रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- व्यङ्ग्य निबन्ध : साँढे
- कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे
- कविता : प्रतिबन्ध
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु
- उपन्यास : चम्पा
- कविता : सेतु जैसीको घर
- स्रष्टा परिचय : माधव घिमिरे : उन्नत सिर्जनकलाका धनी
- कविता : शून्यमा शून्य सरी
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
Tag Archives: nepali sahitya
कविता : शहिद म
~किरण पौड्याल~ छाती तिम्रा टेक्ने पाईला, हिंडे काटी म बनि सैनिक राष्ट्र सिङ्गै, हिंडे लडी म भूमि युद्ध, मैदान क्रान्ति, हिंडे दौडी म आँखा काला, नियत खराब, हिंडे फोडी म | काटी मुण्डा, बनि चण्डी, हिंड्थें गर्जी म खुँडा, भाला, … Continue reading
कविता : झण्डा छ हातमा
~मोहनशरण देवाचार्य~ निश्वार्थ मनमा मेरो , राष्ट्र नै थियो जीवन। हे बत्सल्यमयी आमा, जिन्दगी छ समर्पण ।।१।। नेपाली कन अर्काले , उपेक्षा नगरिकन । सम्मान पाउँने काम, गरौ नेपाली भै कन ।।२।।
कविता : युग र म
~गोविन्द विकल~ युग । तिमीले पिउन लागेको सर्बतको गिलासमा एक टुक्रा बरफ म क्रमशः बिलिँदै जानेछु। युग । तिमीले तान्दै गरेको चुरोटको एक सर्को धूवाँ म क्रमशः हावामा विलीन हुनेछु। युग ।
कविता : विप्ल्याँटो
~गोपालप्रसाद पौडेल~ जुन रोहेको ताराहरु हाँसेका तैपनि फेरि उज्यालो लिएर जुन चियाउँछे घाम रिसाउँछ झोक्केर तताउँदै डाँडापारि गएर निदाउँछ बाँसको झ्यांगमा
कार्यपत्र : यात्रा–साहित्य : चिनारी र परिचर्चा
~दिलिप राई “सगर”~ पृष्ठभूमि मिर्मिरेमा घाम झुल्किन्छ, रोशनी छाउँछ उज्यालो । चिर्विराउँछन् चराचुरुङ्गी । उठ्दछन् पशुप्राणी । सनै सनै मेलो लाग्दछन् आ–आफ्नो दिनचर्यामा । चल्दछ हावा हल्लिन्छन् रूखपात । फुल्दछ फूल छर्दछ वासना । झुम्मिन्छन् मौरी पुतली । उड्दछ बादल … Continue reading
गजल : गलाउनु पर्छ है ठूले
~रुमानी राई~ पसिनाले धरती गलाउनु पर्छ है ठूले मानो रोपेर मुरी फलाउनु पर्छ है ठूले । बलवैंश भईञ्जेल आफ्नै देशको माटोमा परिश्रमी पाखुरी चलाउनु पर्छ है ठूले ।
कविता : हातमा कालोफूल लिएर उभिएकी नायिकालाई
~अविनाश श्रेष्ठ~ ।। एक ।। उन्मादको अर्को नाम नै तिमी थियौ नायिका । उपकूल–उपकूल, बगर–बगर नदीमय सम्भावना तिम्रा उन्मत्त आँखामा लोलाउँथे— रात, थाकेर बिसाएझैँ बोगनबेलियाको झ्याङमा । तिमी हुनु नै समुद्र हुनु थियो/तिमीभरि उर्लन्थे मेरो पौरुषका अदम्य लहरहरू/ज्वारभाटाहरू । नीलो … Continue reading
कथा : बधाई छ दीपमाला !
~माधव ‘सयपत्री’~ किनकिन डी.बी. सरलाई महिला चालक भएको टेम्पु चढ्न मान लाग्छ । डीबी अर्थात् दिलबहादुर धामी सर । दिलबहादुर धामी सरको घर नेपालको पश्चिमी जिल्ला दार्चुला हो । जागिर खाने सिलसिलामा उनी रामेछाप पुगे । धेरै वर्ष रामेछाप उनको … Continue reading
तरुण पौडेलका छ मुक्तकहरु
~तरुण पौडेल~ खोई त मेरो समाजवादी फल अभिवादन सूर्य र ताँदो सगरमाथा काँध घाँटीको हड्डी
लोक कथा : झ्याल्ला भूमे
~दण्डपाणि अर्ज्याल~ गोरखाको कुसुण्डे र झ्यावा गाउँको बीचमा गडीडाँडा पहरेभीरबाट आएको झ्याल्ला खोलो छ । झ्यावा गाउँको पुछार भ्याल्ला फाँटमा झ्याल्ला खोलाको पूर्वपट्टि रहेको सिजुङ पंचायतमा भ्याल्लाभूमे भन्ने भूमि-देवता प्रख्यात छन् । यिनको उत्पत्ति सम्वन्धमा पूर्वकालमा खेत जोत्दा हलाले एक … Continue reading
गीत : खरानी भो जीवन भुईँ टेक्न नपाउँदै
~लता शर्मा~ युएस विमान आयो, दुई फन्को लगाउँदै । खरानी भो जीवन भुईँ टेक्न नपाउँदै । ढाकाबाट उडेको थ्यो, युएस बङ्गाल विमान । दुईहजार चहत्तर साल, फागुन बाह्रका दिन । कोहीका थिए छोरा छोरी, कोहीका प्यारा प्यारी । आउँछन् भन्दै … Continue reading
सङ्गम घर्तीका छ मुक्तकहरु
~सङ्गम घर्ती~ १ घडीको सुई हिन्छ हिन्दैन समयले साथ दिन्छ दिँदैन सोध्नु मन छ मनुह तिमीलाई यमराजले मृत्यु किन्छ किन्दैन ? २ तिम्रै हातले जहर पिलाई दिए हुन्छ यमपुरिको टिकट पनि दिलाई दिए हुन्छ शिरा, धमनी, अनि मुटु चिराफार गरी … Continue reading
कविता : बिहे
~दिल थापा~ मेरी आमाले भन्नु भयो, ए छोरा बिहे गर नारिकोमलताको बसाल घर एक्लोपनाताको देखेर बर् मैले भने,
नियात्रा : टिम्बुरबोटेको बाटोमा
~भेषराज रिजाल~ सोलुको सल्लेरीमै बित्न लागेथ्यो बिहान । अघिल्लोदिन लेकाली चिसो छुनखोज्दै मज्जाले डुलिएथ्यो सल्लेरीको सेरोफेरो । होटल मिडप्वाइन्टको आलुको रोटी र भीर महले भोजनको तृप्ति मात्र होइन दिएथ्यो एउटा स्वादिलो सम्झना । भीर मह चाख्ने इच्छासँगै सुनिँदैथिए अनेक रोमाञ्चक … Continue reading
कविता : उपशंका
~प्रतिमान सिवा~ हे मदन ! थोरै आशा र धेरै अभिलाषाहरु बोकेर जिबिकोपार्जनको बैशाखी टेक्दै टेक्दै ज्यानै कक्र्याउने त्यो ह्लासाको चिसो डाँडामा थुर थुर काँप्दै गर्दा र हैजाले लम्पसार घना जङ्गलमा लडि रहँदा
गीत : स्वागतम स्वागतम
~केशर देवकोटा~ स्वागतम स्वागतम स्वागतम छ तिमीलाई मेरो हृदयमा बसी दिनलाई । शुभकामनाहरु टक्र्याउँछु तिमीलाई
गीत : एउटै भेटमा पनि यस्तो
~राकेश कार्की~ एउटै भेटमा पनि यस्तो आफ्नो जस्तो लाग्न थाल्यो पहिलो मंजिलको पालुवाले सम्बन्धको जरा हाल्यो समुन्द्र भित्र आफ्नै
कविता : विदाई पत्र
~ऋतिक यादव~ तिम्रा प्रयासका हरेक पाईलाले सफलता चुमोस्। पक्कै राष्ट्रलाई तिमीजस्ता खम्बाको जरुरत हुनेछ। तिम्रा परिश्रमको कदर यो समुच्च संसारले गरोस्। तिम्रा प्रशंसा गर्नेको अन्नत विकराल भिड हुनेछ। आकाशमा तारा हेर्नेमा भीडमा मेरो नयन तर्सोस।
कविता : म तिमी नै हो
~अनन्त निरौला~ अलिकती तिमीसित वायु लिएको छु अलिकती तिमीसित पानी लिएको छु अलिकती तिमीसित भोजन लिएको छु अलिकती तिमीसित
गजल : आउँछ कि ? सरकार
~अनुपम ‘नवोदित’~ बालुवा पेलेर तेल, आउँछ कि ? सरकार वाक्पटुताले त रेल, आउँछ कि ? सरकार भेदभाव छुवाछूत, सबै ज्यूं का त्यूं छन् यो नफाली अब मेल, आउँछ कि ? सरकार
गजल : साँझमा आज
~अमृत सिङ थिङ~ गर सानू बन्द बस्त आउदैछु साँझमा आज तिर्खा र पानी मात्र , हुनुपर्छ साथमा आज हजारौं रातहरु बिताएँ सम्झनमा पौडेर निदाउनु छ मस्तले तिम्रो न्यानो काखमा आज
गजल : खप्परमा बोकेर हिँडिरहेछ
