Tag Archives: Bhupen

कथा : बूढो नोट

~भुपेन~ मेरा धेरै सपना अधुरै छन्, तर म बन्द बाकसभित्र थुनिएको छु ! बन्द बाकसभित्र निस्सासिनुको पीडा भोग्नुभएको छ ? म अहिले भोग्दैछु । तपाईं मसँग असहमत पनि हुनुहुनेछ कि– म बोल्न सक्छु ! तर म आज बोल्नेछु । तपाईंलाई म सत्य … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेड नं. १३

~भुपेन~ भगवान ढोकाबाट भित्रिए । उनले आमाको ढुकढुकी सुन्ने इयरफोन घाँटीमा भिरेका थिए । भगवान गोरा र अग्ला थिए । वरपरको अत्यासलाग्दो रोगी माहोलका बाबजुद पनि उनको गोरोपनामा कमी आएको थिएन । भगवान ढोकाभित्र छिर्नेबित्तिकै म लगायतका भक्तजनले आफ्नो आशा–भरोसा सुस्केरामार्फत् उनलाई सुनाउने प्रयास … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पलायनवादी

~भुपेन~ खासमा त्यो समय म हाम्रो महान तथा गौरवशाली मानिने पार्टीद्वारा बेलुकी सम्म जारी गरिने विज्ञप्ती तयार पार्दै थिएँ। बिहान बसेको बैठकको निष्कर्ष अनुसार आन्दोलनले नै जनताका तमाम इच्छा आँकाक्षा पूरा हुने भन्दै पार्टीले मलाई क्रान्तिका निम्ति एक क्रान्तिकारी विज्ञप्ति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ​त्यो पुरुष

~भुपेन~ धेरै समयपछि मुटुले पग्लिने आँट गर्‍यो। समुन्द्रमा छालले सीमारेखा नाघेजस्तै। शान्त नदीमा ढुङ्गा हान्दा निस्किने तरङ्गजस्तै। म आज किन अशान्त भइरहेकी छु? एउटा सामान्य भेटले पुनः मनमा किन अशान्ति मच्चाइरहेको छ? रातको १० बजेको यो सिरसिरे हावा कुनैबेला निकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नालायक

~भुपेन~ बिरभानका घरमा अस्ति राति एक टुक्रा जून खस्यो । र, त्यस दिनयता आज बिरभानकी बुहारीलाई बिहान ढोका लिप्दै गर्दा कत्ति अल्छी लागेन । भित्ताहरुको धूलो टक्टक्याउँदै गर्दा उसले आफ्नो खुसी पनि लिपपोत गरेकीले हो कि घर झनै चिटिक्क देखियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment