Tag Archives: Dipendra Rokaha

पुस्तक समीक्षा : द्वन्द्वकालको एकाङ्गी नालीबेली

~रामेश्वर बोहरा~ माओवादीको हिंसात्मक विद्रोहका बेला त्यही पार्टीसँग सम्बद्ध पत्रकारहरुले भोगेको नियतिको शब्दचित्र हो, दीपेन्द्र रोकायाको पुस्तक नाफाको जिन्दगी। पुस्तकमा प्रहरी हिरासतमा उनले पाएको यातनाको बेलिबिस्तार छ। हुम्लाको विकट गाउँमा बिरामी बाबुलाई भेट्न काठमाडौंबाट नेपालगञ्ज हुँदै कोल्टी (बाजुरा) विमानस्थल पुगेका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : छोरी, ढोका खोल!

~दिपेन्द्र रोकाहा~ उसको शरीर नै उसको पसल हुन्छ। नाम पार्वती। हरेक बिहान ११ बजे ऊ सँधै रत्नपार्कमा उपस्थित भएकी हुन्छे। जबर्जस्ती गरिएको श्रृङ्गार, गरिबी स्पष्टै झल्काउने उसको कुर्ता सुरुवाल, कुमबाट लत्रेर हातमा अड्किएको एक पुरानो जस्तो देखिने ब्याग, अनुहारै भरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टर्निंग थर्टी

~दीपेन्द्र रोकाहा~ सँधै जस्तो आज पनि बिहान आठ बजे उठ्छु। घामले मेरो कोठा एकछत्र राज गरिसकेछ। खाना प्राय :स्कुल मै खान्छु। अब तयार भएर ९ बजे स्कुल पुग्नु छ। जागिरे जिन्दगी। हप्ताभर एकतमासको दिक्क लाग्ने दिन हुन्छ। ९ देखि ४ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment