Tag Archives: sangrahalaya

कविता : इतिहास

~प्रकाश सायमी~ म एउटा जङ्गलको कविता लेख्दैछु मेरो अगाडि एउटा घनघोर जङ्गल छ कवितामा सबको कथा छ धर्मको निम्ति दिनरात लड्ने धार्मिक मुल्लाहहरु जस्तै अनुहार भएका कुकूर विरालोको झगडा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्तो छ परदेश ?

~मुकेश राई~ घर छोडी जाने दरसन्तानका सम्झना संगालेर आमा सोच्दिहुन कस्तो छ परदेश ? असार पन्ध्र छ आमा परदेश मंसिर कहिल्यै पाक्दैन, सोध्छौ सधैं कस्तो छ दुरदेश रु नियति न हो दुस्ख कहिल्यै भाग्दैन !

Posted in कविता | Tagged | Leave a comment

गीत : माया जालमा परियो

~पुष्पा खनाल~ बोली मीठो मायालुको, मनमा भरियो लाली जोवन मायालुको, तनमा छरियो के भो के भो लौ न, माया जालमा परियो उर्लिआउने खहरेको, हुन्न केही भर माया लाउन किन किन, लाग्छ मलाई डर तर पनि तिमीलाई, भुल्न नसक्दा मनका कुरा … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

Fictional Story : The Messiah

~Prawin Adhikari~ Mother died and left me alone, wearing white, my head shorn, worrying about nothing, and with only two cowries to my name. Nothing tethered me to the village of my birth, so I sold what little I had … Continue reading

Posted in Story | Tagged | Leave a comment

कविता : कछाड

~विष्णु भण्डारी~ देखिदै छ एकातिर टिभी स्क्रिनमा बहुराष्ट्रिय कम्पनीद्वारा प्रायोजित भव्य मञ्चमा कमरेड बोल्दै गरेको फुटेज र अर्कोतिर उत्साहित गर्दैछ उसले हँसिया हथौडा अङ्कित झन्डासँगै उभिएर वालस्ट्रिटका विश्वव्यापी सञ्जालहरूको विरोध गर्न ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बिकारहरुभित्र म – एक रहस्यको खोज

~बिबश बिप्र~ जव जुठेल्नोले मेरो घर पछाडीबाट उदाउने घाम देख्न सुरु गरेको छ त्यतिबेला देखि म जुठेल्नोतिर बसाईं सरेको छु | मलाइ लाग्यो म फोहोर हुँ म बिकारहरुको वरीपरी छु म बिकारहरु भित्र छु | मोनालिसाको चित्रभन्दा म बस्ने जुठेल्नो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : बन्दै छ ढोका खै कसरी पस्यो सुस्तरी

~स्वप्निल नीरव~ बन्दै छ ढोका खै कसरी पस्यो सुस्तरी सुकोमल यो हृदयमा बस्यो सुस्तरी । छेवैबाट टुलटुलु चिहाउदै थे म नशालु नयनतालमा खस्यो सुस्तरी ।

Posted in गजल | Tagged | Leave a comment

कविता : परिवर्तनको परिभाषा !

~सन्जिब सुनार~ आज समय स्थिर रहदा रहदै मानवजातिहरू परिवर्तन भय! पुर्खेउली हाम्रा पुर्वजहरुले जोगाई राखेका सम्पदाहरु गय! यो कस्तो युग आयो हरे शिव राम राम जप्ते पहीले काले!

Posted in कविता | Tagged | Leave a comment

कल्पना भाबुकका ६ मुक्तकहरु

~कल्पना भाबुक~ शिर पनि दुख्यो आज पाऊ पनि दुख्यो माया सँग जोडिएको नाउँ पनि दुख्यो कुन ठाउँमा मलम लाउँनु देखिंदैन घाऊ तिम्रो हाम्रो बिछोडमा गाउँ पनि दुख्यो । * मेरी बैनी मेची भए म त दिदी काली उनि र म … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : फेरि पाप भो ।

~सरोज अनुराग~ जब तिम्रो मन्दिरमा हजार जाप भो । लाग्थ्यो मेरा गल्तीहरू सबै माफ भो । भगवानलाई खुसी पार्न टिपें फूलहरू जानीजानी मबाट यो फेरि पाप भो ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : सहमती

~सुषमा मानन्धर~ वैठकमा विभिन्न विधाका प्रतिनिधिहरु विधान लेख्ने मूल विषयमा छलफल गर्न नै उपस्थित भएका थिए तर वैठक प्रारम्भ हुनुभन्दा अगाडि नै अर्को विषयले शिर उठायो । विधान लेख्ने कुरामा वहस हुनु त कता हो कता लेख्नको लागि वितरित कापी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : म फूल हुँ

~बासु श्रेष्ठ~ म फूल हुँ मायाको रुप हुँ प्रेमको स्वरुप सुवासको वास हुँ निरासको आश सौन्दर्यको द्योतक हुँ कोमलताको प्रतिक समर्पणको उदाहरण   

Posted in कविता | Tagged | Leave a comment

कथा : कफी हाउस

~निर्मला खड्का~ हिड्दा हिड्दै भेट्टीएको चोक हो, कयौँ पटक उस्तै उसै गरि सबैसंग भेट्ने, भेट्टीन्ने गर्छ यो चोक । बर्षौदेखि उस्तै छ चोक तर चोक वरिपरीका दृश्यहरु, अहिले केहि परिवर्तन भएको चै हो । केहि भवनहरु अग्लिएका छन् गगन छुने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पूनर्जन्म

~खेमलाल पहारी~ १ भर्खरै जेठ महिनाको चौंथो हप्ता शुरु भएको थियो Iम विस्तरामा बसेर टोलाइ रहेको थिएँ Iकोठामा अकास्मात आमा-बा आउनु भयो I”के झोक्राई राखेको बाबु? झट्टै नुहाई धुवाई गरेर तयार होऊI हामीलाई अलि हतार छ ”,आमाले भन्नुभयो।यतिका वर्षपछि आउनु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नबुझिने त्यो पारा यादै पो गरिनछु

~भगवती कंडेल~ नबुझिने त्यो पारा यादै पो गरिनछु चिम्लेछु आँखा सारा यादै पो गरिनछु बतिसै दन्त हेर्दै रमाउदै म थिए पेट भित्र रैछ दारा यादै पो गरिनछु

Posted in गजल | Tagged | Leave a comment

कविता : एक मुठ्ठी भोजन

~गजेन्द्र गजुर~ *एक मुठ्ठी भोजन* जता-ततै गुन्जी रहेछ मानिसको रोदन॥ आशमा कछ-मछि एछ एक मुठ्ठी भोजन॥ कालो सफना हेर्नेको छत नै किन भाचिएन॥ भाचिएछ गरीबको यो मन॥ फैलाउ जति हार-गुहारे पनि॥

Posted in कविता | Tagged | 1 Comment

अनूदित बाल कथा : रमाइला बालदिवस

~याङ छनछिङ~ अनुवाद : विजयराज आचार्य थुङ थुङले आफ्नो बाबासँग सोधिन– “बुबा भोलि एक जुन अन्तर्राष्ट्रिय बालदिवस हो । यो अवसरमा हाम्रो नर्सरीमा मलाई एउटा पाण्डाको अभिनय गर्न लगाइएको छ । मैले यो अभिनय गरे कसो हाेला बुवा ?” थुङथुङका … Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

भजन : तिमि एक प्रभु

~बिक्रम श्रेष्ठ “सागर”~ *****तिमि एक प्रभु**** प्रभु एक हौ अनेकमा छौ तिमि पुज्य मेरो कोटीकोटी प्रणाम (२) तिमि रंगमा छौ , तिमि संगमा छौ। तिमि एक प्रभु हरेकमा छौ। .

Posted in नेपाली भजन | Tagged | Leave a comment

कविता : समयले जन्माएको नया अनुहार

~राम कुमार ‘दिल्लगी’~ जब म आफ्नै खुट्टामा उभिएर यो रंगिन दुनियाँ हेर्न खोजे समयले मेरो कलम चलाउने हातमा बन्दुक राखिदियो आजभोली मलाइ कलम भन्दा बन्दुक प्यारो लाग्छ यो चिसो पानी भन्दा तातो खून पिउनमा मज्जा लाग्छ रात फ्यालेर खुनले धर्ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक संसार

~जितेन्द्र तुलाधर~ संसार जस्ताे सुकै हाेस् मलाई मतलब छैन म यस्तै छु म जे छु जस्ताे छु, त्यहीँ मेराे संसार हाे म अाफ्नै संसारमा रमाएकाे छु । हाँसेकाे छु, नाँचेकाे छु । कहिलेकाही खान नपाएर खाली पेटसँग लडेको छु । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : घातक पाइला

~जितेन्द्र तुलाधर~ …….र त्यस पछि उनका पदचिन्हहरुलाई पछ्याउदै म हिड्न थाले छाँया सरी……..तर म छाँया त होइन उनको र पनि किन हो म छाँया बनी रहेछु ? ………अन्धकारमय रात्रीमा उनले लगाएको पाउजुको सुमधुर आवाजलाई कुकुरहरुको भुकाईले बिद्रोह गरिरहेछ । एक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म ऐना अगाडि कविता लेख्न बस्दा

~तेजविक्रम कार्की~ म ऐना अगाडि कविता लेख्न बस्दा भागेको एउटा नाम मात्रको कवि हुँ मैले रोजेर बिहे नगरेको भए एउटा बेश्याले देखेको सपनाको हत्या हुने थिएन होला भर्रखरै अल्झिएर लड्नेलाई के थाहा ? यो साँघुरो गल्लिमा अलिकति उसलाई पनि ठाउँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : म हरेश खान्छु र !!

~इश्वरी दुलाल~ तिमीले छिर्कि लाँउदैमा म हरेश खान्छु र !! तिमीले फिर्कि लाँउदैमा म काँहा जान्छु र !!

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : बाटौ कसो गरि

~बिमला शर्मा शोभा~ तिमि बिना जिन्दगी यो काटौ कसो गरि अरु संगै दिलको धड्कन साटौ कसो गरि

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : नछोएको पल छैन

~बुनु पौड्याल~ सम्झिएर मैले, नरोएको पल छैन। आशुले आखा, नधोएको पल छैन।

Posted in मुक्तक | Tagged | Leave a comment

महादेब भण्डारी ‘प्रतिक’ का केहि मुक्तकहरु

~महादेब भण्डारी~ १ अनायासै कसैको दिलमा, बाँस नगर !! सुटुक्कै मन चोर्ने कसैको, साहस नगर ! मन सबैको एउटै हुन्छ, बुझ्न् पर्छ तिमिले मनले मनलाइ धोका दिने, प्रयास नगर !! २ मन मुटुको तिमिलाइ म, प्यार दिन सक्छु

Posted in मुक्तक | Tagged | Leave a comment

गोविन्द भाबुकका ३ मुक्तकहरु

~गोविन्द ‘भाबुक’~ १, ज्ञानका ठेली छोडेर गयौ नेपाली माझमा सम्झना तिम्रो आउँदा दियो बाल्दैछु साँझमा चम्कियौ तिमी जनको मनमा दियालो बनेर चाढाइ फूल श्रद्धाले भक्ती गर्दैछु आज म । २, धनको लोभ थिएन कत्ती दुखी लाई हेर्दथ्यौ

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : अतिक्रमण

~प्रशान्त खरेल~ ……. कोटेश्वर, थिमी, नयाँ बाटो …. कोटेश्वर, …… ल ल अाउनुहोस् ……. जानैलाग्यो …… (ढ्याक, ढ्याक) कोटेश्वर, थिमी ……. “भाइ कौशलटार जान्छ ?” “ जान्छ जान्छ” “नमस्ते प्रशान्तजी (नमस्ते) सन्चै हुनुहुन्छ नि ?” मेरो साथी रमेश प्रश्न सँगसँगै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फटिंग्रे

~रमा गौतम ‘आश्मा’~ कहिले काही मलाई त्यो गाँउको यादले निकै सताउछ । त्यो घर, त्यो आगन, ति उकाली-ओराली, खोला-पाखा ,जहाँ उ र म संगसंगै हिड्ने, डुल्ने र खेल्ने गर्थ्यौ। म सधै सधै अतितका पानाहरुलाई पल्टाइरहेकी हुन्छु।चाहेँ सपना होस चाहेँ बिपना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : समयको आवाज़

~एकराज भट्टराई~ दिनु पर्छ भनेर या दिन नसकेर प्रिय, किनकिन अशान्त छ मन विगतले पोलेन हृदयलाई सभ्यताले संझाएन कर्तव्यलाई समयले पो निचोरिरहेछ । कहिले भान्सामा कहिले गोठमा बगरमा गिटी कुटेका दिनहरु।।

Posted in कविता | Tagged | Leave a comment

कविता : ढल्केको बैँस

~राकेश कार्की~ छान्दा छान्दै सत्य हो यो मन कत्तै गएन उमेर छ भन्दा भन्दै बैँस ढल्केको पत्तै भएन हरियाली तिर जादा बनपाखाले मुढो भन्छन् कन्याकेटी हेर्न जादा सबैजनाले बूढो भन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरू फूलेनन् भने

~सारुजी केसब~ फूलहरु फूलेनन् भने म सोच्छु, रोकिन्छ होला जिन्दगी, सुवास छर्न जिन्दगीमा, मधुर मुस्कान प्रत्येक दिनमा, एक पल्ट फूल हाँसी दिएनन्भने, म सोच्छु, नाँङ्गा आँखाहरू के हेर्छन्, उजाड मरुभूमिमा, भतभती पोल्ने भट्टीमा,

Posted in कविता | Tagged | Leave a comment