Tag Archives: sangrahalaya

कविता : दृष्य

~गिरिराज बाँस्कोटा~ थुन्दा थुन्दै पढ्केला जस्तो जुनतारामै आशु अड्केला जस्तो कहिले वादलु भित्र कहिले आँखाकै समिपमा यस्तै यस्तै घाम छाँया भईरहेछ एउटा दृष्य कहिले छाति भित्र मुस्कुराए जस्तो कहिले आँखै अघि हराए जस्तो कहिले आँखाको नानीमा त कहिले परेलीमा हो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तल हुँदा बडो मित्रता थियो

~बिनोद अनुज~ तल हुँदा बडो मित्रता थियो शिखरमा पुगि साथि बद्लियो ।। अब नराख मन् अन्धकारमा गगनमा नयाँ चन्द्र निस्कियो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मुटु भित्र धड्कनमा

~किरण टी लिम्बु~ मुटु भित्र धड्कनमा तिमीलाई नै पाई रहेँ, साँचो माया नपाए नि तिमीलाई नै चाही रहेँ ॥ सम्झनाको तरेलीमा यादहरु बगी आउँदा, तिम्रै नाम परेलीमा गीत लेखी गाइ रहेँ, ॥

Posted in गजल | Tagged | Leave a comment

कविता : सिनु सिनु सिनु !

~शेखर ढुङ्गेल~ डुङ्ग त्यो सिनु सत्ता बेवारिसे आमाको लाश हो त्यो ! म अपशव्द प्रयोग गरेर नेताभन्दा स्तरहीन बन्न चाहन्नँ कुनै जनाबरको नाम दिएर उसको इमान्दारितामा दाग लाग्न नि दिन्नँ हे नेपाली नेताहरु गिद्ध हौं तिमीहरु तिमीहरुलाई सिनु भए पुग्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वार्थको भाका

~मन्जु निरौला~ मनमा उत्साह, उमङ्ग बोकेर आफुले पाउने अधिकार लिएर सम्पुर्ण कुरामा निहित स्वार्थ लिई बोल कबोलको वाचा गर्दै भन्ने गर्छु प्रवासी भईकन पनि स्वदेशलाई म पुजा अर्चना गर्छु विदेशी भूमीमा वर्षांसम्म पलायन भएर

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विकासको स्वाद

~किशोर पहाडी~ मेरो घरअगाडि प ..र विशाल घर बन्न थाल्यो । मैले देखेँ — विशा…ल घर । — बालुवा — इँटा

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नआए हुन्छ नयाँ वर्ष

~श्रीभक्त पौडेल~ लेख्दिन भो म कविता नयाँ बर्षको धेरै मसी र अक्षरहरु खन्याइसकें सेता पन्नाहरुमा, ती मेरा कविताहरुको अबमुल्यन भयो पुराना बर्षहरु झैं, यो साल पनि, तिमी आयौ, गयौ चुपचाप चुपचाप न पदचाप सुनें न कुनै सर्सरहाट नै पोहोर परार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय जुली

~राजिन पनेरू~ प्रिय जुली अतिथि देवो भवः स्वागत छ तिमीलाई बिच्छाएर हरियो गलैंचा तराईका फाँटहरुमा छरेर शीतलता हिमाली झरनाहरुमा तिम्रो पर्खाइमा छन् विल्कुलै तिम्ले नदेखेको काँडेभ्याकुरका जोडीहरु चखेवाका भाले–पोथीको लीला हेर्न आऊ मेरो देशमा सुन्दर, शान्त र विशाल परिवेशमा ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सरलाई ब्लु लेबल

~गुणराज लुईंटेल~ नेपालबाट आफ्नो सर आउने भनेको सुन्दा रमेश दङ्ग छ । बुढालाई यता घुमाइदिन्छु, उता घुमाइदिन्छु भन्दै उ धेरै योजना बनाइरहेको छ । सरले अस्ति नै स्काइपबाट फोन गरेर भन्नु भा‘ छ— “रमेश त्यहां डि.सी. क्षेत्रमा मेरो खासै कोही … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : आखैंमा ककनी

~तिब्वत दर्लामी~ एकानी दुवानी मायाँ बस्यो नि दुनियाँको आँखा छल्न जाउँ न ककनी । कुनै एक नेपाली फिल्मको गीत हो यो । कहिले काँही रोमान्टिक मुड आउदा गुन्गुनाउने गर्छु । राजधानी काठमाण्डौंबाट उत्तरपूर्बी इलाकातिर जम्मा तीस किलोमिटरको दूरीमा अवस्थित यो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : भरप्रसाद र आसमाया

~जोतारे धाइबा~ घुम्दैफिर्दै सहरको मध्यभागमा पुग्दा थकाइ र भोकले लखतरान भएपछि भरप्रसादलाई औडाहा भयो । टन्टलापुर घाममा झट्ट आँखाले केही खुट्याउन नसक्दा उसले आँखीभौँमाथि हत्केलाको छाता बनाएर यसो नजर दौडायो । छउछाउमा कोही फेला परेनन् । चाल्नासमान बर्को शिरमा सिउरिएकी … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : आँखाहरुमा जीवन

~बिबश बिप्र~ हेर्दै, परागकणहरु बाँचेको !! भर्दै, टोकरी स्वेत–जीवनको !! …समानता उहि भ्रुणहरु उस्तै बिकासक्रम अनुमानीत कर्मकलम पनि एकै … अनुहारका !!

Posted in कविता | Tagged , | Leave a comment

कथा : चिट्ठी आमा लाई

~शेखर ढुंगेल~ नेपाल आमा, सास्टाङ्ग दण्डवत! फोन मा हिजै कुरा त भा’को हो, तिम्रा धेरै कुरा स्पट बुझ्न सकिन कुरा गर्दा गर्दै तिम्रो बिजुली प्रसाद छोरो सुत्यो कि दुर संचार प्रसाद यो फोन नम्बर मा फोन गर्न निशेध गरिएको छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भिन्नता

~मनिषा भट्टराई~ “मोन्टेनेग्रोे” युगोस्लाभियाको एउटा राज्य । खण्डित भइसकेको र हुने क्रमको देशको एउटा सानो ठाँउ । सर्बियन र अल्बेनियनको बस्ती रहेको यो सानो ठाँउ युरोपकै सुन्दर सामुदि«क किनार “सी बिच” को सुचीमा पर्छ । हो, मैले तिमीलाई पहिलो पटक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म ‘मस्तिष्क’ चेतना-शुन्य हुँदैछु !!

~बिबश बिप्र~ अधिक सोचको बिफल परिणाम नचाउदैछन आँखाभित्र हत्केलाहरुले ! निस्सासिएर ओच्छ्यानमै चेतना-शुन्य हुँदैछु !! हुन्नन अरुहरु र, जो कोहीहरु सन्तुलन गुम्ने डरले

Posted in कविता | Tagged , | Leave a comment

कथा : गौरी

~शिव प्रकाश~ प्रगाढ मित्रताको आयतनमा फैलदो प्रेमको तलाउभित्र उद्वेलित तृष्णाका तरङ्गहरु यदाकता छछल्किन खोज्थे । सागर आफैं तिर्खाए जस्तो तिर्खाएका उनीहरुमा एकअर्काभित्र डुवुल्की मार्ने चाहना उर्ले पनि सीमिति थिए एक आपसमा । र सीमित रहे वर्षौसम्म । मित्रता र भेटघाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परिप्सा

~सुष्मा थापा ‘अनुप्राश’~ परिभुत नगर प्रिय तिम्रो पासण हृदय भित्र एक पटक त राखी हेर, परिपवल हृदय भित्र कता कता चर्की दिन्छ परिपेवल तड्पे झै, तरंगित आत्माहरुमा सल्बलाइदिन्छ तिम्रो मनको परिमार्ग भित्र पुग्न सकिन तिम्रो मनको परिबोध बुझ्न सकिन।।।।।।।।।।।

Posted in कविता | Tagged | Leave a comment

कथा : नक्साको पुरुष

~सञ्जय बिष्ट~ ‘‘पर्दैन, होस् त्यस्तो काम,’’ आमाले भनेकी थिइन् उसलाई। ‘‘विचारालाई साह्रै दु:र्ख भयो, हामीले हेर्न सकेनौँ…’’ वर्ष दिनअघि एकैचोटि राम्रो ओहोदामा पुगेकी बहिनीले पनि थपेकी थिई। हुन पनि राम्रै ओहोदामा पुगेपछि अवकाश ग्रहण गर्ने बाबुको पेन्सन थियो। त्योभन्दा राम्रो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जुत्ता

~डा. सुमन राज ताम्राकार~ जुत्ता मानिसहरुले जुत्ता कहिल्यै देखि लगायन थाले, कुनै पक्का तिथि मिति थाहा छैन। इन्टरनेट सर्च गर्‍या भए भेटिन्थ्यो होला, तर खोजिएन। तर परापूर्वकालमा खराउकै नाममा भएपनि जुत्ता लगाउने चलन चाहिँ पक्कै थियो। रामायणमा बनवास, राम अनि … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : माया र मैना

~बिन्दू प्याकुरेल ‘लुना’~ एकादेशमा एउटा जङ्गल थियो । त्यस जंगलमा थरी थरीका रुख – बुट्यान थिए । नजिकै बाट मनमती खोला बग्थि । जङल नजिकै एउटा सानो टपरी गाउ थियो । टपरीगाउमा एउटा सानो चिट्ठीक्क परेको घर थियो जहाँ माया … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कसैको बास प्रबास नहोस्

~श्याम लामा~ कसैको बास प्रबास नहोस् कहिल्यै जिबन हतास नहोस् साग र सिस्नु ढिडो आठो बेश अर्काको देशमा लाश नहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : गहमा साउन छल्की सके छ

~स्वयम्बर सिंह लामा~ गहमा साउन छल्की सके छ हेर न मोती टल्की सके छ पौरख गर्नेले नै कमाई खान्थ्यो ढुकुटीमा आभारा पल्की सके छ

Posted in गजल | Tagged | Leave a comment

गीत : जले जले तिम्रो यादमा म जले

~महेश बर्तमान रानामगर~ जले जले तिम्रो यादमा म जले गले गले तिम्रो पिडाले म गले म बाच्दिन शायद मेरो संसार जलेको देख्छु हास्दिन कति म, आशुमा खुशी डुबेको देख्छु त्यो एक दिन थियो, सार्है मिठो र प्यारो थियो धेरै धेरै … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म माग्ने

~महेश बर्तमान रानामगर~ म माग्ने भए मागिन मैले तिम्रो दरबार एक सुकी देऊ धर्म होला नगर तिरस्कार बर्षौदेखि भोको छु म सकिन पेट भर्न असक्त भइ प्राण धान्न भारी बोक्न सकिन मरेर लान्नन् धनका थुप्रा कि लान्छौ दरवार

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई..

~महेश बर्तमान रानामगर~ तिमीलाई नै सम्बोधन गरी पत्र कोरु झैं लाग्यो कोरिएका हर शव्दमा सबै पोखु झैं लाग्यो थोरै मनमा डर बोकी आशा छरुँ झैं लाग्यो मनका चाहाना पत्रभरी सबै खोलुँ झैं लाग्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बाजीको दौडान…..

~इन्दु फोम्बो~ म, भित्रको खेदा? लाई पढ्न खोज्दा एक्कसी यात्राहरुमा आफु उभिन्छु। र, त मेरो जवानीलाई च्यापेर छिन्नभिन्न भएको ठुलो हलचलमा तारेपु झैं कुलिङ्देनलाई उडि दिन्छु। जब द्धन्द युद्धमा स्वासको त्रि्रता संगै दौडिन्छु अलिकसिक ‘म’ को खोजीमा।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आशाको शक्ति

~डा. लेख निरौला~ (मन्दाक्रान्ता) आशा नै हो मनुज सुखको चेतना सत्य बीज आशा नै हो सुख सयलको भावनाजन्य बीज आशा नै हो सकल मनको कर्म माधुर्य भक्ति आशाले नै हृदय तलमा राख्छ आरोग्य शक्ति ।। हुन्छन् पीडा जति पनि यहाँ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : पति, पत्नी र फलानो

~मनोज दाहाल~ कथामा चार पात्र छन्- वाइके, उसकी पत्नी, फलानो र उसकी पनि पत्नी। कथामा फलानोकी पत्नीको भूमिका गौण छ। मुख्य भूमिका वाइके, उसकी पत्नी र फलानोको छ। वाइके र उसकी पत्नीबीचको नौ वर्ष लामो वैवाहिक जीवन फलानोकै कारण कसरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हातमा समाई उनलाई

~प्रकट पगेनी ‘शिव’~ हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो सारीको सप्को माथि सार्नुको मज्जा बेग्लै थियो वारिबाट पारिसम्म छोटो बाटो भए पनि आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो

Posted in गजल | Tagged | Leave a comment

कविता : बेदना

~सुष्मा थापा ‘अनुप्राश’~ तिम्रो मन्द मुस्कानमा प्यारै प्यार को हार देखे | त्यही प्यार भित्र आज धारिलो ति तिर पाए || गुलबी ति अधरमा फुलै फुल को रस भेटे्र्र त्येहि रस भित्र आज बिसयुक्त पान पाये ||

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : स्वार्थी संसार

~गणेश कार्की~ उ हास्यो. पेट मिची-मिची हास्यो । उ हासेको देखेर वरिपरिका अरु पनि हास्न थाले । उ धेरै जनासंग केहि बेर हासिरह्यो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

मेदिनी पाइअस का पाँच ताङ्का

~मेदिनी पाइअस~ (१) जति जे भन पुतली न हो तिमी गुलाव माक्तै चहारीरहन्छौ र छाडीरहन्छौ त्यसै । (२) ओ ….सोल्टिनी ज्यू तिमी नै भन त लौ तिम्रो त्यो ज्यान रिकुटेलाई हो या खास सोल्टी ज्यूलाई ? (३) तिमी छौ र … Continue reading

Posted in ताङ्का | Tagged , | Leave a comment