रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : नेपाली कविताको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- कथा: सहमति
- समीक्षा : कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा
- गीत : सोच्या थिइन
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- भीमनिधि तिवारी का मुक्तकहरु
- Poetic Novel : MUNA MADAN
Tag Archives: sangrahalaya
लेख : कथामा पात्रहरू कसरी कहाँबाट उभ्याउने
~शान्त दास मानन्धर~ पात्रहरू हामीले भेटेका, देखेका र सुनेका थरीथरीका हुन्छन् । हाम्रा कथाका पात्रहरू जिउँदा भए भने कथा पनि जिउँदो हुन्छ । त्यसैले पात्रहरू हामीले देखेकै भेटेकै भए भने कथा राम्रो र स्वाभाविक हुन्छ र सिङ्गो कथा प्रभावकारी हुन्छ … Continue reading
लघुकथा : भयाक्रान्त
~सुषमा मानन्धर~ छ्याकटे परेको त्यो कालोपत्रे सडक आज फेरी त्रस्त देखिन्थ्यो । सडक छेउको बुढो सुकेको ठुटे रुख भने अप्रत्यासित शान्त थियो । सडकको व्याकुलता देखेर नजिकै भुइमा फालिइएको ईँटाको टुक्राले नसोधी रहन सकेन । “दाइ आज तिमी किन उदाश … Continue reading
कविता : म अमेजन उकालो बग्छु
~समदर्शी काइँला~ म टाकटुक च्यातिनु चाहन्छु नहुनु- को बोधताबाट म टाकटुक टुकि्रनु चाहन्छु भेलिनु-को बोधताबाट यो अलिकति आफैँप्रतिको विरोध म मूला जिन्दगी पनि बाँच्न सकिन यो अलिकति अरुप्रतिको प्रतिरोध अरुहरु पनि बाँचेनन् मूला जिन्दगी ! र, बाँचे मुला-हिजा जिन्दगी ! … Continue reading
कथा : सलिम र भदौ १८
~स्वप्निल नीरव~ कसैबाट क्षणिकका लागि अंगालिएर त्यागिनु भन्दा अर्को पीडा शायदै होला । त्यसो त कसैबाट त्यागिएर पनि मेरो अर्को पुर्ण जीवन छ । अभावको कुनै नामो निशान छैन । शिवाय-सलिम । इन्टरनेटमा भेटिने झुण्डका झुण्ड मित्र,सम्हाली नसक्नु कृत्रिम/अकृत्रिम आत्मियता … Continue reading
गजल : तिमी आयौ जिन्दगीमा गजल लेख्न थाले
~गोबिन्द रावत~ तिमी आयौ जिन्दगीमा गजल लेख्न थाले खै तिमीलाई सपनीमा अचेल देख्न थाले।। हाँसेका ति खित्का टिपि संगित रच्ने रहर मेरो तिम्रै नामको ”मतला” ले, केही गजल लेख्न थाले ।।
कविता : मैले लेखेको कवितामा
~तेजविक्रम कार्की~ त्यो बतासको एउटा गीत चोरेर मैले लेखेको एउटा कविता अक्षरहरुको विच कालो भएर उभिएको छ मन्दिरबाट कुनै चोरले भेटी चोरेपछि गरिबको चुल्हो बलेर अघाएको पेट जस्तै मेरो कविता मन्दिरमै चढाएर बगेको दुधको सेतो रङ्ग चोरेर त्यतै कतै छेउको … Continue reading
कविता : मेरो देश
~केशर थुलुङ~ विपत्तीले यतिबेला फाटेर गह्रा चिरा परेको छ झरेर पैह्रो बाँध थुनिएको छ र आफै गर्लम्म ढलेको छ
व्यङ्ग्य : पुरुष अधिकार
~दिनेश ‘रवी’~ अधिकारको जमाना छ। अधिकार नखोज्दा धिक्कारीनु पर्छ। कुरो उही बोल्नेको पिठो बिक्ने हो। नबोल्नेको त बासमती चामल पनि बिक्दैन। अब आएर पुरुष अधिकारको कुरो जोडतोडले उठेको छ। नऊठोस पनि किन र? जसरी उडुस अधिकारले थलामै बसेर गलामै चुस्ने … Continue reading
Poem : A BROOK: THE MEANING OF MEANING !
~Samadarshi Kainla~ A brook A brook means Ultromotivity ! it means a whole decession- flowing to make pantisocrasy it is likely that an intellectual turmoil of aqua. A brook means more than transubstantiation- even the transubstantiation is looking a vivid … Continue reading
गजल : धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरु
~भुपेन्द्र महत~ धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरु बाटो छेकी हास्छन आमाको काख लुटाउनेहरु दु:खका दिन सुखमा साटछु भन्दै कती आए यहाँ मखमलको डस्ना देखाइ भुसमा सुताउनेहरु
पुस्तक समीक्षा : ‘म अमेजन उकालो बग्छु’-एक पाठकको आँखामा
~रमेश कंडेल~ अब उप्रान्त म ‘म’ नै बाँच्छु- म ‘बग्छु, र ‘बाँच्छु’ ‘अमेजन नदी’ खोला जीवन हो सम्झेर बग्नु बाँच्नु हो नबग्नु मर्नुको निधोले तिमी बग्न नसक्नु ईतिहासमा तिम्रो दु:खद मृत्यु त्यो स्थावर हलुको मृत्युलाई ईतिहासले थुक्नेछ छि: थु:, छि: … Continue reading
कविता : चैतन्य बोधको नाट्यशाला
~रमेश कंडेल~ मैले देखेका सपनाहरु उछिट्टियर सडक भरी पोखिदै गर्दा त्यहि संगाल्न कहीले यता उता भौतारिरहेको यो मन दासताबाट छलाङ्ग मार्न नसकेर क्षितिज पारी अस्ताउनै लागेछ/ तर पनि विश्वासको पूल तयार गर्दै दुर्बोधी उकालो चढ्न सामाल तुमल जोड जाम गर्दैछु
कविता : प्रभु मलाई देउ
~बिक्रम श्रेष्ठ “सागर”~ ***प्रभु मलाई देउ*** ज्ञान सुखको प्रभु मलाई देउ, सबमा प्रेम म बाँड्न सकूँ। यो वरदान प्रभु मलाई देउ, नित्य ध्यान म गर्न सकूँ। डमरुवाला हे भोले बाबा, जगतका हौ तिमि नै बडा। देव का देव तिमि महादेव … Continue reading
अनूदित निती कथा : लुगा
~खलील गिब्रान~ अनु : डा. दीपक कुमार खड्का एकदिन समुन्द्र तटमा सौन्दर्य र कुरूपताको भेट भयो । उनीहरूले भने, “नुहाऔं न है?” त्यसपछि उनीहरू लुगा फुकालेर पानीमा पसे । केहीबेर पछि कुरूपता पानीबाट निस्किई, तटमा आई, र सोन्दर्यको लुगा लगाएर … Continue reading
मैथली कविता : आन्हर केँ शहर मे
~विनीत ठाकुर~ ऐना केँ कि मोल आन्हर केँ शहर मे । भेल उन्टा मुँह सुन्टा अपने नजरि मे । ज्ञानक शुरमा लगाकऽ जे बजबैय गाल । व्यवहार में देखल ओकरो उहे ताल ।।
कथा : कथाकारको कथा – ए, को होस तँ ?
~कृष्ण थापा ‘कृष्णपक्ष’~ भरिलो यौवन झैं समय अब नयाँ बर्षका दिवसहरु माथि टेकेर पाइला चाल्न थालिसकेको थियो । पृथ्वी युगौं देखि जो अनवरत घुमिरहेथ्यो, एउटा रित एउटा नियम, सुर्य परिक्रमाको एउटा अर्को अध्याय उसले पनि पल्टाई सकेको थियो । ब्लग, … Continue reading
कविता : यो देश एउटा चिहान घर हो
~तेजविक्रम कार्की~ यो देश एउटा चिहान घर हो र हामी मरेका लाशहरु यहाँ जुनको उज्यालो मध्य रातमा खस्छ सडक पेटीमा सुत्ने भोका नानीहरुको अनुहारमा र सहरका घरहरुको भित्तामा चम्कन्छ तिनका मलिन अनुहार लिएर यहि सहरमा हामी निसंकोच निदाइरहेका हुन्छौ
कविता : ऐंजेरुहरु….
~रहन राई~ ऐंजेरुले आहत चित्तोद्यानहरु इन्द्रिय मार्गसम्म कुरुप फैलिंदा सत्व-भूमि वैषम्य हुँदैछ दिनदिन, नव चिन्तनहरु अस्वस्थ पुरातन चिन्तनको सङ्क्रमित अवचेतनामा वशीकृत भै लोलुप, प्रशक्तीसंगै रंगिन दुनियाँको मोहान्ध बन्दैछन्, मानौ अब, सम्यक खोज कसैबाट हुँदैन बरु, चेत-बिद्वेषको हरेक धार र लहरहरुमा … Continue reading
कविता : उपहार
~रमेश कंडेल~ सामुन्द्रीक छालहरुमा घोर लघुताभाषले खुम्चिएको म स्मृतिको पानामा टोटलिन्छु र चिमोटिन्छु, दुख्छु, पोलिन्छु प्रेम गर्नु र प्रेमको कविता लेख्नु उस्तै लाग्छन दुरुहपथमा चल्नु भन्दा कठिन यथार्थबोधको अचेटाईले
छोक : चिल, चल्ला र चारो
~राम प्रसाद प्रसाईं~ खरिदेहरु स्टिलको ब्राण्डेड घडी भिर्छन् घैलाडुबातिर गोरूहाट नलाग्ने देखेपछि बिरिङ खोलाको कटान नरोकिएर के भो र? युराल दशगजापारिबाट २,४ नामहरू निर्यात गर्छन्
Story : Story of Love
~Unknown~ A woman came out of her house and saw 3 old men with long white beards sitting in her front yard. She did not recognize them. She said “I don’t think I know you, but you must be hungry. … Continue reading
व्यङ्ग्य : यसपाली म मन्त्री नहुने भएँ !
~डा. खगेन्द्रप्रसाद लुइटेल~ यसपाली म राजीखुसी मन्त्री नहुने टुङ्गोमा पुगें । यस्तो कमाउदार पोथी छोड्ने कुरो सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । आश्चर्य नमान्नुस् कुरा साँचो हो । मेरो जन्मकुण्डलीबारे अलिकति थाहा पाए’सि मेरा कुरामा तपाईंलाई पूरै विश्वास लाग्नेछ । म … Continue reading
कविता : युद्ध र म
~गिरिराज बाँस्कोटा~ म एउटा युद्धमा छु रहरले होमीएको होईन कथाले यहाँ सम्म ल्याईदियो हार्ने मन छैन् जित्नेपनी खासैै चाहाना छैन् सायद यस्तै दोधार दोधार भएर बाँच्छ जीवन चुम्ने भनिएका फूलहरु छाम्दै जादा तिक्ष्ण काडा भएका छन् त्यहि भएर आशुले लिपिएका … Continue reading
मुक्तक : अनाम युद्ध
~रमेश पौडेल~ कोमल भावनाको सुललित अभिव्यक्ति एउटा सुन्दर गीत हुन्छ लतिका हो गीत संगीतको लहरामा लहरिदैं जाँदा उससँग प्रीत हुन्छ प्राय: अघोषित अनाम युद्ध चलिरहने यो धराधाममा-
गजल : आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै
~सुमित “प्यासी”~ आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै । लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।। मैले तिमीलाई जिस्क्याउदा, लजाउदै बोल्छौ तिमी ओठ टोकी तिमीले कुरा, गर्दा खेरी मजै बेग्लै। लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै … Continue reading
नाटक : तिमी मेरी हौ
~भावना परिष्किृत सुनुवार~ स्थानः सर्भेन्ट क्वाटरभित्र रोगी ड्राइभर केदार खाटमा पल्टिरहेका छन् । उनकी छोरी मानसी अस्पताल लैजाने तरखरमा छिन् । भाग १ ——– ……………..ऐया ………. मानसीः बाबा रोगसँग यसरी जिद्धि गर्नु ठीक हुँदैन । अनि फेरि तपाईले यसरी हरेश … Continue reading
लेख : बाल-कथाहरूमा जनावर पात्रहरूको प्रयोगबारे केही कुरा
~शान्त दास मानन्धर~ बालसाहित्यमा लाग्नुभएका हाम्रा धेरैजसो साथीहरूले आफ्ना बालकथाहरूमा जनावर पात्रहरूको प्रयोग गर्ने गर्नुहुन्छ । कथामा जनावर पात्रहरूको प्रयोग बौद्ध साहित्यमा जातक कथाहरूमा भएको पाइन्छ र त्यसरी नै पञ्चतन्त्रका कथाहरूमा पनि जनावर र मानिस पात्रहरूको एक साथ प्रयोग भएका … Continue reading
कथा : रुपाको जिन्दगी
~जानकी ‘जानु’~ मौसमसँग बदलिएको ऋतु, बसन्तसँग फक्रिएको फूल, कल-कलाउँदो जवानी जिन्दगीको खेल बन्छ । यसरी नै रुपा पनि आफ्नो कल-कलाउँदो जवानी मरुभुमिमा फूले जस्तो भईन, रुपाको जिम्मेवारीमा चार बहिनिहरु परेका थिए । बिचरी आमा भोको पेट पटुकी कसी छोरीहरुको मुखमा … Continue reading
गीत : बिछोड
~हस्त गौतम मृदुल~ चटक्कै माया मारेर मलाइ, बिदेश गैदियौ। बिर्सेर हाम्रो आत्मिय बन्धन, निष्ठुरी भैदियौ। कहिलै पनि लेखेनौ चिठी, सम्dmेर मलाइ। न मारी देउ वैशको फुल, त्रृष्णामा जलाइ।। बगाउ कति प्रीतिमा जली आँशुको गण्डकी।
कविता : नाशवान चोला
~बिक्रम श्रेष्ठ “सागर”~ *** नाशवान चोला*** नाशवान यो मानव चोला, देहको के भरोशा। अजीब सृष्टि छ तिम्रो रचना, रहेछ एक मुठी श्वासको आशा ।।
कविता : भुइँचालो : कविको आँखामा
~नाकिमा~ भुइँचालो आयो र पैसा गन्दागन्दै पाँचौं तलाबाट हाम्फाल्यो ठेकेदार भुइँचालो आयो र बीचैमा मन्त्र छाडेर चौरतिर दौडिए पण्डित बाजे भुइँचालो आयो र शपथ लिँदालिँदै भाग्नु भो
कविता : मेरो देश
~शेखर ढुङ्गेल~ मेरो देश मेरो आत्मा जहाँ म जाउ सधैं हुन्छ साथमा शीतलताको विशाल हिमाल मेरै देशमा कोमलताको उर्वर तराई मेरै देशमा सभ्यताको पहिलो किरण उदायो मेरै देशमा
