Tag Archives: Hari Bhusal ‘Satelite’

कथा : आत्माहत्या गरेको लास

~हरी भुसाल ‘स्याटलाइट’~ उसले hanger बाट झिकेर एउटा सर्ट लगायो ! कुनै समयमा उसको दाइले दियको सर्ट थियो ! नाडिमा टाँक लगाउदै उसले जिन्सको zeeper बन्द गर्यो ! मनमनै सोँच्यो Pee गरेर जाँउ कि भनेर तर भैगो उहिँ अस्पताल पुगेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : अफगानिस्तानको कथाः द काइट रनर

~हरी भुसाल ‘स्याटलाइट’~ खलेद होसेनीको परिवारले सेप्टेम्बर १९८० मा अमेरिकामा ‘Political Asylum’ को मान्यता पाएर क्यालिफोर्नियामा बस्न थाल्दा खलेद स्कुले ठिटा थिए। खलेद सन १९६५ मा अफगानिस्तानको काबुलमा जन्मिएका थिए। उनका बाबु अफगानी परराष्ट्रमन्त्रालय अन्तर्गतका कुटनीतिज्ञ थिए भने आमाले काबुलस्थित … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : मृत्युदण्ड

~हरी भुसाल ‘स्याटलाइट’~ हरेक रातपछि जसरि एउटा सुनौलो बिहानि आउनेमा कुनै शंका गर्न सकिन्न त्यसरि नै एउटा डढेलोपछि हरियो दुबो पलाउने आशा गर्नु मुर्खता थियन,लामो रक्तरंजित अनि उराठलाग्दो दशकलामो युद्दबाट क्षतबिक्षत बनेको देश र डढेलो लागेको एउटा पहाडि डाँडामा कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काठमाडौँमा झरि पर्दाको क्षण..अनि प्रेम

~हरी भुसाल ‘स्याटलाइट’~ टिनको छानो मुन्तिर मपनि छेउमा उभियँ ! पानि परिरहेको थियो,मैले RainCoat हाल्न बिर्सेको थियँ! बाइकलाइ नेपाल यातायात को बस रोकिने बसस्टपनिर बाहिरै पार्किङ गर्नुको कुनै बिकल्प थियन ! बिस्तारै बर्सिरहेका पानिका थोपाहरु मोटरसाइकलको सिटबाट झरेर साइलेन्सरमा पुग्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथाहरु मेरो देशका

~हरी भुसाल ‘स्याटलाइट’~ ‘माओवादिहरु र सरकारको कुरा मिलेन’ ‘मन्त्रिमहोदयले मन्दिरको उदघाटन गर्नुभयो’ ‘काठमाडौको फोहोरले पर्यटकहरुमा नराम्रो प्रभाव परेको होटल महासंघको बिज्ञप्ति’ ‘पुर्वि तराइमा तराइजनतान्त्रिक,कोब्रा,टाइगर र टाइगर ग्रुप टु द्वारा अनिस्चितकालिन बन्दको घोषणा’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ‘मिष्टर जोन’

~हरी भुसाल ‘स्याटलाइट’~ प्रहरी प्रधान कार्यालय – नक्सालमा बोलाइएको थियो उसलाइ । सरकारी काममा उसलाइ भरोसा त थिएन तैपनि ‘किन हो’ भनेर पुगि पनि हाल्यो उ । फेरि काठमाडौमा शान्ति सुरक्षा कायम राख्ने कसम खाएका गृहमन्त्रिको चर्चा जताततै छ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिवर्तन

~हरी भुसाल ‘स्याटलाइट’~ ‘wallace’ले मलाइ नयाँ जबको अफर राखेको थियो ! कुनै बर्षको सायद June महिनाको कथा हुनुपर्छ यो !ठ्याक्कै तिथिमिति थाहा भयन फेरि कथाहरुका Éxcatly Date’हुनथाले भने ति कथाबाट समाचारमा रुपान्तरण भैसकेका हुन्छन ! एक बिहान म आफ्नो work … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment