Tag Archives: दीप्स शाह – Deeps Shah

कथा : स्वाभिमान

~दीप्स शाह~ आँधी बोकेर असमन्जस्यतामा अल्झिरहेको छ उसको मन। शायद जीवनमै पहिलोपटक होला यसरी ऊ कुनै कुरालाई लिएर टोलाउन पुगेकी नत्र त सबैले उसलाई सानैदेखि भन्ने गर्थे “यो हक्की छे ,तुरुन्तै तर ठीक निर्णय लिना सक्छे।” कैयन कुराको बाढी मनमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : यसकारण केयरगिभरको काम कठिन हुन्छ

~दीप्स शाह~ काम भनेको सबै नै गाह्रो हुन्छ । कुनै काममा मानसिक तनाव ज्यादा हुन्छ त कुनैमा शारीरिक कष्ट बढी । हुन त सबैमा केही न केही गाह्रो त हुन्छ नै । तर सबैलाई अप्ठ्यारा र समस्या आफ्ना जटिल लाग्छन् … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : त्यो आवाज मन्द छ तर सत्य छ

~दिप्स शाह~ च्यातेर झन्डा लगौँटी लगाउनेहरु हो!! झण्डाले लाज ढाक्तैन कसैगरी टांगमुनी अल्झिनुको बिवशतामा ऊ त आँफैँ लाजले सिङ्गो युग रुन्छ रुवाउँछ नबिर्स! झन्डा हातमै उचालिनुपर्छ अनी पो गर्बले फहराउँछ ऊ हाँस्छ र सबैलाई सुहाउँछ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी कहाँकहाँ दुख्छ

~दिप्स शाह~ जिन्दगी कहाँकहाँ दुख्छ कतिबेला दुख्छ केका लागि दुख्छ तर दुख्न चाँहीँ दुख्छ,दुखिरहन्छ बाध्यता र बिवशताको काँढा बिजाउँदा आफ्नै मुटु छाम्न असमर्थ यि कमजोर हत्केलाले मैले तिम्रो घाऊ छुन सकिन सखी! सत्य भनुँ! जिन्दगी कहाँकहाँ दुख्छ ..दुखिरहन्छ ।। थाहा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : एउटा कुरा सोध्नु थियो तिमी सँग आज

~दिप्स शाह~ एउटा कुरा सोध्नु थियो तिमी सँग आज सोध्न खोज्छु त्यसैत्यसै ओइरिदिन्छ लाज एउटा कुरा सोध्नु थियो… धेरै भयो हृदयमा उकुसमुकुस भारी मुक्त हुन खोजिरैछु तिमी तिर सारी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : धेरै भयो सम्झनामा

~दिप्स शाह~ धेरै भयो सम्झनामा तिमी नआएको हृदयको सुनाखरी फुल्न नपाएको घाम जून दिनपनी लाग्नै छोड्यो प्यारो मनको बागमा परिरैछ हरदम तुषारो झल्को आउँछ गुराँश टिपी शिरमा लगाएको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : हेरेर तिमीलाई

~दिप्स शाह~ हेरेर तिमीलाई नथाक्ने म, नदेखिएरै थकाउँछौ घुर्क्याउँदै तिमीलाई सताउने म,बहानागरी फकाउँछौ जसरी छोपिन्छ चाँदनी, बादलको घुम्टो लपेटी उसरी छिनछिन हराएर, यो प्यासीलाई छकाउँछौ

Posted in गजल | Tagged | Leave a comment

गीत : बसन्त बनी आयौ तिमी जिन्दगीमा

~दिप्स शाह~ बसन्त बनी आयौ तिमी जिन्दगीमा बहार बनी छायौ तिमी जिन्दगीमा डुबेकोथेँ आँशुभित्र हाँस्न सिकायौ हारेकोथेँ जीवनदेखी बाँच्न सिकायौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : होसियार!!

~दिप्स शाह~ सोचमै कुसंस्कारको गुँडुल्को जेलिएपछी आँखाले गलत देख्दो रहेछ मुखले गलत बक्दोरहेछ नाकले गलत सुँघ्दोरहेछ यहाँसम्मकी कानले समेत गलत सुन्दोरहेछ र त म जसलाई झुकेर सम्मान गर्थेँ उसैले मेरो शिर भुँइमा टेकाउने कोशीस गर्दैरहेछ, उसोर,

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : जेरुसलेमको अबिस्मरणिय सम्झना।

~दिप्स शाह~ १८ अक्टोबर २०११ पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट देखिन्थ्यो बिशुद्द नेपाली आकाश। अक्टोबर महिनाको आकाश, धर्ती, फूलपात, हावाको बयली, भुल्काभुल्की बादल सबै सबै मलाई असाध्यै मन पर्छ। यही चुल्बुले … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

यात्रा संस्मरण : उत्तरी इजराएलको रमाइलो घुमघाम

~दिप्स शाह~ १८ अप्रिल २०११ ओहो फेरी सन्ग्लास छुटेछ! हुत्तिएर घरभित्र पसेँ, कालो ढ्याब्रे चस्मा समातेँ र एकै श्वासमा बाहिर हुत्तिएँ। घुम्घामको दिन मेरालागी सँधै हतारोको लतारो हुन्छ। अरुको नुनपानी जो खाएकोछु, आफु मात्र नभएर अन्नदाता चिपोरा जसलाई म भन्छु … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कथाः नीला जीवित फर्की

~दीप्स शाह~ इजरायलीहरु भेट हुँदा, बिदा हुँदा अङ्गालो मारेझैँ गरेर गाला जोड्दै चुप्पा गर्दारहेछन् एकअर्कासँग। उनीहरुको यस्तो संस्कारले छक्क मात्र परिन नीला, सुरुसुरुमा उकुसमुकुस समेत भई। घरको चौपट आर्थिक अवस्था र नवीन (उसको श्रीमान) को भाँचिएको गोडाले निम्त्याएको बेरोजगारीले गर्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : सम्झनामा एकदिन’

~दीप्स शाह~ मिति ठ्याक्कै याद भएन,२०६१को जाडो बेला हुनुपर्छ जतिबेला म राइजिङ्ग स्टार राष्ट्रिय साप्ताहिक को सम्पादन गर्थेँ। तत्कालिन राष्ट्रिय क्षयरोग केन्द्र नेपाल तथा ‘सार्क’ क्षयरोगका डाइरेक्टर डा दिर्घसिंह बम को जीवनी लेख्ने तयारी चल्दै थियो मेरो। भर्खरै पत्रकारिता गर्न … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अक्षरका बेर्नाहरु र कलमकिसानहरु

~दीप्स शाह~ अक्षरका बेर्ना उमार्ने कलमकिसानहरु! यहाँ ब्याड्मै पानी सुकाइदिनेको कमीछैन, तर अब भन्नै पर्छ हेर!यहाँ उन्नत जातका बिउ रोपिँदैछन् जो षाडयन्त्रिक अनाबृष्टीमापनि उम्रन छोड्नेछैनन्

Posted in कविता | Tagged | Leave a comment

कथा : झरी फेरी दर्किन थाल्यो

~दीप्स शाह~ भित्तामा झुण्डिरहेको घडीको एकतमासे टिक् टिक् आवाजसङ्गै ल्यापटपको स्क्रिनमा घोत्लिरहेको छु। ओह! धरररर्‍अर पानी दर्क्यो बाहिर। रात सुन्सान छ। झ्यालको फक्लेटोबाट हुत्तिएर दुइचार छिटा पानी म सम्मै आइपुगेको छ मलाई एक्लै एक्लै रुवाउन यो अन्धकार रातमा। उफ्फ्फ्फ यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निला जीवित फर्की

~दीप्स शाह~ इजरायलिहरु भेट्हुँदा, बिदा हुँदा अङालो मारेझैँ गरेर गाला जोर्दै चुप्पा गर्दारहेछन् एकअर्कासँग। उनिहरुको यस्तो संस्कारले छक्क मात्र परिन निला सुरुसुरुमा उकुसमुकुस समेत भई। घरको चौपट आर्थिक अवस्था र नबिन(उसको श्रीमान) को भाँचिएको गोडाले निम्त्याएको बेरोजगारीले गर्दा आहत भएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment