~वम देवान~
सभामा–
एकपल्ट साडी तानिदा दुशासनबाट
द्रौपदी !
कत्रो भयानक युद्ध उठेथ्यो महाभारतको
अपमान बगेथ्यो,
बाढीमा उर्लँदो रगतको
डढेथ्यो रगतको आगोमा
विषाक्त विचार कलंकित रगतको ।
झुल्केथे युद्ध–मैदानमा
वीरत्वका सहस्रौं घामहरु, Continue reading