Tag Archives: कथा

कथा : जुनेलीलाइ डी. भी. बिर्षेलाइ पी डी

~शेखर ढुङेल~ आज फेरी बिर्खे हत्तास बिचलित थकित शरीर अनि मन मस्तिष्क बोकेर कोठा भित्र पस्यो बत्ति बाल्यो र ओछ्यानमा डरलङ्ग पल्टियो एक छिन घोप्टो परेर कुक्क कुक्क गरेर रुन् थाल्यो ..बलिन्द्र अंशु झर्न थाले बलेसीमा पालिको पानि झरे झैँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : कमरेट काठमान्डुमा

~प्रकाश आस्था~ पहिलो रात ‘अल्लि उत्ता सर न’ बेन्चीको ओछ्यानमा लहरै लडेका कमरेटहरुमध्ये सहकर्मी कमरेटलाई धकेल्दै कमरेट पात्ले तन्द्रामै बोल्यो, ‘आथ्थाथा’ । लामखुट्टेको आक्रमण थियो । आन्दोलनका लागि नेपाल खाल्डो ओइरिएका कमरेटहरुको रात्रि निद्रा बिथोल्न लामखुट्टेहरूको प्रतिक्रियावादी बगाल अर्को ‘टिँईँ … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : फिल

~राजव~ ऊबारे मेरो अनुभव पनि यै हो। उसले नबोलेको विषय केही थिएन। मैले थुप्रै पुस्तक र त्यसका लेखकबारे उसले बोलेको सुनेको छु। हार्वर्ड स्क्वाएरको ठीक मध्यमै छ न्यासनल बुक सेन्टर। यो लगभग डेढ सय वर्ष पुरानो चारतले भवनमा बसेको छ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ​त्यो पुरुष

~भुपेन~ धेरै समयपछि मुटुले पग्लिने आँट गर्‍यो। समुन्द्रमा छालले सीमारेखा नाघेजस्तै। शान्त नदीमा ढुङ्गा हान्दा निस्किने तरङ्गजस्तै। म आज किन अशान्त भइरहेकी छु? एउटा सामान्य भेटले पुनः मनमा किन अशान्ति मच्चाइरहेको छ? रातको १० बजेको यो सिरसिरे हावा कुनैबेला निकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मर्डर स्टोरी

~लिलाराज खतिवडा~ उहिले एउटा डाँकु – रत्नाकर, कारणवश कवि हुनपुग्यो – वाल्मिकी। यहाँ एउटा कवि कारणवस डाँकु हुनपुगेको छ – सूर्या। कविता लेख्न पोख्त पनि भएँ। तर मान्छेहरुले पागल भन्न थाले। कविताको गहिराइमा पुग्न अन्तर्मुखी भएँ वा विपश्यना ध्यान सिक्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानु

~मित्र सङ्ग्रौला~ सानु ! म तिमीलाई सुुस्तरी वोलाउथेँ । किन सर ? दुुई स्वप्नील आँखा उठाएर तिमी मलाई हेर्दथ्यौ । रेखा चित्र बनायौ ? बनाएँ सर । खै हेरौँ त । नाई राम्रो छैन ! तिमी लजाउथ्यौ ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यस्तो एउटा कात्रो

~विमल भौकाजी~ एउटा पात्र! अर्थात्, एक सम्पन्न मान्छे। समाजका अरू व्यक्तिभन्दा आफूलाई ऊ अलिक भिन्नै सोच्थ्यो। अर्थात् अरूको भन्दा आफ्नो ‘स्टाटस’ अलिक माथि रहेको मान्थ्यो त्यो पात्र। तथापि, समाजको सामु यो तथ्य राम्रोसँग पुष्टि भइसकेको भन्नेमा भने ऊ सन्तुष्ट हुन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दाग

~शुषमा मानन्धर~ धमिलो आकाशबाट सांमु विस्तारै ओर्लंदै थियो । दिउंसो देखि परेको पानी केही वेर अघि मात्रै थामिएको हो । काला बादल सवै फाटिसकेका नभए पनि कतै कतै निलो आकाश र सेता बादल भने देखिन थालेको थियो । सडकका खाल्डा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पैसा उठाइदिन हिँड्दा

