Tag Archives: किरण पौड्याल – Kiran Paudyal

कविता : शहिद म

~किरण पौड्याल~ छाती तिम्रा टेक्ने पाईला, हिंडे काटी म बनि सैनिक राष्ट्र सिङ्गै, हिंडे लडी म भूमि युद्ध, मैदान क्रान्ति, हिंडे दौडी म आँखा काला, नियत खराब, हिंडे फोडी म | काटी मुण्डा, बनि चण्डी, हिंड्थें गर्जी म खुँडा, भाला, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेश रित्तिए झै लाग्छ

~किरण पौड्याल~ पैसा फल्ने देशमा होम्मिंदा पनि, अभाव भए झै लाग्छ दिनरात एकगरी घोटि्टदा पनि, अपुग भए झै लाग्छ बिदेशमा पसिना बहाउँदा पनि, स्वाभिमानी भए झै लाग्छ गाली, गलौच र पिटाई खाँदा पनि, गर्वित भए झै लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : विलिन व्यक्तिगत स्वतन्त्रता

~किरण पौड्याल~ हराएछन् प्रजातन्त्र, खोज्न जाने को पो होला बिलाएछन् स्वतन्त्रता, माग्न जाने कहाँ पो होला ०७, १५, ३६, ४६, अझ कति कुर्ने होला धेरै पटक भुंग्रो भईयो, अझ कति जल्ने होला

Posted in कविता | Tagged | Leave a comment

कविता : विदेश पलायन हुनेहरु

~किरण पौड्याल~ अनुभूति विहिन अनुहार लिएर जीवनको अँधेरीलाई मेटाउन चम्किलो आकासमा उड्न पहल गर्नेहरु, दुःखका पोटेलीलाई सल्टाउन पहेंला दाँत खिसिक्क खोली साग र सिस्नुको सहज विकल्प खोज्न अग्ला डाँडा काटी बाहिरिनेहरु,

Posted in कविता | Tagged | Leave a comment