रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण
- समीक्षा : मुनामदन खण्डकाव्य
- बाल कथा : न्याहुल आज पनि रोई हिड्छ
- कविता : हामी नेपाली
- समीक्षा : कथाकार भवानी भिक्षुको प्रवृत्तिगत आलोकमा ’मैयाँसाहेब’ कथा
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- बाल कथा : निलिमाको नयाँ स्कुल
- अनूदित बालकथा : फूलकुमारी
Tag Archives: nepali sahitya
आधुनिक गीत : बोझ लाग्ने नलाग्ने
~कृष्ण प्र. पाण्डे~ बोझ लाग्ने नलाग्ने सबै बोकेर जाऊ यादहरु लापर्बाह छु भुल्न सक्छु बोकेर जाऊ यादहरु होला केही मेरो पनि त पिरतिमा सानो योगदान लैजाऊ लैजाऊ सबै नै भो माग्दिन केही भिख-दान हक लाग्ने नलाग्ने सबै लिएर जाऊ यादहरु
कथा : चेलीको पीडा
~कल्पना पौडेल ‘जिज्ञासु’~ दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् मिना । कान्छो भाइ गर्भमा हुँदा लाहुर गएका बाउ अझै फर्केका थिएनन् । तीन जना बहिनी मुनि जन्मिएको भाइ पनि अहिले पाटी बोकेर स्कुल जान सक्ने भएको … Continue reading
कविता : अन्तिम शब्दहरु
~राजन काफ्ले~ तिम्रा लागि सत्य रहस्यमै रहनेछ बोल्नै परे झूठो अभिनय गर्नेछु क्षमा गर मेरा अन्तिम शब्दहरु
सत्य कथा : सातौं नम्वर
~सीताराम नेपाल~ “बर्बाद हुन लाग्यो भनेर म कराएको करायै छु । तिमी भने कानमा तेल हालेर बस्या छौँ बाई ।” रागिनी खराल अलि हडबडाई –“ऊ त आउनै लाग्यो । हाम्रो मोज गर्ने दिन जानै लाग्यो ।” यो सुन्ने बित्तिकै –‘म … Continue reading
कविता : भुइँचालो र फूल
~चन्द्र गुरुङ~ एउटा फूल राखिदेउ त्यो सुनसान काखमा गएको छ निदर्यी भुइँचालो यहाँ उपद्रो मच्चाउँदै ।… आफ्नो सन्तानको यादमा रोइरहने उजाड मरुभूमि बनेको यो आमा मनमा चलोस संवेदनाको बतास । अर्को फूल टिपेर सिउरिदेउ त्यो तरुनीको केशराशिमा । बेपत्ता प्रेमीको … Continue reading
कविता : परुष वचनले छाती फाटयो
~लक्ष्मी प्रसाद देवकोटा~ दप्किरहेछन् शीतका दाना ! कविले गरीकन गिल्ली गाना ! झूसे, पोहाला, छुच्चो भन्छन्, दाँजी कुसुमसँग विषसरि गन्छन्, हुँला असुन्दर, पीरो तातो ! रोप्दछ कसले ? हेर्दछ कसले ? अछूत जातको नित अपयशले निन्दित, वर्जित, त्यक्त कुनामा फस्टिरहेछु … Continue reading
कविता : आगोको यात्रा हिंडेर
~बिष्णु सुवेदी ‘दोलखे’~ आगो नै टेकेर आगो नै चपाएर यहाँ सम्म आइपुगेको म आगोको यात्रा हिंडेर ! आगो बालेर सपनाहरुमा आगोले नै नुहाइरहेछु जीवनको रङ्ग डढाएर आगो नै ओढिरहेछु
कविता : घाँस काटिरहेकी ऊ
~ज्योति जंगल~ निहुरिएर उमेर काटिरहेकी छे र, हात लागेको छ एकमुठ्ठी हरियो घाँस । बेखबर छे, आफ्नो रूप आधा शिर उचालेर बाहिर आउन खोज्छन् छातीहरू निधारको पसिना तप्प–तप्त खसिरहन्छ
कथा : रमितानगर
~विजय महर्जन ‘श्रीजय’~ एकादेशमा एउटा रमितानगर भन्ने ठाँउ थियो। त्यहाँ एउटा इँट्टा खसेछ। घटना यती नै हो। भएछ के त भन्दा रमितानगरको एउटा पूरानो कोही नबस्ने बङ्ला रहेछ त्यही बङ्लाको इँट्टा खसेको रहेछ अनी त्यही इँट्टाले नजिकैबाट हिडिरहेको यात्रीको पुर्पुरोमा … Continue reading
अनूदित कविता : हिमाली मानिस
~हान डोङ्ग~ अनु : केशव सिग्देल बालक हुँदा उसले आफ्नो बाबुलाई सोध्यो ‘हिमाल पारि के छ?’ उसका बाबुले भने, ‘हिमालहरु’ ‘हिमाल र हिमालहरु’ उसले कुनै शब्द निकालेन, तर टाढासम्म दृष्टि पुर्यायो र पहिलो पटक, हिमालले उसलाई थकित बनायो। उसले सोच्यो … Continue reading
कविता : बाह्र बज्यो
