Tag Archives: एम. वी. बुढा – M. B. Budha

गीत : कसरी भनुँ मरिसकेँ

~एम.वी. बुढा~ म मुटु चलेको मान्छे कसरी भनुँ मरिसकेँ म शरीर चलेको मान्छे कसरी भनुँ जलिसकेँ म आँखा देखेको मान्छे कसरी भनुँ देश छ माथि म सीमा टेकेको मान्छे कसरी भनुँ सीमा छ बाँकी ? आमाको दूध चुसेको मान्छे कसरी … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तातो हावा

~एम.वि. बुढा~ दक्षिणको तातो हावा बढ्दैछ आजभोलि बहँदैछ हानिएर उत्तरतिर पंख खोली तराईमा छिरीसकी भित्री मधेश चहार्दैछ जीव निर्जीव सबै कन एकै तालमा बढार्दैछ तराईका खम्बाहरु ढालिकन कराउँदैछ जाल रची बासिन्दालाई अचेत सरी गराउँदैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध आमालाई

~एम. वि. बुढा~ आँगनीमा नखोज्नु आमा मेरो अर्कै संसार छ आफ्नै छेउ नडाक्नु आमा लडाइँको संघार छ । बाटो छेक्ने हैन आमा पुगिसके मेरा मित्र छैन मुक्ति यहाँ आमा पुरानो उही जन्जिरभित्र

Posted in कविता | Tagged | Leave a comment