Tag Archives: Dr Suman Raj Tamrakar

बाल कथा : हात धुने दिवस

~डा सुमनराज ताम्राकार~ राजुलाई उसका हजुरबुबाले खुब माया गर्नुहुन्थ्यो । उहाँले प्रत्येक ६–६ महिना जुँकाको औषधि ख्वाउनुहुन्थ्यो । अहिले आएर औषधि झोल, ट्याब्लेट, क्याप्सुल, सुई, ग्यासका रूपमा हुँदारहेछन् भन्ने कुरा थाहा पाएका राजुले त्यो बेला जुँकाको औषधि झोलका रूपमा खाएका … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जुत्ता

~डा. सुमन राज ताम्राकार~ जुत्ता मानिसहरुले जुत्ता कहिल्यै देखि लगायन थाले, कुनै पक्का तिथि मिति थाहा छैन। इन्टरनेट सर्च गर्‍या भए भेटिन्थ्यो होला, तर खोजिएन। तर परापूर्वकालमा खराउकै नाममा भएपनि जुत्ता लगाउने चलन चाहिँ पक्कै थियो। रामायणमा बनवास, राम अनि … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : पाड महात्म्य

~डा. सुमन राज ताम्राकार~ कुकुरहरुले पनि कस्तो गन्हाउने महिना भन्छ रे जाडो महिनालाई अर्थात् मंपुमाफा (बुभ्mनु भएन मंसीर पुस माघ फागुन) लाई । जाडोले कुच्चिएर सुत्ने बेला चाक र थुतुनो जोडिन्छ, फुस्स फुस्स पाड्दा नाकमै ठोकिन्छ, अनि किन नभनोस् त … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : म:म: पुराण

~डा. सुमन राज ताम्राकार~ ‘मान् वा नमान्, म तेरो जजमान्’ भनेर मपाइँत्वको बिगबिगी बढेको बेलामा शिर्षक नै यस्तो मपाइँत्व झल्काउने खालको छ । अनि किन मन नपरोस् त नेपालीहरुमाझ, काम नगरी पगरी गुथ्न खोज्ने स्वाँठहरुमाझ । त्यसमाथि झन् मम: किङ्ग … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नियात्रा : मेरो हुम्ला यात्रा

~डा. सुमन राज ताम्राकार~ मेरो यो हुम्ला यात्रा मेरो दाई प्रति श्रद्धार्पित गर्दछु । करिब ५ वर्ष अगाडि मेरो दाई रुपराज ताम्राकार हुम्लाको विकट गाउँ लिमी जाने सिलसिलामा उच्च लेक (हाई अल्टिच्यूड सिकनेस) लागी २०६२ साल जेठ ३ का दिन … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : मेलम्ची साहित्य यात्रा

~डा. सुमन राज ताम्राकार~ नेपाल पर्यटन वर्ष २०११ को शुरुवातमै आन्तरिक पर्यटन सँगसँगै साहित्य उत्थानको लागि पनौती साहित्य समाज (पसास) ले मेलम्ची जाने निर्णय ग¥यो । आप्mनो स्थापनाकाल देखि नै पटक पटक नौलो तथा पृथक खालको साहित्यिक गतिविधिहरु गर्दै आएको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : आम्दानी महात्म्य

~डा. सुमन राज ताम्राकार~ काठमाडौं नाम मात्रले पनि भारिलो छ । उहिले उहिले भए काठमाडौं भने बित्तिकै पशुपतिनाथ, स्वयम्भु, धरहरा, घण्टाघर, शहिदगेट सम्झिन्थ्यौं , आजकल त काठमाडौं भन्यो कि आलु धार्नी ५०, प्याज धार्नी १२०, साग मुठा १०, चामल किलो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : ब्रहृमनालबाट प्रत्यक्ष प्रसारण

~डा. सुमन राज ताम्राकार~ म अहिले ब्रहृमनालमा लम्पसार छु । मलाई कात्रो र रामराम लेखेको पिताम्बरले छोपिएको छ । म मरेको धेरै बेर भा’छैन किनकि म अझै तात्तातै छु । म मरेको खबरले मलाई अन्तिम पटक दर्शन गर्न एकपछि अर्को … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment