Tag Archives: लता शर्मा – Lata Sharma

गीति कविता : आमा सन्देश पठाउँछु चिठ्ठी लेखेर आँसुले

~लता शर्मा~ आमा सन्देश पठाउँछु चिठ्ठी लेखेर आँसुले ।। आमा पुर्याउँछ तिम्रो सामु मनको हुलाकीले । ००० आमाको काखमा बस्दा स्वर्ग सरी दिन थियो ।। आमाको सम्झना आउँदा आँसु झरी रह्यो । आमाको साथ पाउँदा म संसारकै सुखी थिएँ ।।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : ताप्लेजुङ डाँडैमा

~लता शर्मा~ भुरुरु उडेर गयौं सातैजना, ताप्लेजुङ डाँडाँमा । धुरुरु रुवाउँदै फर्कियांै पोको परेर झोलामा । दुई हजार पचहत्तर साल, फागुनको पन्दै्रमा । बुधवारको दिन थियोे, मौसम पनि डम्ममा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ए आँधि वेरी तँ त बैरो रहेछस् !

~लता शर्मा~ ए आँधि वेरी तँ बैरो, अनि अन्धो रहेछस् ।। प्रकृतिको बिनास गरी आफु बन्दो रहेछस् । धुलो उड्यो आकाशमा भयो कुईरी मण्डल । हाहाकार मच्चियो जताततै भयो खलबल ।।

Posted in कविता | Tagged | Leave a comment

लेख : तीजको साँस्कृतिक परम्परा र वर्तमानमा देखिएका विकृति

~लता शर्मा~ हर्ष र उल्लासका साथ हरेक वर्ष हरितालिका तीज हिन्दू नारीहरुको महान पर्वको रुपमा मनाउने गरिन्छ । हिमालय पुत्री पार्वतीले पर्वतमा गएर लुकेर आफ्ना संगीनीहरुलाई मात्र डाकेर महादेव पति पाउँ भनेर दिनभर निराहार ब्रत बसी मध्य रातमा शिवको पूजा … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : पठन संस्कृति र नेपाली साहित्यको विकासका लागि राज्यको दायित्व

~लता शर्मा~ साहित्य भन्ने शब्द सुन्ने बित्तिकै हामीहरूले गीत, कविता, नाटक, लेख रचनाहरू हुन् भन्ने बुझ्दछौंं भने साहित्यकार भन्ने शब्द सुन्दा हामीहरूले गीत, कविता, नाटक तथा लेखहरू रचना गर्ने व्यक्तिहरू हुन् अर्थात् स्रष्टा भनेर बुझ्ने गर्दछौँ । कुनै व्यक्तिले साहित्यमा … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

आधुनिक गीत : जिन्दगीको मैदानमा

~लता शर्मा~ संघर्षको बन्दुक बोकी जिन्दगीको मैदानमा, हिंड्छु घरि घरि म त हिंड्छु घरि घरि–२ चोटै चोट खाए पनि जिउने चाहनामा, उठ्छु घरि घरि म त उठ्छु घरि घरि–२ ।। जिन्दगीको लडाई सधैं, एक्लै लड्नु परनी । मैदानको सिपाही भयो, … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : उनै पशुपतिलाई, कोटि नमस्कार

~लता शर्मा~ उनै पशुपतिलाई, कोटि नमस्कार, उनै पशुपतिलाई, कोटि नमस्कार । भारतको कन्नौजबाट जुम्ला चढेका । सिंजाबाट सल्यान हुँदै सुकौरा झरेका । आचार्य थर हो हाम्रो विद्याले दिएको । अग्नि प्रकट गरी पद्वी पाएको ।

Posted in नेपाली गीत | Tagged | 2 Comments

गीत : खरानी भो जीवन भुईँ टेक्न नपाउँदै

~लता शर्मा~ युएस विमान आयो, दुई फन्को लगाउँदै । खरानी भो जीवन भुईँ टेक्न नपाउँदै । ढाकाबाट उडेको थ्यो, युएस बङ्गाल विमान । दुईहजार चहत्तर साल, फागुन बाह्रका दिन । कोहीका थिए छोरा छोरी, कोहीका प्यारा प्यारी । आउँछन् भन्दै … Continue reading →

Posted in नेपाली गीत | Tagged | 2 Comments