~अनमोलमणि~ ‘ठोक् केटा हो,’ गुरुले भन्यो । त्यसपछि हामीले आफ्नो पोजिसन लियौँ । मुन्टो दायाँ बायाँ मर्कायौँ । एकसाथ मुन्टो पड्केको कट्याक कुटुक आवाज आयो । हात झट्कार्‍यौँ । पञ्जा खोल्ने र मुट्ठी पार्ने गर्‍यौं । कुम हल्लाएजस्तो गर्‍यौँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेवाडकी रानी

~गणेश ओली~ मेवाडकी रानी ! म उनको राजा बन्छु कि बन्दिनँ मलाई नै थाहा छैन तर उनी मेरी मनकी रानी बनिसकिन् । पाठक मित्र, तपाइँलाई लाग्ला उसो भए किन रानी ? यसमा मेरो तर्क के छ भने, बिबाह र प्रेम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मधेसी

~सन्तोष पौड्याल~ गोङगबु चोकबाट एक किलोमिटर उत्तर हिंडेपछी गणेशस्थान । चोकबाट २ मिनेटको दुरिमा एन. बि सप्लायर्स चामल पसल । “पच्चिस, छब्बिस, सत्ताइस, अब ३ वटा” लक्षुमन करायो । मुरलीले आँखाले साउती गर्‍यो । असिनपसिन हुँदै थप ३ बोरा चामल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भौजी आमा

~कृष्णराज सर्वहारी~ “दुलाहाको उमेर पुगेकै छ, सैभल्वासँग के मतलब?” छेवैकी अर्की बोलिन्। “किन मतलब छैन? दुलाहालाई केही भइहाल्यो भने सैभल्वाले दुलही लिनुपर्दैन?” पहिलीले जोड दिएर भनिन्। दाजु भुख्लाको बिहेमा सैभल्वा बनेको सुख्ला साँच्चै सानो थियो। घरमा भाउजू भित्रिएपछि उसलाई आमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाई अर्पणा

~महेश्वर चापागाईं~ ‘सर, भोलिबाट म अफिस आउँदिन।’ धेरै दिनदेखि देखिरहेको थियो- काममा उसको ध्यान गएकै छैन। अफिसमा एक किसिमको छटपटी व्याप्त थियो। घरि ठूलो आवाजमा धारो खोल्थी ऊ र जगभरि पानी भरेर एक घुट्कोमा सिध्याउँथी, घरि मेचबाट उठेर उसको टेबुलतिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर,डेरा र छोरो

~श्रीधर पौडेल~ ‘बाबा, नाई ! हाम्मै घल दाउँ !’ छारोको ढिपी बढ्दो छ । के के गरेर फकायो ! पाँच सात मिनेट पछि फेरी कोकोहोलो मच्चाउँछ, ‘नाई ! यो घल हाम्मो हैन, हामी हाम्मै घल दाउँ ।’ म कसरी सम्झाउँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म आज निस्किदै छु, बन्धन चुडाल्नका लागि

~प्रकाश भण्डारी~ जीवनलार्इ कसरी मान्छेहरू व्याख्या गर्छन् रु मानिसहरू शब्दहरूमा जिन्दगीलार्इ कसरी अर्थ्थाउने प्रयास गर्छन् त्यो त मलार्इ थाहा छैन । तर पनि जति जीवन मैले विताए, जति दुख: सुख मैले भोगेँ र बिभिन्न उतारचढाव सहदै यहाँसम्म मलार्इ ल्याइपुर्यााएँ, यसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खल्लो दशैं

~विद्या सापकोटा~ खेतभरी लहलह धान झुलीरहेको थियो । पहेला फाँटहरु, सुगन्धि मौसम मन त्यसै रमाऊँथ्यो । वगिरहेको सामरी खोलो, पानि सङलिसकेको थियो । बर्खे भेलले बगाएका बलौटे फाँटहरु एक तमासको सान्नटा बोकेर फैलिएको थियो । एउटा ठूलो ढुङ्गामा अडिएर घोरिइरहन्थ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लास नम्बर ४६

~नवराज राउत~ ‘हजुरबुवा बिरामी भएर सि.सि.युमा कुर्न बसेको आज ४४ दिन भयो दाइ। अस्ति भिनाजु आउनु भएको थियो, एक दिन बसेर जानुभयो। भाइलाई के भन्नु, सानै छ। बुबाआमा त्यसै त दिर्घ  रोगी। के गर्ने एक्लै छु, हस्पिटलमा।’ हल्का जुँघा आएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शोकेस

~अभिमन्यु निरवी~ फोन राखेपछि घुँगुरिएको मसिनो कपाल सुम्सुम्याउँदै उसले भन्यो, “मेरी साथी लुबी यही आम्स्टर्डममा काम गर्छे, आएको मौकामा भेट्न फोन गरेको …।” “कैले भेट्छौ त ?” “नट फिक्स्ड”, काला ढ्याब्रे ओंठभरि मुस्कान छर्दै उसले फेरि थप्यो, “लुबीको नम्बर उसैको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सोनेलालको सैलुन

~श्याम साह~ तपाईंले कुनै सैलुनमा दाह्री कटाउनुअघि कहिल्यै हजामको अनुहारको भाव पढ्ने गर्नुभएको छ ? ख्याल गर्नुभएको छ त्यसबेला उसको मनस्थिति कस्तो छ जतिबेला उसको एउटा हातमा छुरा र अर्को हात तपाईंको घाँटीमा हुन्छ ? जतिबेला उसले तपाईंको दाह्री भिजाउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नालायक

~भुपेन~ बिरभानका घरमा अस्ति राति एक टुक्रा जून खस्यो । र, त्यस दिनयता आज बिरभानकी बुहारीलाई बिहान ढोका लिप्दै गर्दा कत्ति अल्छी लागेन । भित्ताहरुको धूलो टक्टक्याउँदै गर्दा उसले आफ्नो खुसी पनि लिपपोत गरेकीले हो कि घर झनै चिटिक्क देखियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थरुनी

~दिल महरा~ ‘पैंतीस मिनेट । गाडीको बाटो । अनि आउनेछ ठूलो सिमल । सिमलको बोटमा उभिएर हेर्नुपर्छ । दक्षिणतिर । देखिनेछ ठूलो खलियान । खलियानमा बाँधिएका हुनेछन्, चार–पाँचवटा एकनासका राँगाहरु । त्यही पुग्नुपर्छ सरासर । त्यसपछि चारवटा बाटा देखिनेछन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मघाती गोल

~वसन्त प्रकाश~ जाडो दिन ढल्दै थियो। हाम्रा टिम क्याप्टेन चौधरीले हामीलाई ‘हट लेमन विथ हनी’ खुवाइरहेका थिए। राष्ट्रिय गौरवको हाम्रो टिम एउटा अनाम भट्टी स्टाइलको क्याफेमा भेला भएको थियो। तीन महिनादेखि तलब नपाइरहेका क्याप्टेन चौधरी आज निक्कै उत्साही, दंग र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चोट

~सन्तोष पौड्याल~ “आजभोलि निदाउन पनि सक्दिन, सपना देखि डर लाग्छ | कुनै दिन दिउसै सपना देख्थे |सपना मेरो जिउने बाटो थियो| मलाई यो समयले कहाँ पुर्याएर छाडिदियो?” साकारले आफैलाई प्रश्न गर्छ | “तिमीलाई समयले होइन संवरले छाडिदियो | जव मनुष्यमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुदूर प्रेम

~क्षितिज समर्पण~ आज बिहानै अखबारका ‘हेडलाइन’हरुले मन विरक्त बनाएका छन् । अक्सर म रेडियो सुन्दिन । बिहानै रेडियो सुन्नु पनि झिजो लाग्छ । सायद रेडियो सुन्ने बानी हुँदो हो त यो विक्षिप्तता केही घण्टा पहिलेदेखिनै शुरु भइसक्ने रहेछ । कहिलेकाँही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मानसिंको चैते दसैं

~उपेन्द्र सुब्बा~ मानसिंले धोबीको कुकुरको उखान पनि सुनेकै थियो। दुइटी बिहे गर्नु भनेको दुइटा नाउमा दुईतिर खुट्टा राख्नुजस्तै खतरनाक हुन्छ भनी मानसिंलाई साथीभाइले भनेका पनि थिए। ‘यी त नामर्दले भन्ने कुरा हुन्। मर्दको दसवटी स्वास्नी,’ मानसिंले फुर्ती लाउँदै भनेको कुरा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्रुणहत्या

~लक्ष्मण वियोगी~ म त्रि–चन्द्र क्याम्पसका कोठाकोठा चिच्याउँदै हिँडेको छु, ‘कोई हुनुन्छ? सहयोग गर्नुस् न प्लिज! ‘बी पोजेटिभ ब्लड’ हुने कोई हुनुन्छ?” मेरो चिच्च्याई कोठाका भित्तामा ठोक्किँदै झ्यालबाट बाहिर उछिट्टिन्छ अनि घन्टाघरको सुईमा ठोक्किन्छ। त्यसपछि कानका जाली फाट्ने गरी घन्टाघर बज्छ– … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लिगलिगकोटको कुर्सीदौड !

~विजय चालिसे~ “उफ्…..बल्ल सकियो लिगलिगकोटे दौड ! तर के गर्नु आफूलाई दौडबाट नबाहि¥याई धरै दिएनन् ! बेकार दौडियो त्यतिबेला यो कठिन दौड !” आफ्नो टोललाई लिगलिगकोटको नेतृत्वमा पु¥याउन गर्नुपरेको लामै सङ्घर्षले निकै थकाएको थियो उनलाई । उनी अर्थात्, लिगलिगका ठूलोकोटे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सिमा, मेरी साथीसँगै अतीत सम्झदा

~निर्मला खड्का~ एक्काइसौँ शताब्दीको पहिचान, सूचना र प्रविधिले ल्याएको अभियान कम्यूटर र इन्टरनेटको जमानाले टाढा कतै हराएका साथीभाइहरू पाउन सजिलो भएको छ । यतिवेला सँसारभरि नै चर्चामा रहेको फेसबुक सञ्जाल बीना म पनि टाढिएर रहन सकिन । र त हिजोआज … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो कथा होइन

~भावना शर्मा~ यहाँ जो आँउछन् मुटुभरी आगो, ओठभरी ज्वाला बोकेर आँउछन् यहाँ जो बस्छन् हत्केलाभरी खरानी र आँखाभरी धुँवा बोकेर बस्छन् र यहाँबाट जो जान्छन् पोल्टाभरी निभेका विश्वासहरु र सपनाहरु सोहोरेर जान्छन्….. जब यहाँ आइपुगें, यस्तो लाग्यो भूपि शेरचन

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घडी

~वीरेन्द्र कंडेल~ “बा, मलाई घडी चाहियो के, घडी ल्याइदिनुभएन भने त म स्कुल नि जान्नँ!” बा भर्खर अफिसबाट आएर हातमुख धोइओरि टुसुक्क बस्नुभएको थियो। “हैन, कति कचकच गर्छ यो? जैले घर आयो, घडी चाहियो भन्छ, किन चाहियो तँलाई घडी? पछि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कपनको बस

~बिक्रम ज्ञवाली~ कुनै कामले म गौशाला गएको थिए । फर्किने बेला बिहानै देखिको कालो बादल फुट्यो । सडक पनि भिज्यो । बाटोमा हिंडेकाहरु राम्रो ओत खोजेको पनि देखिन्थियो । मलाई भने कपन पुग्ने हतार । बस कुर्दै थिए एउटा रुखको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बदला

~पुन्यप्रसाद प्रसाई~ लगभग पन्ध्र बिघाको क्षेत्रफलमा पैmलिएको बाँसघारी छ । यो बाँसघारीमा कसको अधिकार छ भन्ने विषय विवादित छ । तर यस बाँसघारीको निर्वाद उपभोगचाहिँ मुखिया रङ्गनाथले गर्दै आएका छन् । गाउँका अरू कसैले यो बाँसघारीबाट एकघना बाँसको उपयोग गर्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment