Tag Archives: वसन्त प्रकाश – Basanta Prakash

कथा : आत्मघाती गोल

~वसन्त प्रकाश~ जाडो दिन ढल्दै थियो। हाम्रा टिम क्याप्टेन चौधरीले हामीलाई ‘हट लेमन विथ हनी’ खुवाइरहेका थिए। राष्ट्रिय गौरवको हाम्रो टिम एउटा अनाम भट्टी स्टाइलको क्याफेमा भेला भएको थियो। तीन महिनादेखि तलब नपाइरहेका क्याप्टेन चौधरी आज निक्कै उत्साही, दंग र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : हराएका खोजीहरू

~वसन्तप्रकाश~ बढुवाको सूचना निस्कियो। सूचना के निस्किएको थियो, एकैसाथ धेरै कुरा खोज्नुपर्ने भयो। हराएका चीजहरू खोज्नुभन्दा गाह्रो भयो मलाई, आफैँले कहीँ कतै सुरक्षित ठानेर राखेका चीजहरू खोज्नु। फोटो खोज्दै थिएँ, तीन थान पासपोर्ट साइजका। पासपोर्ट साइजका तीन थान फोटोको सट्टा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : अहंको भोक

~वसन्त प्रकाश~ त्यसो त चियाका पसलमा जति अहम्को भोक अन्यत्र कहाँ मेटाउन पाइएला र! गर्नु केही नपर्ने, एक कप चिया माग्यो अनि मन लागेको अहम्मा तर्क–वितर्क गर्योो। अनि जतिखेर आफ्नो ‘भोक’ मेटिन्छ त्यतिखेरै बाटो लाग्यो। मान्छेहरूले चियाका पसलमा सबैभन्दा बढी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment