Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : कथाहरु मेरो देशका

~हरी भुसाल ‘स्याटलाइट’~ ‘माओवादिहरु र सरकारको कुरा मिलेन’ ‘मन्त्रिमहोदयले मन्दिरको उदघाटन गर्नुभयो’ ‘काठमाडौको फोहोरले पर्यटकहरुमा नराम्रो प्रभाव परेको होटल महासंघको बिज्ञप्ति’ ‘पुर्वि तराइमा तराइजनतान्त्रिक,कोब्रा,टाइगर र टाइगर ग्रुप टु द्वारा अनिस्चितकालिन बन्दको घोषणा’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अकथा

~बिनु “मुसा”~ चारैतिर बालुवा छ । बालुवाको रास, ठाँउ-ठाँउमा मेलो छाडेर उम्रिएका केही पौंधाहरु । कतै-कतै खजुरका बुँट्यानहरु, म गर्मी अड्कल्छु ४५ देखी ४८ डिग्रीसम्म हुनुपर्छ आजको गर्मी । शिशिरको अन्तिम घिडघिडोपछि सुर्यको फुर्ती बढ्दो छ । आगोको देश हुदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : “डि.भि. भर्नु भयो ?”

~घनश्याम शर्मा~ ” हैन तिमी कति डि.भि., डि.भि. गछ्र्यौ भन्या ! भरिहाल्छु नि तिमीलाई कति हतार लागेको अमेरिका जान अनि त्यो चिट्ठा हो चिट्ठामा तिमीलाई त्यत्रो बिश्वास छ भने शहरमा हजारौं खाले चिट्ठा खुल्छन् जाऊ रत्नपार्कमा र दैनिक जसो चिट्ठा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चिट्ठी आमा लाई

~शेखर ढुंगेल~ नेपाल आमा, सास्टाङ्ग दण्डवत! फोन मा हिजै कुरा त भा’को हो, तिम्रा धेरै कुरा स्पट बुझ्न सकिन कुरा गर्दा गर्दै तिम्रो बिजुली प्रसाद छोरो सुत्यो कि दुर संचार प्रसाद यो फोन नम्बर मा फोन गर्न निशेध गरिएको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भिन्नता

~मनिषा भट्टराई~ “मोन्टेनेग्रोे” युगोस्लाभियाको एउटा राज्य । खण्डित भइसकेको र हुने क्रमको देशको एउटा सानो ठाँउ । सर्बियन र अल्बेनियनको बस्ती रहेको यो सानो ठाँउ युरोपकै सुन्दर सामुदि«क किनार “सी बिच” को सुचीमा पर्छ । हो, मैले तिमीलाई पहिलो पटक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गौरी

~शिव प्रकाश~ प्रगाढ मित्रताको आयतनमा फैलदो प्रेमको तलाउभित्र उद्वेलित तृष्णाका तरङ्गहरु यदाकता छछल्किन खोज्थे । सागर आफैं तिर्खाए जस्तो तिर्खाएका उनीहरुमा एकअर्काभित्र डुवुल्की मार्ने चाहना उर्ले पनि सीमिति थिए एक आपसमा । र सीमित रहे वर्षौसम्म । मित्रता र भेटघाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नक्साको पुरुष

~सञ्जय बिष्ट~ ‘‘पर्दैन, होस् त्यस्तो काम,’’ आमाले भनेकी थिइन् उसलाई। ‘‘विचारालाई साह्रै दु:र्ख भयो, हामीले हेर्न सकेनौँ…’’ वर्ष दिनअघि एकैचोटि राम्रो ओहोदामा पुगेकी बहिनीले पनि थपेकी थिई। हुन पनि राम्रै ओहोदामा पुगेपछि अवकाश ग्रहण गर्ने बाबुको पेन्सन थियो। त्योभन्दा राम्रो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माया र मैना

~बिन्दू प्याकुरेल ‘लुना’~ एकादेशमा एउटा जङ्गल थियो । त्यस जंगलमा थरी थरीका रुख – बुट्यान थिए । नजिकै बाट मनमती खोला बग्थि । जङल नजिकै एउटा सानो टपरी गाउ थियो । टपरीगाउमा एउटा सानो चिट्ठीक्क परेको घर थियो जहाँ माया … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पति, पत्नी र फलानो

~मनोज दाहाल~ कथामा चार पात्र छन्- वाइके, उसकी पत्नी, फलानो र उसकी पनि पत्नी। कथामा फलानोकी पत्नीको भूमिका गौण छ। मुख्य भूमिका वाइके, उसकी पत्नी र फलानोको छ। वाइके र उसकी पत्नीबीचको नौ वर्ष लामो वैवाहिक जीवन फलानोकै कारण कसरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : स्वार्थी संसार

~गणेश कार्की~ उ हास्यो. पेट मिची-मिची हास्यो । उ हासेको देखेर वरिपरिका अरु पनि हास्न थाले । उ धेरै जनासंग केहि बेर हासिरह्यो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अतृप्तताको क्यानभासमा

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकर नेपालीज्यू मानिसभित्र अतृप्त चाहनाको शृखला कसरी खडा हुँदोरहेछ र कसरी भत्कदो रहेछ अनि फेरि कसरी उठ्दो रहेछ भन्ने कुराको प्रत्यक्ष उदाहरण हामीबीच भएको एउटा घटनाबाट म यहाँ उदधृत गर्न गइरहेको छु । यो घटनाको नायकनायिका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देवी

~सुमन बगाले~ उसले एक गरिव परिवारमा जन्म लियो । होस सम्हाले देखी भोक त चिन्यो तर उसले गरिवीकै कारणले भने कहिल्यै भोको रहनु परेको थिएन । किनकी उसका बाबाआमाले दिनरात एक गरेरै भएपनि कहिल्यै भोको राखेनन । जसरी जिउन पर्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अघोषित बेश्यालय भित्र म

~जानकी ‘जानु’~ जिन्दगी एक यात्रा हो कहाँबाट शुरु भइ कहाँ पुगेर अन्त हुन्छ कसैलाई थाहा हुन्न जति घुम्ति पार गर्यो उतिनै कठिनाई झेल्नुपर्छ, कति बेला कुन ठाउँमा यात्रा बिहिन हुने हो कस्लाई के थाहा र ? सायद यस्तै होला दैवको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुकमाया

~खगेन्द्र पन्धाक लिम्बू~ माओवादी युद्धको चरमसीमा सेलाए सि फक्ताङलुङ् अर्थात् कुम्भकर्ण हिमालको परिसर नियाल्ने वैदेशिक यात्रुहरु फ्याट्टफुट्ट रुपमा यता पनि देखा पर्न लागेका छन् । निकै वर्षदेखि ग्राभेल जीवन भोगेको वसन्तपुर–जिरी खिम्तीको यो हिमाली कच्ची सडक पछ्याएर आउने कुइरेहरु यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुई थोपा आँसु

~बिन्दू प्याकुरेल ‘लुना’~ टप्प ! टप्प !! सियो खसे आवाज हुने सून्यतामा यो आवाज उनको आँखाबाट खसेको आँसुको थियो। आज आइतबार, विदाको दिन, बितेका दिनहरुको एल्बमको पाना पल्टाइरहँदा फिलिपको आँखाबाट त्यसरी आँसु बगिरहेको थियो। आँसुले एल्बममा रहेको माछापुच्छ्रे हिमाललाई पृष्टभूमि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रिय कबि

~शुमी प्रकृति~ म्यासेजको रिप्लाई गर्नुभएछ ,खुसी छु निकै खुशी !बिश्वास थिएन अाउला भन्ने,ठुलो खेद थियो हराउनुभएकोमा,एउटै प्रश्न घुमिरहन्थ्यो मस्तिश्कमा हजुर कहाँ हराउनुभयो ,किन हराउनुभयो? मलाई अझै याद छ् त्यो कार्यक्रम ,हजुर स्टेजमा उक्लिनासाथै तालिका फोहोरा छुटेका थिए ठुलो मासभित्रबाट | … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कब्जा

~लेखनाथ काफ्ले~ साधुराम चौधरी, वर्ष सन्ताउन्न, मध्यपश्चिमको एउटा गाउँ झिञ्झिनिया । साधुरामलार्ई आजकाल राम्ररी निद्रा पर्दैन, त्यस्तो हुनलागेको करिब एक वर्षजति भयो । आज फेरि निद्राले छिट्टै छोड्यो । निद्राले छोडे पनि उसलार्ई खटिया छोड्न मन लागेन । ज्यानमा पूmर्ति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टर्निंग थर्टी

~दीपेन्द्र रोकाहा~ सँधै जस्तो आज पनि बिहान आठ बजे उठ्छु। घामले मेरो कोठा एकछत्र राज गरिसकेछ। खाना प्राय :स्कुल मै खान्छु। अब तयार भएर ९ बजे स्कुल पुग्नु छ। जागिरे जिन्दगी। हप्ताभर एकतमासको दिक्क लाग्ने दिन हुन्छ। ९ देखि ४ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शिरिषको फुल ,किनार र तिमी

~गिरिराज बाँस्कोटा~ शिरिषको फूल छरफस्ट सडकमा फिजिएको छ । कहिले काडि आएर किचेर जान्छ , कहिले पैतालाहरु विना संकोच रत्यौली खेल्छन् । निरिह लाग्छ र पनि प्रिय लाग्छ शिरिषको फूलका पत्ताहरु । जहाँ संवेदनका प्रिय यादहरु ढकमक बाचिरहेका छन् । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मौन स्वीकृति भविष्यलाई

~आचार्य प्रभा~ अनायस ढोका कसैले ढक्ढक्याएको कारणले ऊ निन्द्राबाट ब्युँझी । ढोकामा उसकै अफिसको मित्र अनायस उभिएको पाउँदा ऊ असमन्जसमा परी किनकी ऊ कहिल्यै पनि उक्त मित्रसँग आँखासम्म जुधाएर बोल्दैनथी त र आज अनायस आफ्नो घरको अगाडि उक्त मित्रलाई पाउँदा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किम्बदन्ती यती हिमतालको

~सरण राई~ ब्यस्त सडकको एउटा कुनामा एकजना महिला काखमा नानी राखेर ओहोरदोहोर गर्ने मानिसहरूसँग भीख मागीरहेकी छे । कसैकसैले मात्र उसलाई ध्यान दिन्छन् । तर म भने उसको दीन दरिद्र अवस्थाले द्रवित भएर सोध्छु— “बैनी, नानी रोइरहेको छ । दुध … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कति घाउ नबल्झिएकै जाती

~मिङ लिवाङ~ बसन्तले खबरकागतको अन्तिम हरफ पनि पढ़ेर सिद्धायो, अब खबरकागतमा पढ़ने अरू केही रहेन। गत दुई घण्टामा उसले खबरकागतको एक-एकवटा हरफ, एक-एकवटा शब्द पढ़िसकेको छ। उसले यसरी यति विघ्न लामो समयसम्म रेल कुर्नु परेको यो पहिलो पल्ट हो……यसभन्दा अघि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा

~रमेश गिरी ‘आशा’~ ‘आमा, ए आमा, आमा’—आमाले घ्यार्रघ्यार्र आवाज निकालेर लामो स्वास तानिरहेको देखेर आत्तिएको आशिष आमाको जिउ हल्लाउँदै बोलाउन थाल्छ । आमा निस्वास एकोहोरो छोराको अनुहार हेरिरहन्छिन् । मानौ उनी छोरा आशिषसँग अन्तिम विदाई मागिरहेछकी छिन् ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सडक सुनसान् छ ।

~पोस्तक श्रेष्ठ~ मिनीसोटाको जाडो। धेरै दिन भयो घाम नलागेको। आज त झन् एकतमास संग हिंउ पनि परिरहेको छ। घरका छानाहरु हिंउको बाक्लो पत्रले ढाकिएका छन्। नांगा मेपलका रुखहरु पनि हिंउले ढाकेर सेत्ताम्मै फुलेका जस्ता देखिन्छन्। उनी झ्यालबाट बाहिर हेरिरहन्छिन्-हिंउले ढाकेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चर्पी

~जीवन’पीडित’दहाल~ पूर्णमायाले मकैका बोटलाई हातले हल्का रुपले समाउँदै छोड्दै गरेर आफ्नो मकैबारी एक फन्को लगाई । भरखरभरखर सुत्ला चेप्न थालेका मकैका बोट, भरखरै पाएको गोडमेल र पानी परेकाले मकैका बोटलाई आबश्यक पर्ने पर्याप्त पानी पाएर हरिया र चिल्ला–चिल्ला देखिएका थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निशा

~विद्या सापकोटा ‘निर्जला’~ म एक्लै परेको छु घरमा, त्यै मेरो एकान्तलाइ ढाक्न केके केके मेरो मनभरी डुलिरहन्छन् । मेरो बालशखा मेरो आखामा घुमेकोघुम्यै छे, मलाइ घच्घच्याएर, जिस्क्याएर, बारम्बार सोचपुर्ण बनाएर । म सवाल जवाफ विहिन भएको छु । साँच्चै उ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पहिचान

~सुमन बगाले~ त्यो दिन हरीतालीका तिजको दिन थियो । म आफुलाई फुर्सतको समय परिक्षा तयारीको निम्ति सदुपयोग गर्न हल्का भएपनि मौका मिलेको थियो । जागिर गर्नुपनि वाध्यता नै भर्खर गाउबाट शहर छिरेको म एउटा साधरण परिवारको व्याक्तिलाइ र कामको पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँवर्ष

~अनिल याखा~ आज अर्थात चैत्र ३० गते यानेकी २०७० सालको आखिरी दिन । अरु मानिसहरुजस्तै प्रेम पनि वर्षभरीका दिन जसरी बिते पनि आखिरी दिन हर्षोल्लासका साथ बिताउने क्रममा थियो । नयाँ वर्षमा नयाँ संकल्प के राख्ने भनेर दिनभर मन वेचैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बक्ररेखा र यसको रचना गर्भ

~परशु प्रधान~ कोठाको दलिनमा भुन्डेको लास मलाई आफ्नै झै लाग्छ। त्यसका निर्जीव आखाहरु, स्पन्दनहीन मुटुमा साटिन्छन्। म त्यस्तै निर्जीव, शून्य र स्पन्दहीन हुन्छु। बाहिर जाडो बढ्दै छ। यस वर्ष जाडो छिटो आयो। बाहिरबाट आउने प्रत्येक आवाजले मलाई सर्तक गराउछ। म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथाः नीला जीवित फर्की

~दीप्स शाह~ इजरायलीहरु भेट हुँदा, बिदा हुँदा अङ्गालो मारेझैँ गरेर गाला जोड्दै चुप्पा गर्दारहेछन् एकअर्कासँग। उनीहरुको यस्तो संस्कारले छक्क मात्र परिन नीला, सुरुसुरुमा उकुसमुकुस समेत भई। घरको चौपट आर्थिक अवस्था र नवीन (उसको श्रीमान) को भाँचिएको गोडाले निम्त्याएको बेरोजगारीले गर्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देशको कथा

~शिव प्रकाश~ उद्घोषकले भने, “आज यहाँ यस्तो वक्ता आउँदै हुनुहुन्छ, जो आफ्नो परिचय दिन चाहनुहुन्न । एक बेनाम वक्ता !” सबैका आँखा हलको कुना–कुइनेटासम्म पुग्छन् । पछाडिबाट एउटा मान्छे मञ्चतिर आइरहेको छ । ‘धन्यवाद’ भन्दै माइक समाउँछ ऊ । “प्रेमका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुत्तरित प्रश्नहरु

~अनु~ मानिसको जिवनमा घट्ने केहि घट्नाहरु यस्ता हुन्छन जस्ले गर्दा उस्को बिचारधारानै खतम हुन सक्दो रहेछ। पहिले म माँयालाई आदर्श थान्थे तर अहिले म बास्तविकतालाई आफ्नो आदर्श मान्न बाध्य भई सकेको छु। समय सबभन्दा बलियो रहेछ यस्ले मात्र मानिसलाई

Posted in नेपाली कथा | Tagged | Leave a comment