्ठ~ नयाँ वर्षको आगमन र पुरानो वर्षको अवसान सँगै आज मैले क्यालेण्डर फेरेँ । यो क्यालेण्डर जसले वितेको वर्ष योजना दियो परियोजना र कल्पना दियो वर्षभरिकोलागी मार्गचित्र दियो समय तालिका दियो र अगाडि बढ्न वर्षभरी

Posted in कविता | Tagged | Leave a comment

कथा : पेशा

~महेन्द्र महक~ गोलो गोलो अनुहार । आँखामा गाजल । सानो ल्वाङ्गे फुली । रातो लिपिस्टिकले कामुक देखिएका गोल गोल रसिला ओठ । नुहाएर सुकाउन फुक्का छोडेको भिजेको कपाल । कसिलो छाती । रातो कुर्ता सलवारमाथि कालो रंगको छालाको ज्याकेट । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : अफगानिस्तानको कथाः द काइट रनर

~हरी भुसाल ‘स्याटलाइट’~ खलेद होसेनीको परिवारले सेप्टेम्बर १९८० मा अमेरिकामा ‘Political Asylum’ को मान्यता पाएर क्यालिफोर्नियामा बस्न थाल्दा खलेद स्कुले ठिटा थिए। खलेद सन १९६५ मा अफगानिस्तानको काबुलमा जन्मिएका थिए। उनका बाबु अफगानी परराष्ट्रमन्त्रालय अन्तर्गतका कुटनीतिज्ञ थिए भने आमाले काबुलस्थित … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गजल : लाग्यो होला

~कृष्ण प्र. पाण्डे~ ईशारा त झम्मा लाग्यो होला। निसाना दिलसम्म लाग्यो होला।। रुख मुनी हेर बुद्ध नयन। फल लटरम्मा लाग्यो होला।

Posted in गजल | Tagged | Leave a comment

गीत : मेरो बारे

~दाताराम चापागाईँ~ मेरो बारे उनले सोधे मर्‍यो भन्दिनू मर्ने बेला तिम्रो खोजी गर्‍यो भन्दिनू फूलसँग काँडा कहाँ बस्न सुहाउँछ र नसुहाएरै पनि होला झर्‍यो भन्दिनू

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भूपी ! म मानुषी

~मनिषा गौचन~ चुपचाप चुपचाप घण्टाघरको फेदमा बस्तै टोलाएकी म मानुषी अचेल रित्तो रानी पोखरी हेरेर एक्लै बरबराउन थालेकी छु । तिम्रो घण्टाघरले अझै माछा फेला पारेको छैन रानीपोखरी त रित्तिइसक्यो… उ आफैपनि समय नचिन्ने भइसक्यो समय त उल्टिरहेको छ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय मित्र

~जीवन शाही~ युग परिर्वतनको दायित्व बोकेका सुनौलो भविष्य निर्माणको दिशामा लागिपरेका महान युद्धका तिमी योद्धाहरू तिम्रो दुःख लाग्दो वर्तमान उराठ लाग्दा, दिक्क लाग्दा क्षणहरू सँग घम्सा घम्सी खेल्दै संघर्षको इतिहास रच्न प्रतिवद्ध ति तिम्रा छात्तीहरू जीवनका ति कठिन घडीहरू, सवै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दृष्टि

~तारा ज्ञवाली~ झ्याल छ, पर्दा छ, दृश्य छ, दृष्टि छ, अपार सृष्टि छ, हेर्दैछन् फैलावट यो सौन्दर्यको यी नीलिमा नयन आभाष छ, अभ्यास छ, आशातित आनन्द बैभव छ, वैशिष्टयता

Posted in कविता | Tagged | Leave a comment

गजल : न भनेको टेरी

~पदम भण्डारी~ न आँफैले जानी उसले, न भनेको टेरी हात लाग्यो शुन्य भयो, न तेरी न मेरी संगै पढ्थी दश कक्षाको, जाँच दिंदा खेरी राख़्न सकिएन उसलाई, मायाजालले बेरी

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : महाकविले टेकेको भूमिमा

~डा. गोविन्दराज भट्टराई~ रुसयात्राको बारेमा केही लेखौँ भन्छु तर यो हृदयमा धेरै कुरा एकैचोटि उम्लेर आउँदा म अभिव्यक्तिको सङ्कटमा परेको जस्तो हुन्छु। यात्राको अविस्मरणीयता छ एकातिर, अनेक नवीनता छन्, ऐतिहासिकता छ, भिन्न अनुभूति छन् भने अर्कातिर कसरी यो परिस्थितिमा हामी … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : मान्छे हराएको सूचना

~लेखनाथ काफ्ले~ घर पूर्व रामेछाप, पकरबास। म भर्खरै कलेजबाट स्नातक। म सँग उच्चतम अंक, उच्चतम आशा र उच्चतम हौशला र बेजोड कल्पना शक्ती छ। जब म कल्पनामा बेसरी डुब्छु, कल्पना भित्रै सपना देख्छु। म बेरोजगारहरुको लाममा एक जना पनि थपिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : सलाई

~आर. आर. चौलागाईं~ मैले तिमीलाई सलाई दिएँ अँध्यारो छ कोर उज्यालो पार र भोकै पनि छौ

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रथम खगोलीय शिखर सम्मेलन

~भुवन त्रिपाठी~ “मार्च १० को कार्यक्रमको तयारी पूरा भयो ?” पहिलो पटक संयोजक निकोलसले प्रत्यक्ष रूपमा भेटेर कार्यक्रमको बारेमा जानकारी मागेका थिए । सबै कुरा प्रविधिले प्रत्यक्षरूपमा जानकारी दिइसकेको भए पनि विशेष महत्त्वको कार्यक्रम भएकाले यसरी सोधेका थिए । यसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अखबारमा एकाबिहानै

~साम्ब ढकाल~ चराहरूको चिरबिर कलरव कोलाजले घरकरेसा नसजिँदै आँगनको धुलोमाथि लुरे हक्करले ताजा अखबार फ्यात्त हुत्याउँछ। अखबारमा त छिरोलिएका आँसु ओभाएकै रहेनछ अखबारमा त आततायीले बगाएको आलो रगत सुकेकै रहेनछ

Posted in कविता | Tagged | Leave a comment

कथा : अप्सरा

~पुष्कल श्रेष्ठ~ न्वारानको नाम जेसुकै भए घरका र वाहिरका सबैले उनलाई अप्सरा भनेर बोलाउँथे। अप्सरा जन्मँदै साच्चिक्कै लोककथामा वर्णित अप्सरा जस्ती नै थिई। त्यसैले उनले यो नाम पाएकी हुन्। असाध्यै मिलेको जीउडाल, धपक्क बलेझैं लाग्ने तेजिलो अनुहार र ‘न-न-न’ गर्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : कसको भन्ने खै ?

~पुष्कर लोहनी~ दिउँसो बाहिर जाने काम थियो, त्यसैले सबेरै नुहाइहालुँ कि भनेर बाथरुमभित्र पसेँ । दाह्री काटेँ । अनि बिस्तारै लुगा फुकाल्दै टपभित्र गएँ । धेरैबेर लगाएर आनन्द मान्दै र कल्पना गर्दै नुहाइ नै रहेँ । सम्झिँदै जाँदा आफूले चिनेकाहरुको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हास्य पात्र !

~उत्तम कृष्ण मज्गैंया~ नृप फालेर के नौला बनेका भूप हौ तिमी ? यद्वा जोकर झैं लाग्ने नमुना खूब हौ तिमी ! गरेनौ काम क्यै मौका तिमीसंग थियो जब भरोसा गर्न सक्ने खै रह्यो आधार के अब ? योग्यता भन के … Continue reading

Posted in कविता | Tagged | Leave a comment