~शिरिष लामिछाने~ घण्टाघरले फेरी बजायो मध्यरातको घन्टी ट्वाङ् ट्वाङ् आवाज प्रश्टिंदै छ वरपर परपर आवाजले रानीपोखरी छचल्कियो र गर्जियो आकाश बिजुली चम्कीँदाको उजयालोमा उजिलियो रत्नपार्क आफ्नो सर्वाङग देखाउँदै मस्कियी भोटाहिटी र उत्तेजनाको पासोमा कैद भयो जमल। पवित्र प्रेम छ
कथा : झुकेनौ लडयौ र जित्यौ
~पुन्यराज पुडासैनी~ हाम्रो नेपालग्राम गाऊ एकदमै शान्त र सुन्दर गाऊ थियो | विबिध जात जाती र समुदायका मानिस हरुको बसोवास रहेको यो गाऊ नमूना गाऊ थियो | यस गाऊ को एउटा विशेषता के थियो भने जून सुकै काम गर्दा पनी … Continue reading
कविता : सुन्दर सपनाको संसार
~भवानी पौडेल~ आमा तिम्रो मलिन चेहरामा लाली पोतिएको थियो तिम्रो जीर्ण र रोगी शरीरमा यौवन भरिएको थियो तिम्रा उदास आँखाहरूमा रोशनी चम्किरहेको थियो तिम्रा काला ओठहरूमा गुलाब फुलिरहेको थियो तिम्रो अँध्यारो जीवनमा जुन चम्किरहेको थियो तिम्रो घरको मझेरीमा संगीत बजिरहेको … Continue reading
गीत : पुकार
~दिपेन्द्र घिमिरे ‘तरङ्गी’~ परहित गर्ने, जनहित गर्ने नियमित राम्रा, सतबिज छर्ने अबसर ल्याऊँ, सुदिबस ल्याऊ दिल खुश पारौँ र बिजय छाऊ । सुख सुविधाका सुमधुर बाजा नवनीत खोजौँ हरचीज ताजा कलितम फ्याकौँ झलमल पारौँ
स्वदेश गान : जङ्गी निशान
~गोपालप्रसाद रिमाल~ रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो जिउँदो रगतसरि यो बल्दो यो शान हाम्रो हिमाल झैँ अटल यो झुकेन यो कहिले लत्रेन यो कहिले जंगी निशान हाम्रो
कथा : क्याफे वान
~जीवन देवान ‘गाउँले’~ ‘नेपाली सांस्कृतिक धमका २००८’-को मैझारो कार्यक्रम क्याफे वानमा हुदैछ भन्ने खवर पाए पछि हामी तीन जना त्यता तिर हान्नियौं । म देवुलाई पछ्याउदै थिए भने सोम मलाई । क्याफे वानको दोस्रो तलामै गेट पाले बसेको रहेछ, उनले … Continue reading
कविता : प्रिय
~विजय महर्जन ‘श्रीजय’~ जाने भए जाउ तिमी म देखि टाँढा, म तिम्रो सपनासंग बाँच्नेछु प्रिय। मेरो बहुपासमा बाँधिने हातहरू टाँढिए पनि, ती हातका स्पर्शको यादमा रमाउनेछु प्रिय।
कथा : फेरि भेटौंला
~सन्तोष खतिवडा~ जेष्ठ महिनाको प्रचण्ड गर्मी, हाम्रो गाडीको एयरकण्डिसन कच्चा भएकोले हो या गर्मी ज्यादा भएकोले हो गाडीभित्र पनि हामी पसिना पसिना भएका थियौं । पोखराबाट हिंडेको करिब ६ घन्टापछि बुटवल पुग्दा गाडीमा रहेको एफएम रेडियोले अघिल्लो दिनको मौसमको विवरण … Continue reading
कविता : हिउँमारा तापमान
~बासुदेव अधिकारी~ बीस बर्षपछि नाम्चे पुग्यो सोनम उसले हिमाल हे-यो हिमालको पयर हे-यो र धुरूधुरू रोयो ऊ सँगसँगै रोयो हिमाल उष्णाताले बाफिएर प्रदुषणले गाँजिएर रूवाइको आत्मियताले बाँधिएर उनीहरू नाङ्गा भुतुङ्गा केटाकेटीले हेरिरहे तिनको रूवाइलाई किन रोएका हँ सोनम र हिमाल? … Continue reading
गजल : खुसी पाउँदो रहेनछ
~निमेष निखिल~ जिन्दगीले सधैंसधैं खुसी पाउँदो रहेनछ बेदनाले मुटु जल्दा धुवाँ आउँदो रहेनछ …. जतिसुकै छाँटे पनि आदर्शका कुराहरू भोको पेट देशभक्ति गीत गाउँदो रहेनछ
निबन्ध : क्याट माने बिरालो
~शंकर लामिछाने~ एक अमेरिकन मित्र काठमाडौँबाट प्रस्थान गर्दै थिए । हामीसँग निकै हेमचेम थियो । उनले सायभिज-सङ्कर बिरालो पालेका थिए । अब त्यसलाई उचित वासको टुङ्गो लगाउने समस्या पर्यो तिनलाई । हाम्रो सहायता मागे । एक प्रकारले म कुकुर, बिरालोप्रेमी … Continue reading
कविता : ऊ कहा आयो र ?
~विनिता कडेल~ गोपाल रिमालकी कविताकी आमाले भनेअनुसार ऊ कहाँ आयो र ? त्यसको साटो हूलमूल र आतंक सिर्जंदै हुर्दुंगे पो आयो सत्यको हतियार टल्काएर आउनुको साटो पुरुषार्थी अरुले भिडाएको हतियार धारण गरी आतंकले उत्पात पो मच्चायो ऊ कहाँ आयो र … Continue reading
कविता : जोगाऔं मातृभूमि
~गोपीकृष्ण खनाल~ सुन सुन दाजु भाइ म केही भन्छु , जालि र फटाहाको फट्यायीँ कहन्छु । पाटी नेता सबै मिली ब्रम्हलुट गर्छन्, जनताले दुःख पोखे उनै अाँखा तर्छन् ।।१।। कानुन र नियम जति पाखा लगाई दिए, घुसखोरी र चाप्लुसीलाई काखी … Continue reading
पुस्कर लोहनीका ४ हाइकुहरु
~पुस्कर लोहनी~ हरेक पल्ट रात रोएको सुन्छु इनार भित्र सपना लाग्यो तिमीलाई पिउँदा रित्तो कचौरा
कथा : अन्त्यहीन प्रतिक्षा
~माया ठकुरी~ ससाना सेता बुट्टा भएको गुलाबी रङको घाँघर लाएकी एघार वर्षीया सुमीको कम्मरदेखि माथिको भाग र टाउको हरबखत एकनाससँग हल्लिरहन्छ । मुखबाट राल चुहाउँदै लगातार हुँ हुँ हुँ गरेर आवाज निकालिरहन्छे । ‘छोरी हेर ! यता मतिर हेर त’ … Continue reading
कविता : परिवर्तन यहाँ
~शम्भुशरण भुजेल~ नव परिवर्तन यहाँ जब आयो त स्थानीयहरुकन लुप्पा ख्वायो आशेपासे सबलाई छकायो असह्य महँगी चर्कायो । अन्तैको धाक लगायो ढाँट र छलले जिल्लायो नव परिवर्तन यहाँ जब आयो त अपरिचितताको ढव देखायो । नक्कल झक्कल खुब बढायो स्वाँंग … Continue reading
गजल : कविले….
~ज्ञानुवाकर पौडेल~ विचारको खेती थालेछ कविले अक्षरको माहुरी पालेछ कविले छाडेर चहार्न अब मठ-मन्दिर कस्तो यो क़दम चालेछ कविले
कविता : मेरो ह्रिदय
~आभास~ प्रिय मान्छे ! म तिम्रा सामु सपथ खान्छु लिएर जाऊ मेरो फुलको हृदय नचुँड्दै यसको एक पत्र पनि पर……. जहाँ तिनीहरु छन् कामदारहरु असल कामदारहरु बनाऊ यसलाई हतियार प्रिय मान्छे ! लिएर जाऊ यसलाई मुर्दाहरुको बस्तीभन्दा बाहिर पर……. टाढा
कविता : अहिले
~त्रिशंकु~ स्थिति खलबलिई नै रहेको कुरा बताइन्छ अहिले एउटाले अर्कोलाई छकाउन खोज्दा एउटाले अर्कोलाई रिंगाउन खोज्दा मति अलमलिई नै रहेको कुरा सुनाइन्छ अहिले । अर्काको सापटी सिद्धान्त अँगाल्दा
कविता : म आतंकवादी
~यतिराज अजनबी~ मेरो मस्तिष्कको आगनमा भावनाका च्याङ्बा र मैचाङहरू भौतिकताको ठटाउँदै डम्फु र मादल सेलोमा आडम्बरको नाचिरहन्छन हमेसा निमन्त्रणा आउँछ मलाई त्यो नृत्यमा भाग लिन धन्यवाद ज्ञापन गरी गर्दै सेलोको मेरो अनभिज्ञता प्रकट
कविता : युगान्तकारी प्रेम
~ज्यो. कुबेरनाथ भट्टराई~ मर्छु र मार्छुको दोसाँधमा तड्पिएको छु म तिमीमा ख्यालठट्टाको यो बात होइन तिमी बिना मेरो जीवन चल्दैन । हरघडीको प्रयत्न यो छ तिम्रै प्रतीक्षामा मन अडेको छ
कविता : आज घटेका घटना राख
~युद्धप्रसाद मिश्र~ बस्ती जलेको कोलाहलमा बलात्कारीको हाहाकार गर्भवतीका गर्भ गर्भमा संगीनका छन् क्रूर प्रहार दियौ गौण गरी लेख्न सकेनौ उग्र ब्यग्र यो अत्याचार सुन्न सकेनौ किन हो तिमीले आर्तितहरूको आर्त पुकार