Tag Archives: sangrahalaya

कविता : स्वागत नव बर्ष

~ठाकुर मान लामा~ तरङ्गित मौषम उन्माद त्यस्तै पार्न मनमा उल्लास खुशी तनमा भर्न स्वच्छन्दताको पवन बहार बहदै आउ नव बर्ष स्वागत छ सधै तिमीलाई आशा यही बिजारोपण हुदै हुर्कदै फुल्न सपना रंगीन सबले यही देखि साँच्न शितलता ती जुनका लेप … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लथालिङ्ग घर मेरो भताभुङ्ग देश

~चिरञ्जीवी सुवेदी~ बुट्टे साडी ल्याईदेउ बाबु तिम्री बुढीलाई मजेत्रो नि छैन अरे ठूली दिदीलाई आमा थिइन बिमार बरै! ओछ्यानको छेउ खोकी रहन्छिन बाह्रै मासे खकार सँगै लेउ

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : यथार्थवादी गजल सङ्ग्रह

~ललिजन रावल~ नेपाली साहित्यमा डेढदशक यता गजल विधाले हस्तक्षेप गर्दै आइरहेको छ । लोकप्रियताको शिखरमा रहेको यस विधाका सयौँ कृतिहरू प्रकाशित हुँदै आइरहेका छन् । सभा-गोष्ठीहरूमा गजलकै बाहुल्य प्रष्ट देखिन्छ । नयाँ-पुराना सबै स्रष्टाहरूलाई यसले आफूतिर अत्यधिक आकर्षित गरिरहेको छ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : आवरण

~शिवोम् तीर्थ~ आज बाल्यकालका स्मृतिहरु ताजा भएर उठे । लाहौरका गल्लीहरु रंगीविरंगी भएर आँखाका अगाडी नाच्न लागे । थाह छैन मन पनि कहिले कहिलेका चित्रहरु आफूमा समेटेर बसेको छ । कहिल्यै यसलाई खोलेर त हेर्नुस् आफै पनि दंग हुनुहुनेछ र … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : मृत्युफूल

~खगेन्द्र पन्दाक लिम्बु~ मलामीहरुको माझ रौसिएर चिहानघारीको स्वर्णिम बसाईंपछि मुर्कुट्टाहरुको रेखदेखमा-मृत्युफूल अस्तुहरुको पिरामिड उक्लिएर मनग्गे फुल्छ – सुनाखरी झैं झुप्पा-झुप्पा ! अस्थिपन्जरका हाँगाहाँगा ! नारायणहिटीछेऊको बुढोरुखबाट चमेरे पेन्डुलम जीवनको गीत लिएर मसानघाटको रोदीमा झर्नू चुँडेलहरुको प्रेमिलो सालैजोसंग नाच्नू-नचाउनू निरबाँध छमछम-कंकाल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रुदैछिन् आमा

~सुमित्रा पौडेल~ रुदैछिन् आमा पिंडीमा बसी टुकीको साथमा । सुख र खुशी चाहन्छिन् उनी दिन र रातमा ॥ पस्दैछन् सन्तान मुग्लान पारी तिनै हुन साहरा । दर्द र पिडा अँगाली सारा खोज्दैछन् ती चारा ॥ मनग्ये थियो तै आफ्नो देशमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : शहर बिरामी छ

~नारायण गाँउले~ भत्किएर च्यातिएर शहर बिरामी छ देख्दैन क्वै सायद सिङ्गो नजर बिरामी छ ! झ्याल-ढोकाले हेपिएको ठान्छन् ,धुरी पनि आन्दोलित छन् इँटाहरू यो घर बिरामी छ

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो छोरो फेरिएर आयो

~अतृप्त कमल~ हेर आमा तिम्रो छोरो फेरिएर आयो आज काठको यो बाकसमा बेरिएर आयो आज दु:ख चिर्न बिदेशमा भासिएको तिम्रो छोरो छिया-छिया बनि आफै चिरिएर आयो आज

Posted in गजल | Tagged | Leave a comment

कविता : म

~रामकुमार परियार~ गन्तव्यहिन जिन्दगीको गोरेटोमा लरखराउँदै हिँड्ने यात्री हुँ म । तीन पाङ्ग्रे जीवन रथको वाहक उहीँ दुखी सारथि हुँ म ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नसम्झेको कहाँ छ र ?

~ज्योति जंगल~ देखेकी छौ के नबगेको नदी ? छामेकी छौ के नउडेको बतास ? पलपल नबिसाइकन बोकीहिँड्छ मुटुले ढुकढुक त्यसैसँग चल्दैछ जिन्दगीको पाइला र तिम्रो सम्झना समानान्तर मैले तिमीलाई नसम्झिरहेको कहाँ छ र ?

Posted in कविता | Tagged | Leave a comment

कविता : लेख्न विवश छु

~अनुप जोशी~ तिमी मलाई नकार्न सक्छौ धिक्कार्न सक्छौ । तिमीले भनेजस्तै, म तरल छु । म पानीको थोपा ! भाडाँको रिक्तता तृप्त गर्छु । भाँडाको आकार मेरो आकार मेरो कुनै रङ्ग छैन । तिमी मलाई रातो बनाउछौ

Posted in कविता | Tagged | Leave a comment

Poem : Dance in Dark

~Sanat Acharya~ My mates called me today I was so happy I can’t say I was going to dance in 100 lights With mates all over in my sights It was long before in my lands In the air, all … Continue reading

Posted in Poem | Tagged | Leave a comment

गीत : बादलुको घुम्टोओडी

~भरत पौडेल~ बादलुको घुम्टो ओडी, न्यानोमान्छ हिमालले पहाडले छाती ढाक्छ, गुराँसको रुमालले सगरमाथा छुनखोज्दै, चाँदनीलाई जिस्काउँछ सारादृष्य हेर्दै तराई, मन्द मन्द मुस्काउँछ नदीहरु धागोबनी, तीन प्रदेशको फूल उन्छन् दोभान अनि त्रिवेणीले, एकताको सन्देश दिन्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली उपन्यास : देशै हराएपछि..

~डिल्लीराम शर्मा आचार्य~ देशै हराएपछि…|नेपाली उपन्यास|डिल्लीराम शर्मा आचार्य भाग १ नारी हृदय कसरी बुझ्न सक्छ? दिपकले त महनले जस्तो धोका दिंदैन होला?’ रमाले आफैलाई प्रश्न गरीगरी उत्तर खोजिरहेकी थिई । ‘ए ! कति छिटो बाटो काटिएछ,कीरा,बख्खु लगाएका गाउँलेहरू डोका,थुम्सेमा दाल,चामल, साग, … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : राजनीति

~हस्त गौतम मृदुल~ सरकार भित्र पातकी पसे पतीत पाराका। हर्ुमत लुटी हैरान पारे जनता साराका। कोही छन दलाल सिद्धान्तका कोही छन शोषक। शक्तिको संधै बाँडफाड गर्छन, यी पृष्ट पोषक। सिमाना देखी अस्मिता सम्म कुल्चदा हास्दै छन। उसैलाइ सुम्मी राष्ट्रियता सम्बन्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कोशीस

~शेखर ढुङ्गेल~ सम्झौता गर्न खोजे आगोसित खोइ त्यो चिसो भएन सम्झौता गर्न खोजे नदीसित खोइ त्यो बग्न छाडेन सम्झौता गर्न खोजे पहाडसित खोइ त्यो झुक्न मानेन सम्झौता गर्न खोजे

Posted in कविता | Tagged | Leave a comment

समालोचना : अमर सैन्य-साहित्यको सिर्जनामा श्रीगणेश

~डा. गोविन्दराज भट्टराई~ गणेशजीको प्रेमले म गणेश राईप्रति आकषिर्त भएको निकै भयो । मैले उनको राइफलको नालबाट जीवन नियाल्दा पढेपछि लाग्यो यसप्रकारको युद्ध साहित्य नेपालीमा लेखिएन । नेपाली नागरिकले ठूला-ठूला विश्वस्तर युद्धसँग साक्षात्कार भएको तीन सय वर्ष नाघ्यो । तर … Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment

गीत : करोडौ मुटुको देश नेपाल

~रुपक कुमार शाही समुदा~ सुख शान्ति छैन देशमा भत्केका छन मठ मन्दिर पिडा दु:ख ले भरिएको छ आज मेरो प्यारो देश बल्झिन्छ यो आलो घाऊ, दुख्छ मलाई घरी घरी दैब ले लिएर गएछन घरबार साथी भाई दौतरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ईश्वर भेटिएमा अवश्य सोध्नेछु

~यज्ञेश~ ईन्द्रको स्वर्णगद्दीमा सायद ईन्द्र आफै छन् या ज्यूस छन् या जूपिटर? मृत्यु पश्चातको यात्रामा, वैतर्नि तर्नुपर्ने हो कि सेन्ट पिटरसँग इन्टरभ्युमा जानु पर्ने हो? स्वर्ग पुग्न के-के गर्नु पर्ने हो? ईश्वर भेटिएमा अवश्य सोध्नेछु। भयाटिकन, मक्कामदिना, चारधाम जेरुसुलम, लुम्बिनी, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार चोर

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ मान्छे मान्छेसँग र मान्छे बाटोसँग लाज मान्छ र झ्यालमा पर्दा लगाउँछ । मान्छे मान्छेसँग र मान्छे बाटोसँग डराउँछ र ढोकामा चुक्कल लगाउँछ । हरेक मध्यमवर्गीय कोठाहरु पर्दाभित्र हिनताबोध गरिरहेका हुन्छन् केही घरहरु धनी हुन्छन् तर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो

~माधव घिमिरे~ भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो अनायासै देशै थाम्न– जुट्यो हातेमालो कराउँदै रूखदेखि सारा पन्छी उडे उडूँ भने, पंख छैन भुइँमा मान्छे लडे घर ढले, मन्दिर ढले, धूलो उड्न थाल्यो खोज गर्न, खबर गर्न– जुट्यो हातेमालो

Posted in कविता | Tagged | Leave a comment

कविता : भविष्य

~युद्धप्रसाद मिश्र~ सामन्ती अभिशाप दिन्दिन हतोत्साही हुँदै गै सक्यो पूँजीवाद पनी जरा कुहिन गै ढल्ने बखत् भै सक्यो शोषणको हतियार धर्म कुन छन् निर्मूल पारी दिन मुक्ति निश्चय पाउने क्षणहरू लागि सके झल्किन मान्छेको प्रगति नरोकिन दिने राखेर हिक्मत् पूरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जिंदगी

~लक्ष्मी पुन मगर~ रीत्ति सकेको जिन्दगीमा अब खुशीको कुनै आशा नै छैन सुकी सकेका यी आखा हरुमा आसुको कुनै मोलनै छैन शिउदोको शिन्दुरले लाली चढ़न नपाउदै पुछियर गयो

Posted in कविता | Tagged | Leave a comment

गीत : कहिले काहीं जिन्दगीमा

~शेखर ढुङ्गेल~ कहिले काहीं जिन्दगीमा किन यस्तो हुन्छ खोजी हिड्यो एउटा कुरा अर्कै हात पर्छ हो …हो…हो… अर्कै हात पर्छ । सजाए थें एउटै फूल

Posted in नेपाली गीत | Tagged | Leave a comment

मेदिनी पाईअस का सात ताङ्का

~मेदिनी पाईअस~ – १. खाने मुख भो जीवन बृतिहरु डर ञास र मिलन बिछोडमा क्यालेण्डर चुडाल्दै। – २. सपना भरि तिम्रो लागी भनेर बुनेको मुहार कति मायालु छ है मुटुमा राखुँ जस्तो।

Posted in ताङ्का | Tagged , | Leave a comment

गजल : सम्झेर पनि दिक्क लाग्छ यो जिन्दगी

~आचार्य प्रभा~ सम्झेर पनि दिक्क लाग्छ यो जिन्दगी पर्खँदा पनि टाढा भाग्छ यो जिन्दगी / कसरी आज सम्म बाँच्दै म आएछु निराशा मात्र साँच्दै जाग्छ यो जिन्दगी /

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : धम्पुस यात्रा र लालीगुराँस जस्तै चोखा मनहरू

~तुलसी प्रवास~ धेरैले भनेका छन् – जीवन एउटा यात्रा हो । जीवनका हरेक क्रियाकलापहरू यात्रामा निस्कँदा भेटिने संयोग मात्र हुन् । मानिसको जीवनमा कतिबेला कुन अवस्था आउँछ, केही थाहा हुँदैन । जीवनरूपी यात्रामा यात्रा गर्दा झनै आनन्द आउँदो रहेछ । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

लघुकथा : आमा

~खिम प्रसाद सापकोटा~ पाठक महोदय तपाई मलामी पक्कै गएको हुनु पर्छ। मलामी जादा लासमा( आमा,बुवा ,बाजे ,बज्यै )आफू भन्दा अलि बढी उमेरका लास जलाउदा अनेक थरी चर्चा परि चर्चा आदि सुन्न देख्न पाइन्छ। (म आफ्नो सन्तान जलाउनेको मलामी गएको छैन।) … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

मुक्तक : राहत

~भबानी अधिकारी नेपाल~ दाल चामलको पोको दिएर नि खै वेदना फटाउन सकेन शास धान्नका लागि गाँसको अभाव त्यो घटाउन सकेन दातृ निकायको सहयोग आयो सरकारको ढिला सुस्ति

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : अनौठो बीज

~स्वप्निल नीरव~ एक बाझो भुमि थिए मेरा छातीका झारपात उखेल्यौ मलजल राख्यौ र रोप्यौ अनौठो ए बीज सो ममा अंकुरण भयो । केहि दिन केहि हप्तापछि

Posted in कविता | Tagged | Leave a comment

कथा : “डि.भि. भर्नु भयो ?”

~घनश्याम शर्मा~ ” हैन तिमी कति डि.भि., डि.भि. गछ्र्यौ भन्या ! भरिहाल्छु नि तिमीलाई कति हतार लागेको अमेरिका जान अनि त्यो चिट्ठा हो चिट्ठामा तिमीलाई त्यत्रो बिश्वास छ भने शहरमा हजारौं खाले चिट्ठा खुल्छन् जाऊ रत्नपार्कमा र दैनिक जसो चिट्ठा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

चिन्तन : सच्चा प्रेम, निस्वार्थ सेवा र दान नै परमानन्दको मुहान हो

~धनञ्जय शिवाकोटी~ प्रकृति र चराचुरुंगीको हाउभाउ देख्दा लाग्छ ब्रह्माण्ड को सृष्टि निस्वार्थ सेवा र कामना रहित दानको लागि भएको भान हुन्छ । हुन पनि सुर्यले दिने प्रकाश र ताप, चन्द्रमाको शितलता, हावाको श्वास-प्रश्वास सबै निस्वार्थ नै देखिन्छ । बिहानपख चराको … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment