Tag Archives: Bindu Pyakurel ‘Luna’

कथा : सन्तोषको सास

~बिन्दु प्याकुरेल ‘लुना’~ लक्ष्यविहीन यात्रा झैँ लाग्ने सँधैको हतारो, सँधैको हतारो जिन्दगीबाट उसले प्राप्त गर्ने भनेको अपार्टमेन्ट हुँदै घर, त्यसपछि भौतिक सामाग्रीहरु हुनेछन्। यसको लागि प्रताप सँधै व्यस्त हुन बाध्य हुनुपर्नेछ , ऊ आफै पनि व्यस्त हुनु पर्नेछ। २-३ वर्षपछि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तरे

~बिन्दु प्याकुरेल ‘लुना’~ सैलुङ्ग डाँडाको काखमा यौवना विधवाको झाँक्रो झैँ फिजिएको छ मदनकुडारी गाउँ। प्राकृतिक रुपमा सुन्दर छ मदनकुडारी गाउँ तर त्यो सौन्दर्यको उपभोग गर्नेहरु कम छन् त्यो गाउँमा। त्यसैले कोरीबाटी चिटिक्क नपरेकी उजाड विधवा झैँ देखिन्छ मदनकुडारी गाउँ। ~~~~ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिम्रो हत्केलाको परिधिमा

~बिन्दु प्याकुरेल ‘लुना’~ ब्रम्हान्डको परिधी मैले नाप्न कहाँ सक्छु र ! सिवाय तिम्रो मायालु हत्केलाको प।रिधी । ° अथाह माया बर्षाउने तिम्रो हत्केला मेरो निम्ती कुनै भबसागर भन्दा के कम्ती छ र ! ° पिर रापले पोल्दा हिर्दयमा शितलता दिने … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

यौनकथा : सिरक

~बिन्दू प्याकुरेल ‘लुना’~ २४ वर्ष कै उमेरमा पुछिएको थियो राधाको सिउँदोको सिन्दुर। दुई वर्षको काखे बालक ॠषिलाई काखमा लिएर कति आँशु बगाइन् उनले त्यसको के लेखाजोखा ! साउनमा उर्लेर हिउँदमा थाकेको नारायणी झैँ रुँदारुँदै सुक्थ्यो उनको आँशु। ~~~~ नारायणी नजिक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सन्ध्या साँझ

~बिन्दु प्याकुरेल ‘लुना’~ कसरी बयान गरु यो सन्ध्या साँझको ! कुन रुपमा उतारु ! म भित्रको अर्को मन केही थाकेको छ यती बेला पिठ्यु भरी कर्तब्यको भारी बोकेर मस्तिस्क सुछ्म कोस कोस मा नेपाल लाई सजाउदै त्यो अनबरत पाइला सन्ध्या … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध रोएका छन

~विन्दु प्यकुरेल ‘लुना’~ आज बैशाख पुर्णिमाको दिन अहिसा का अनुयायी शान्तिका दूत सिदार्थ गौतम बुद्दको जन्म दिन कसरी प्रस्फुटन गरु शब्दहरु ! — आँफैलाई ढाटेर या आँफैलाई शान्ताबना दिएर — ढाटेर कालो रङ्ग सेतो देखिने भए देखी — अशान्ती शान्तिमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : टुडिखेलका भाषाण हरु मेरो गीत अनी मेरो यथार्त —-

~बिन्दु प्याकुरेल ‘लुना’~ यो यही हो चौर टुडिखेल जहाँ एक हुल हाम्रा सपनाका सारथिहरु अभिलाषाका रथमा चढेर आउछन उही मन्त्र दोर्याउछन बारम्बार जनता ! जनता ! जनता ! अनी फूल स्बरुप पर्चाहरु छर्दै हामीलाई पूजा गर्दै जान्छन पर्चा हेर्दै म … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनमोल उपहार

~बिन्दू प्याकुरेल ‘लुना’~ जानी नजानी दुइ हरफ लेखे तिमीमा अर्पण मन लक्ष्मी ! मन सरस्वती ! यी गुच्छा तिमीमा समर्पण . ~~~~ तिहारको दिन धूप बत्ति पूजा उज्यालो सौरब आजैको दिन जन्मियौ तिमि नेपालको गौरब . ~~~~ जूनेली जून मदन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : परिवर्तित मन

~बिन्दू प्याकुरेल ‘लुना’~ -जिन्दाबाद! जिन्दाबाद !! -मुर्दाबाद ! मुर्दाबाद !! -पाइँदैन ! पाइँदैन !! -चाइँदैन ! चाइँदैन !! -राजीनामा दे ! राजीनामा दे !!

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ग्वाम्ल्याङ्ग अङ्गालो हाल्न मन लाग्छ हाम्रा नेतालाई

~बिन्दू प्याकुरेल ‘लुना’~ हिजोको कथा अनी व्यथामा फेरी आज खाडीका कथा अनी व्यथाहरु थपिएका छन् मन ह्वार्र ह्वार्र बल्छ मुटु जल्छ । जे सोचे मैले – हाम्ले  त्यो भएन अहिले यतिखेर मुलुकमा लोकतान्त्रिक कोपिला फूल्नू पर्ने हो जनताहरु माली बनेर गोड्न … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बर पिपलको पातहरु ।

~बिन्दू प्याकुरेल ‘लुना’~ १०८ वटा गेडा रुद्राक्ष मालाको जप सिद्दिए पछी पण्डित बाजेले तुलसीकै मठ्को खोपी बाट सानो पुरानो एना झिकेर हेर्दै चन्दन टिका निधारमा लगाए । छेउमै उभिएकी पण्डितनी बज्यैलाई पनि लगाइ दिए । पण्डितनी बज्यै ले खुट्टा ढोगी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माया र मैना

~बिन्दू प्याकुरेल ‘लुना’~ एकादेशमा एउटा जङ्गल थियो । त्यस जंगलमा थरी थरीका रुख – बुट्यान थिए । नजिकै बाट मनमती खोला बग्थि । जङल नजिकै एउटा सानो टपरी गाउ थियो । टपरीगाउमा एउटा सानो चिट्ठीक्क परेको घर थियो जहाँ माया … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुई थोपा आँसु

~बिन्दू प्याकुरेल ‘लुना’~ टप्प ! टप्प !! सियो खसे आवाज हुने सून्यतामा यो आवाज उनको आँखाबाट खसेको आँसुको थियो। आज आइतबार, विदाको दिन, बितेका दिनहरुको एल्बमको पाना पल्टाइरहँदा फिलिपको आँखाबाट त्यसरी आँसु बगिरहेको थियो। आँसुले एल्बममा रहेको माछापुच्छ्रे हिमाललाई पृष्टभूमि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिकल्प

~बिन्दू प्याकुरेल ‘लुना’~ बल्व बिग्रिएको थियो , आँफै बनाउन कम्मर कसेर लागेको थियो मिलन । ” त्यसो नगर्नुस् न भन्या ! जान्नेलाई पो देखाउनु पर्छ ! झर्नोस तल ! बिन्ति!” निर्मलाले आग्रह गरी । “ के ठानेकी छ्यौ निरु ! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निशा – दमन

~बिन्दू प्याकुरेल ‘लुना’~ आज उसको मन बेस्मरी दुखेको छ । नदुखोस् पनि किन ! हरपल शब्दहरुको मार्फत उ निशाको साथमा थियो । ‘ नामै निशा ! मनै निस्ठुर ! ‘ उ भुत्भुतायो एक्लै…… यतिका मन दुखेर पनि खुशी पनि उत्तिकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मथिङ्गल खलबल

~बिन्दू प्याकुरेल ‘लुना’~ प्रकाश एअरपोर्टमा (काठमान्डौ एअरपोर्ट) ओर्ल्यो। उस्लाई एक धड्कन सासले पनि आज मुटुमा भयन्करसँग छोए झै महशुस भएको छ । यस्तो छुवाइले यती पीडा देला भन्ने उस्ले महशुस गरेको थिएन । जब ” पृथ्वी ” ब्लगमा उस्को एक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तपाई आफै अनुमान गर्नुस् त्यो घाउ

~बिन्दू प्याकुरेल ‘लुना’~ बेल्जियम नागरिक तिबों नेपाल घुम्न आएको छ । यो उसको पहिलो नेपाल भ्रमण हो । यहाँ आउनु अघि उसले उतै बेल्जियममा सक्दो जानकारी लिएको थियो नेपाल सम्बन्धी । यहाँ को अनुपम प्राकृतिक सौन्दर्य , फरक किसिमका आ- … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment