~तरुण पौडेल~
खोई त मेरो
समाजवादी फल
अभिवादन
सूर्य र ताँदो
सगरमाथा काँध
घाँटीको हड्डी
मधेसी काँडो
कालापानीको जदौ
सिदरबार
ल्हासामा मेघ
तरुलको गाँनोमा
कोशी रौद्रता
म्यादी सपना
काफल लटरम्म
लंकाको लौका
फापिलो याम
बनजुकाको खेती
जलचक्कर
-स्याङ्जा
हालः अमेरिका
(स्रोत : मधुपर्क २०६५ मंसीर)