~प्रोल्लास सिन्धुलीय~ बाबु पुस्तैनी दुःख खप्परमा बोकेर हिँडिरहेछ छोरो नखरमाउली पल्सरमा बोकेर हिँडिरहेछ बाटो त्यही हो, पुस्ता हिँडे अनि ऊ हिँड्यो
कविता : जीवन कला
~रमेश पौडेल~ एकसरो जिन्दगी बाँचेर बन्धकी खुशी हाँसेर किस्ताबन्दीमा तिर्दैछु मोनालिसा मुस्कानहरू बाँच्नु यौटा जिजीबिषा हाँस्नु अर्को अभिष्ट उभिएर यसैको दोसाँधमा फुकिरहेछु ट्राफिक सिट्टी अलकत्रले छोडेको सडकजस्तै
पुस्तक समीक्षा : प्रवासको ‘रेडियो जिन्दगी’
~क.दी.~ अनेक प्रकारले ‘इन्टरेष्टिङ’ छ यो किताप। एक जना खाँटी राष्ट्रवादी नेपालीले छिमेकी देशमा चार दशक सरकारी सेवामा बिताएको कथा हो यो। खान लाउन दुःख नभए पनि उनले त्यहाँ काटेको कहरको कथा हो ‘रेडियो जिन्दगी’। सप्तरीको राजविराजमा जन्मेको मध्यवित्त ब्राह्मण … Continue reading
सजल महेश आचार्यका तीन मुक्तकहरु
~सजल महेश आचार्य~ (१) एकैछिन तिमी विना रहुँला ममा धीर छैन तिमी नै छौ सम्झनामा अरु केही पीर छैन हावासँग पनि इर्ष्या लाग्छ तिमीलाई स्पर्श गर्ने तिमी नजर परेदेखि तनमन केही थिर छैन ॥ (२)
समीक्षा : संयमका प्रतीक गोविन्द गोठाले
~इन्द्र माली~ गोविन्दबहादुर मल्ल ‘गोठाले’ नेपाली वाङ्मयका एक शिखर पुरुषको नाम हो । उनको योगदान नेपाली साहित्यमा मात्र हैन नेपालभाषामा पनि रहेको पाइन्छ । हुन त गोठालेको दुवै भाषामा लेखन हुनु कुनै आश्चर्यको कुरा छैन । यो एक किसिमको पुर्ख्यौली … Continue reading
पुस्तक समीक्षा : ‘स्मृति’ भित्रको प्रेम बहस : एक समीक्षा
~प्रकाश थापा मगर~ प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले २०७१ को अन्ततिर एउटा खण्डकाव्य प्रकाशित गरेका थिए : “स्मृति” । २०७२ सालको वैशाखमा शक्तिशाली भूकम्प आएकाले र २०७२ असौज ६ गतेदेखि भारतले नाकाबन्दी लगाएपछि नेपाली जनताले इतिहासमा कहिलेकाहीँव्यहोर्नु पर्ने अकल्पनीय पीडा व्यहोर्नु … Continue reading
कथा : आइ वान अ डेट विद यू
~सविता सापकोटा~ साझ ढल्किँदै थियो । गन्तव्यलाई पन्छाउँदै बाटोमा मानिसहरु हिँडिरहेका थिए । कोही आफ्नो बासतिर, कोही भट्टी पसलतिर, कोही काममा । सडकको पेटीमा बसेर व्यापार गर्नेहरु आफ्नो सामान उठाउँदै थिए । ट्राफिक दाइहरुलाई गाडीको चाप नियन्त्रण गर्न भ्याई नभ्याई … Continue reading
पुस्तक समीक्षा : “अनौठा दिनका सम्झना” : एक समीक्षा
~इन्द्रकान्त शर्मा~ आदरणीय मित्रल कृष्ण थापाले यो पुस्तक पढेर टिप्पणी लेखिदिनु होला भनेर आफूले लेखेको “अनौठा सम्झनाका दिन” भन्ने पुस्तक दिएको धेरै लामो समय भयो । पुस्तक पढेर सामान्य समीक्षा लेखिदिने मलाई समय नै मिलेन । बल्ततल्ल धेरै समयपछि यो … Continue reading
कविता : उठौँ जुर्मुराई सबै स्वाभिमानी
~निर्मोही व्यास~ अहा ! देश हाम्रो थियो स्वर्गतुल्य कठै ! आज भो रौरवै नर्कतुल्य हराए हिजोका सदाचार निष्ठा यहाँ छैन बाँकी कसैको प्रतिष्ठा ० मिलेरै बसेका सयाँै जात–जाति बने आज यी आपसैमा नजाती
पुस्तक समीक्षा : राम्रा कथाहरूको सङ्गालो “काला सर्पको खोजी”
~गिरिप्रसाद बुढा~ प्रगतिशील साहित्यकार हरिप्रसाद भण्डारीद्वारा विभिन्न समय र स्थानमा रचना गरिएका लघुकथाहरू सङ्गृहित एउटा महत्वपूर्ण साहित्यिक कृतिको नाम हो– “काला सर्पको खोजी” । साझा प्रकाशनद्धारा प्रकाशित यो कृतिमा कुल ६३ वटा लघुकथाहरू सङ्ग्रह गरिएको छ । यसरी सङ्ग्रह गरिएका … Continue reading
गजल : मन हरेर लेख्यौ
~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ लेख्नु’थ्यो लेख्यौ, सबको मन हरेर लेख्यौ, दाम आउँछ जान्छ, नामका लागि मरेर लेख्यौ । धन्य छ तिम्रो मन, मुटु अनि धमनी, साहूलाई कूत, बुझाउन पाथी भरेर लेख्यौ ।
