Tag Archives: nepali sahitya

कथा : दुर्घटना

~ललिता ‘दोषी’~ बच्चा जन्मेको धेरै समय बितिसक्दा पनि युवती न कुनै प्रतिक्रिया, न कुनै उत्साह नै व्यक्त गर्छे । युवतीको त्यो व्यवहार देखेर सिस्टरहरू सोझै अड्कल लगाउँछन्, “उनी कुनै गहिरो सोचमै डुबेकी छिन् ।” रमा सिस्टरले युवतीको एकाग्रता भङ्ग गर्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शशि शाहका घोडाहरू

~मदन राई ‘लामाखुले’~ ऊ उड्छ आकशमा ऊमाथि घोडा चड्छ करेली खैंचेर घोडाले उस्लाई दौडाउछ् हातमा कुचिको सिर्कना लिएर शसी शाहको टाउकोमा दुख्ने गरी हिर्काउछ,

Posted in कविता | Tagged | Leave a comment

कविता : हावा

~बिमल गुरुङ~ अहा ! कति मिठो हावा चलिरहेछ बहोस् … बहिरहोस् … युगयुगसम्म जुगजुगसम्म आजकल गरम दिउँसो कत्ति साह्रो अनुभब हुन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : टुक्रिएर रोएको छ

~कोमल भट्ट~ आज फेरि एउटा मुटु, टुक्रिएर रोएको छ जिन्दगीको खुसी हाँसो,निख्रिएर रोएको छ ll कसको आँखा लागेर हो, भताभुङ्ग भयो जम्मै प्वालै प्वाल पर्ने गरी उध्रिएर रोएको छ ll

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : कृष्णप्यारीको तीर्थाटन

~दिपक अभिमन्यू~ आज अचानक कृष्णप्यारी काठमाण्डौं आईपुगी आफ्ना प्रियतमलाई भेट्न।जब उसले आफ्ना प्रियतमलाई भेटि उसको खुशीको सिमा थिएन।उ यसपटकको काठमाण्डौं यात्रामा आफ्ना प्रियतमसङ्ग हराउन र उसको मायामा डुब्न चाहान्थि।बर्षौपछि आफ्ना प्रियतमलाई भेट्दा उसले सारा संसार बिर्सीई।भेट्ने बित्तिक्कै कसैको पर्वाह नगरि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बलात्कार

~प्रज्वल अधिकारी~ केही जड्याहाहरू दिनदहाडै भट्टी पसेर रक्सिको इज्जत लुटेर निस्केका छन! स्खलित भएर निस्केका उनीहरुको- होस हराएको छ शरीर बेहालत हल्लिएको छ कोहि नग्न सरि छन कोहि छाद्दै छन

Posted in कविता | Tagged | Leave a comment

कथा : धरहरा चढ्नु अघि उसले गरेको अन्तिम म्यासेज

~केशव प्रसाद पाण्डे~ च्याटिङकै बिचमा उसले भनी, ‘व्यालेन्स सकिन लाग्यो आजलाई वाई है!’ यताबाट जवाफ, दिउँसो टाईममै हाल्नुपर्छ नी? भोलि त हाल्नु है। उताबाट उत्तर आयो ,कहाँबाट हाल्नु? मसँग भए पो। मेरो पालो,

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : टोपीका कुरा

~मोहन बन्जाडे~ तिनका क्राउन र सेता टोपीले कति युद्ध रचे, ग्यास च्याम्बर लादे सभ्यता सके , भाषा बिर्साए संस्कृति, संस्कार मासे सम्पदा नासे सम्पति लुटे खै अफ्रीकी र माया सभ्यता

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आलोक

~प्रह्लाद पोख्रेल~ १. मान्छेले जब भोग्नुपर्छ सहसा अत्याउँदो वेदना चिन्ताको चुचुरो चुलिन्छ जहिले खुस्काउँदै चेतना यात्रामा तब हिँड्नुपर्दछ उँभो हेर्दै गुराँसे वन यात्रा गर्न जुराइए सहजमै बन्ने मनै कञ्चन । २. छन् छाँगा छहरा कतै मनहरा चौडा सफा पोखरी पीडा, … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्य भण्डारमा ‘किरात मिथक’

~प्रकाश दिप्साली राई~ नेपाली साहित्यलाई संमृद्ध बनाउनका निम्ति इतिहासका विभिन्न कालखण्ड हुँदै हालसम्म विभिन्न वाद, विचार र प्रयोगहरू हुँदै आएका छन् । बुट पोलिस, राल्फा, आयामेली लेखन, प्रगतिशील विचार हुँदै पछिल्लो पल्टको आन्दोलन वा अभियानहरू युद्ध साहित्य, भयवाद, सीर्जनशील अराजकता … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : “देशविहीनहरू” कथा सङ्ग्रह : जीवनका भोगाइहरूको सङ्ग्रह

~रामप्रकाश पुरी~ १. प्रारम्भः “देशविहीनहरू” कथा सङ्ग्रहका लेखक प्रकाश थापा मगर पुस्तककारका दृष्टिले पहिलो हुन् । तथापि उनका विभिन्न पत्रपत्रिकाहरूमा विभिन्न लेख÷रचना, समीक्षाहरू पहिलेदेखि नै प्रकाशित हुँदै आएका छन् । यसकारण लेखनका दृष्टिले लेखक थापा परिपक्क र अनुभवी सर्जकहरूभित्र पर्दछन् … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कार्यपत्र : चितवनको साहित्यिक पत्रकारिताको सङ्क्षिप्त रुपरेखा

~डि आर पोखरेल~ १. पृष्ठभूमिः साहित्य जीवनको सूक्ष्म अनुभूति र त्यसको कलात्मक अभिव्यक्ति हो । यसमा सामाजिक जीवनको यथार्थ चित्रण हुने भएकाले यसलाई समाजको ऐना भन्ने पनि गरिन्छ । समाजको सांस्कृतिक रुपान्तरणमा यसको हात रहन्छ । यसो भएकाले साहित्यलाई समाज … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : राष्ट्रिय वियोग

~हुमाकान्त आचार्य~ आपत्ति पर्‍यो विपत्ति पर्‍यो पर्‍यो नि बज्रपात भन्दै रुदैछिन नेपाल आमा खोज्दै लौ हाम्रो साथ यो काख लुट्यो, सिन्दुर पुछियो

Posted in कविता | Tagged | Leave a comment

पत्रकथा : एउटा अर्धाङ्गिनीको चिठी

~अज्ञात~ प्राण प्रिय धेरै धेरै सम्झना । बिहानको भालेको प्रथम प्रहरको बेला हो शायद । पूर्वतर्फ भुकभुके उज्यालो हुन आँटेको थियो । आज नमिठो निद्राभित्र तिमीलाई सपनीमा देखेँ । सम्झेर ल्याउँदा यो मुटु पिरो भएर आयो । असह्य वेदनाले छिया … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

गजल : कागलाई बेलसरी

~हिरारत्न श्रीशा~ मलाई यो चाडपर्व हुन्छ कागलाई बेलसरी गरिबको जिन्दगी यो सधै साउने भेलसरी युगौदेखि पिल्सिएर बाँचेको छु यो समाजमा हर खुशीमा बन्देज छ, भा छ जीवन जेलसरी

Posted in गजल | Tagged | Leave a comment

कविता : अनुरोध आमालाई

~एम. वि. बुढा~ आँगनीमा नखोज्नु आमा मेरो अर्कै संसार छ आफ्नै छेउ नडाक्नु आमा लडाइँको संघार छ । बाटो छेक्ने हैन आमा पुगिसके मेरा मित्र छैन मुक्ति यहाँ आमा पुरानो उही जन्जिरभित्र

Posted in कविता | Tagged | Leave a comment

गजल : नेता भेटिन्छन्

~कल्पना पौडेल “जिज्ञासु”~ चिल्ला कारभित्र रोडमा नेता भेटिन्छन् पैसै पैसा फल्ने बोटमा नेता भेटिन्छन् चुनावको बेला मात्र गरिबको आगनीमा

Posted in गजल | Tagged | Leave a comment

कविता : भन पण्डित्

~कमल कुमार~ भन पण्डित् फलाकेर क्लिष्ट मन्त्रहरु कति बालिकालाई पढ्न सिकायौ? घिउमा मुछेका अन्नका दानाहरु होमेर अग्नी देवतालाई कति भोकलाई शान्त पार्यौ?

Posted in कविता | Tagged | Leave a comment

कविता : यमराजका दूतहरू–२

~गोविन्दप्रसाद आचार्य~ खान नपाएजस्ता तिम्रा दूतहरू जो–कोहीसँग एक गिलास चिया माग्ने गर्छन् कस्ता दूत पालेछौँ यमराज ? कहिल्यै अन्न नदेखेजस्ता सुकिला पोशाकमा रूमाल ओछ्याएर सडकमा माग्लान्जस्ता तिम्रो भाँडा माझ्न पाउँदा फुल्ने दूतहरू तिम्रो ठाउँ पाए कस्ता होलान् यमराज ?

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवित अभिभावकको टुहुरो म

~रमेश भट्टराई ‘सहृदयी’~ १. मेरा बाबा आमाको प्रेमिल अनन्य सपनासँग म पहिलो भविष्यको कल्पना सागर…. कैयौँ रात म गृहकार्यका पानासँगै मेरो भाग्य रेखाका गन्थन सुन्थेँ म मुक थिएँ सायदै तर, मेरा मगजले बेलवज तर्कना पस्किरहन्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : ओत लाग्न कहाँ जाऊँ ?

~निर्मोही व्यास~ ढले आदर्शका मेरा सहारा बर-पीपल ओत लाग्न कहाँ जाऊँ ? कहाँ तापूँ म शीतल ? दधीची-शिविका निम्ति छन् ताता झीर आज झन् पासो थापेर जो चारो छर्छन्, ती दानवीर छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : चर्किएको घर

~अनुष्कर पुष्कर गुरुङ~ पोथ्रा पोथ्रैले पोतिएको पात्रो घर पत्ता र पत्तकरको पतारिंगेको पात्रो जस्तो रनेको चर्किएको घर छ त्यो घरमा के छ भनेर हेर एउटा थाल ,एउटा बटुको र एउटा ग्लास भूइमा लड़ेको छ कालो मोसोले रंगिएको कराइ , डेक्चि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐतिहासिक मुकुन्डो

~अनुप जोशी~ सबैभन्दा सजिलो हुन्छ कहिल्यै नदेखेको अनुहार सम्झिन जुनको चमकता लेपेर उज्यालै उज्यालो छरिदिए पनि हुन्छ फूलको कोमलता मिसाएर मनैभरी सुम्सुम्याईरहे पनि हुन्छ हुन्छ-कल्पनाको क्यानभाषमा

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~अनिल श्रेष्ठ~ जिन्दगी म जिन्दगी जिइरहेको छु म जिन्दगी महसुश गरिरहेको छु म जिन्दगी खोलाझैं बगिरहेको छु समुन्द्रको मझदारबाट म जिन्दगी किनारा पु-याउने कोसिशमा छु जिन्दगी शब्द मै ज्यान भरिएको छ यसैमा सबै बाँच्न चाहिरहेको छ यसैलाई सबैले खोजिरहेको छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्देश

~अनिलकिशोर घिमिरे~ कालो सुनको पहाडमा सल्लाघारी ढकमक्क छ दाजुभाइहरू खानीभित्र छट्पटिएका छन् कराही घोप्टिए जस्तो कालो थुम्कोबाट मुठीभर ठेकेदार दिनका दिन

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : बनाऊँ आफ्नै देश

~रामेश्वर राउत ‘मातृदास’~ माउरी पाल्ने माउरी पालौँ गाई पाल्नेले गाई परदेश होइन नेपाली हो बनाऊँ आफ्नै देशलाई जन्मभूमि नेपाल आमा बिर्सी जान्छौ कहाँ ? सोची सम्झी नयन खोले के छैन र यहाँ पहिले आफ्नै देश बनाऊँ जोस जाँगर जगाई परदेश … Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : ओ चित्रकार !

~अमर गिरी ~ ओ चित्रकार ! तिमीले जुन चित्र बनाइरहेछौ त्यो मेरो होइन । त्यहाँ मेरो शिर, हात र खुट्टाहरू छैनन् त्यहाँ मेरा आँखा, नाक र ओठहरू छैनन् त्यहाँ मेरा सुख-दुःख

Posted in कविता | Tagged | Leave a comment

नेवारी गजल : हिति दयां छुयाये

~अनिक शाक्य~ लः गबलें हा:गु मखु हिति दयां छुयाये नुग्लय् खिति दु ख्वा हिसि दयां छुयाये थाय् बाय् फुक्क डोजरं नयाच्वनं तिनि

Posted in नेवारी गजल | Tagged , | Leave a comment

कविता : दशगजामा दिल बहादुर

~लक्ष्मण नेवटिया~ देशको व्यथाले पोलेको छातीमा, विदेशिको फुली झुन्ड्याएर, दशगजा को दक्षिण पट्टी उभेको, दार्चुलाको दिल बहादुरका आँखा आफ्नो विवशताले टल्पलाएका छन्। एक निमेष पनि स्थिर न रहेको मन दौडेर फर्कन चाहन्छ आफ्नै जन्मथलोमा।

Posted in कविता | Tagged | Leave a comment

कविता : कलम र बन्दुक

~राजेन्द्र शलभ~ मेरो हातको कलम थुतेर तिमीले मेरो हातमा बन्दुक राखिदियौ बन्दुकको मोहले हो वा तिम्रो डरले मैले त्यो बन्दुक जोडले अँठ्याईरहेँ । तिम्रो बोलीले मलाई मोहनी लायो

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : रङ्गशाला

~मञ्जु काँचुली~ कथाकारले एउटा कार्टुन चित्रको सोच बनाइरहेको छ । त्यो कार्टुन चित्र यस प्रकार छ । कार्टुन चित्रमा एक पुरुष छ र अर्की एक महिला छे । महिला अस्पटाइरहेकी छे । त्यस भागलाई एउटा कालो पर्दाले नदेखिइने गरी ढपक्क … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : विद्रोह : धरतीको एक टुक्रा टेकेर

~पुरुषोत्तम सुवेदी~ एक्लै उभिएको छु क्षितिजमुनि धरतीको एक टुक्रा टेकेर क्षितिज, पर डाँडाको उचाइमा एक्लोपनको बोझ बोकेर मजस्तै अन्यमनस्क खडा छ — रक्सीले छोडिसकेको रक्स्याहाजस्तो । मैले टेकेको धरती हल्लिँदै छ मभित्रको आक्रोश विस्फोट ज्वालाका रूपमा निस्कनलाई

Posted in कविता | Tagged | Leave a comment