रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : नेपाली कविताको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- कथा: सहमति
- समीक्षा : कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- भीमनिधि तिवारी का मुक्तकहरु
- यौन कथा : उत्तेजित घेरा
- कथा : छिमेकीको छाता र छाडा छोराहरू
Tag Archives: sangrahalaya
कविता : म आत्महत्या गर्दिनँ
~जयन्ता पोखरेल~ बोक्न मन छ ! छातीमा आकाश अड्याउनु कसरी ? खस्दै छ मुट्ठीबाट हतास बगिरहन्छ आँखाबाट सम्झनाको मीठो तरेली मुर्दा बनाउनु कसरी ? थोरै प्राप्तिको चहकिलो आभास । लतपतिएर माटोसँग हुर्कंदै छन् मुटुका टुक्राहरु नाबालक अनुहारको भाग्यमा टुहुरोपनाको आफ्नै … Continue reading
कविता : के हो त कविता ?
~पेशल आचार्य~ वकिल साहेब फिराद, प्रतिउत्तर वा मिलापत्रमध्ये के हो त कविता ? इन्स्पेक्टर साहेब अभियुक्त तहकिकात र अभियोगमध्ये के हो त कविता ?
कविता : म कस्तो मान्छे
~सत्य नारायण रावत~ मान्छेहरु को भिड बाट एक्लिएको मान्छे ! दैब ले भाग्य लेख्दा ठगिए को मान्छे !! हेमन्त को फुलहरुले सजिएको मान्छे !!! म त अर्कै दुनिया को मान्छे !!! आगो को ताप संग चिसाएको मान्छे ! बरफ को … Continue reading
कथा : खडेरी लागेको मन र असार
~गणेश खड्का “प्रतिक्षा”~ हरियो भन्नु सालको पात पहेंलो बेसार यता नि पानी उता नि पानी लागेछ असार । पानीलाई पर्यो लै रिमिझिमी रुझ्यौ कि रुझिनौ आँखाको चालले बोलाएँ मैले बुझ्यौ कि बुझिनौ । प्रिय सखा डल्ली, असारको यो झम्के झरी … Continue reading
गजल : तारा टिप्न भनि हिडे बाटो भुलिएछ
~गिरिराज बाँस्कोटा~ तारा टिप्न भनि हिडे बाटो भुलिएछ आफैले टेकिएको माटो भुलिएछ काडा छाडि अलि अलि रस पाए पछि आशुसग मिसिएको टाटो भुलिएछ
लघुकथा : विश्लेषण
~रमा गौतम ‘आश्मा’~ आदरणिय दिदी बहिनीहरु! आज म यहाँहरुको अघि यसरी ऊभिन पाउदा भाव विह्वल भएको छु। तपाई दिदीबहिनी मात्र होइन तपाईहरु आमा हो । आमा सृष्टीको मुहान हो र ममताको खानी हो।‘। उ बोल्दै थियो। ‘आजको युग भनेको सभ्यताको … Continue reading
व्यङ्ग्य कविता : भन त मोदी दाइ
~प्रेम वली~ हेर त मोदी दाइ बिग्रिएका तिम्रा भाइ कोही सिल्ली जस्ता कोही बिल्ली जस्ता कोही चुसी फाल्ने चुरोटका खिल्ली जस्ता न लेख्छन्् न लेख्न दिन्छन््
अनूदित कथा : अभिशप्त रात
~सातोमी तोन~ अनुवादः विजय चालिसे उमेर तीस काटिसकेको भए पनि अझै अविवाहित नै थिई ऊ ! यतिबेला वायाँ कोल्टे पल्टेर रातो प्रकाश फालिरहेको ढकनीदार बत्तीदानीमा बलेको बत्तीको उज्यालोमा पत्रिका पढिरहेकी थिई । रात निकै चिसो र उराठलाग्दो थियो । हावाको … Continue reading
बाल कथा : निमाले यति भेट्यो
~बिजय चालिसे~ शोलुखुम्बु भन्दा केही पर चिटिक्क परेको एउटा गाउँमा निमाको घर थियो । घर सगरमाथा जाने बाटैमा पथ्र्यो । त्यसैले निमाका बाबु मिङ्माले होटेल थाप्नु भएको थियो । होटेलमा आमा डोलन र दिदी पासाङ बाबालाई सघाउँथे । सानो भए … Continue reading
कविता : एउटी चेलीको आत्म व्यथा
~गजेन्द्र गजुर~ * एउटी चेलीको आत्म व्यथा * सोचेको थिए आराम र विलासी, यहाँ कोठामा बसेछु, चढन पाए हुन्थो फासी, घृणा र देह व्यापार, म माथी नै सबै अत्याचार, जर्बजस्ती गर्छ छन मै माथी, बाध्य छु काट्न दिन र राति, … Continue reading
मैथिली कविता : वृद्ध–वृद्धा
~विनीत ठाकुर~ वृद्ध–वृद्धा थिक घरक बडेÞरी छथि समाजमे देव समान । सदा ओ सोचथि सभक हिक करथि जन–जनकेँ कल्याण ।। कौवा कुचरऽसँ पहिने उठिकऽ गावथि नित भोर पराती । टोल परोशक निन्नकेँ तोरैत जगावथि बेटा, पोती, नाती ।। पोछैत पसिना … Continue reading
कविता : पहेँलो रंग
~सरस्वती प्रतीक्षा~ ओ, सुलतान हसनल ! हामी दुवै एउटै रंगको सपना देख्दा रहेछौँ पहेँलो रंगको । तिम्रो ग्यारेजमा राखिएका सात हजार कारहरुमध्ये कतिवटा कारहरु सुनले बनेका छन् ?
कविता : प्रिय छिमेकी
~दीपेन्द्र श्रेष्ठ~ के गरुँ छिमेकी ? म नियति बदल्न सक्छु छिमेकी बदल्न सक्दिनँ ! बरु रगत बगाउन सक्छु सिमाना खुम्च्याउन सक्दिनँ ! गर्व लाग्छ मलाई मेरा छिमेकी शक्तिशाली छन् परिवार उनको ठूलो छ सन्तान उनका सिपालु छन्
कविता : आँधी र स्मृति
~गीता त्रिपाठी~ स्मृतिको आँधी रोकेर उभिएकी छु तीन दशकअघिको गोरेटोमा । टिफिन बक्सको आकारमा आफ्नै खाली हत्केला काखीमुनि बालकजस्तै च्यापिएको किताब र स्कुल ब्यागको अनौठो कल्पनामा दोबि्रसकेका छन् पुस्तकका छेउकुनाहरु अझै पनि रित्तै छ पानीको बोतल तर भरिएको छ वरिपरिका … Continue reading
कथा : प्रेमको मात
~छवि आचार्य~ मलाई मात लागेको थियो । प्रेमको मात । आफ्नो प्रेमको लागि आत्महत्या गर्ने मात । एकछिन घोरिएँ तालको गहिराइतिर फर्किएर । यो त्यही ताल हो जसको किनारमा बसेर उनी र म गफमा घण्टौ बिताउँथ्यौं । सोचेँ ‘उसले मलाइ … Continue reading
कविता : कम्प्युटरमा ईश्वर
~भूपिन ब्याकुल~ कम्प्युटरमा नभएको स्वर्गबाट देवीले पठाएको इ-मेल पढिरहेका छन् – ईश्वरहरु ! इन्टरनेटमा देवीहरुसंग कामुक लयमा साइबर सेक्सका कुराहरु गरिरहेका छन् – ईश्वरहरु !
गजल : किन मरें हुँला
~बलराम तिमिल्सिना~ हाँसी हाँसी विदा माग्ने काम किन गरें हुँला घरी घरी लाग्छ अहो म त किन मरें हुँला जव जित्छन् जनताबाट हिजै धूलो चाटेकाले विहानीको तारा बनी अहो किन झरें हुँला
कविता : घरबाट आमाको चिठी आएको छ
~प्रकाश सायमी~ मैले सम्झे त्यो मेरो घर । जो एक्लो छैन यो मुलुक जस्तै । त्यो घर म खूब सम्झिन्छु, घरको कोठा सम्झिन्छु कोठाका कुना कुना सम्झिन्छु तर बिर्सिन्छु आफैंलाई आमाको पत्रमा वज्यैको चर्चा छ वज्यै एक्लै सुसाईरहन्छिन् र कोठाको … Continue reading
कथा : हाकुचाको भट्टीमा बुद्धिजीवीहरूको बहस
~नरेन्द्र पराशर~ कुरो चालिसको दशकको शुरूआती दिनहरूकै हो । बामपन्थीहरूले पञ्चायती चुनावमा गहिरो राजनैतिक ‘चासो’ देखाएर ‘उपयोग’ गरेको विषयमा ‘दरबार’ एकप्रकारले अनिर्णयको बन्दी भएको थियो । पञ्चायती संसदमा ‘बाम’ स्वर चर्को हुँदै जान थालेपछि यसको ‘असर र प्रभाव’ को परिणाम … Continue reading
कथा : ओझेल परेकी आमा
~ गिता थापा ‘दोषी’~ ‘नानी तँ आज यतै बसे हुन्न ? ‘ आमाको मुखबाट त्यो वाक्य निक्लिँदा म अवाक भएर आमातिर हेरीरहेँ । मेरो मौनता चिर्दै आमाले फेरि उही वाक्य दोहोर्याईन् ‘तँ यतै बसे हुन्न ? एक रात बस्दा के … Continue reading
कल्पना ‘भाबुक’का ४ मुक्तकहरु
~कल्पना ‘भाबुक’~ (१) तिमी बिना जिन्दगी यो चल्दैन झैँ लाग्न थाल्यो छाडि गए मनको दीप बल्दैन झैँ लाग्न थाल्यो तिम्रै सम्झनामा चल्छ मुटुको यो धड्कन पनि तिमी बिना अर्थी मेरो जल्दैन झैँ लाग्न थाल्यो | (२) आऊ प्रिय दुवै मिलि … Continue reading
व्यङ्ग्य निबन्ध : डाक्ट बन्ने रहर !
~बिजय चालिसे~ सिधासाधा हिसाबमा मजस्तो आम नेपालीहरुले डाक्टर भन्नासाथ विमी हेर्ने र रोग निको पार्ने मानिस संझेका हुन्छौं । शहरबजारका एक नम्बरी डाक्टर हुनका लागि विशेष रोगको विशेषज्ञ नै हृुनुपर्छ । तर यही कुरा स्थानभेद, सुविधाभेद, सभ्यताभेद आदि के के … Continue reading
गजल : जिन्दगीले कहाँ पुग्छ्स? सोधेर गयो
~नरेश रोकाहा~ जिन्दगीले कहाँ पुग्छ्स? सोधेर गयो बिना टुंगो मलाई बाटो छोडेर गयो || म चाहन्थें आकाश छुन चन्द्रमा छुन आफ्नालेनै थोत्रो भर्यांग भाँचेर गयो ||
कविता : रजत जयन्ती
~गोपालप्रसाद रिमाल~ आज रजत जयन्ती । आँखा, तँ बन्द हो- तेरो नक्कलझक्कलको आज के काम ? कान तँ टालिई- तेरो सुँघ्ने शक्तिलाई आज बिर्सिदे यो उत्ताउलो फूलले लटरम्म वसन्त त होइन ? दशै इन्द्रियहरू, आफ्ना आफ्ना थान्का लाग । तिमीहरूको … Continue reading
बाल गीत : मेरो गाउँ ज्यामिरे
~रामेश श्रेष्ठ~ मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म काले भन्छन् मलाई, तर मान्छे गोरो म सबै पढ्न गएछन्, जान्ने सुन्ने भएछन् म त अझै गोठमा,छैन हाँसो ओठमा
स्वदेश गान : देशले रगत मागे
~गोपाल योन्जन~ देशले रगत मागे मलाई बली चढाऊ रुँदिनन् मेरी आमा ऊ नेपालकी छोरी बुढेसकालका लागि देश यज्ञभित्र होमी मेरी बुढी आमा गोठमै हाँसी खुशी देखिन्छिन ।
गजल : दिलभित्र तिम्रै लागि चोखो माया
~भगवती बस्नेत~ दिलभित्र तिम्रै लागि चोखो माया साँचिरहें कहिले होला भेट भनी औंलाहरु भाँचिरहें अध्यारो यो जीवनलाई उज्यालाले छर्छु भन्दै उकाली र ओरालिमा रुदै भिज्दै नाँचिरहें
कविता : पहिले मानव अहिले अर्थोक
~भिम प्रसाद घिमिरे~ मलाइ पनि त्यस्तै लाग्यो झुट्टा बोल्दा रहेछन् डार्बिन बाँदर थियो रे मान्छे होमोस्यापिन्स, रामापिथेकस के के हो के के विकास हुँदै आएको रे उस ! ताक्दै प्रहारका मौका गरेजस्तो आदर कंक्रीटका जंगल कहाँ बनाउँछ बादर पत्याउदिन लौ … Continue reading
गजल : त्यो मनभित्र यो मन मेरो
~बुद्धि मोक्तान~ त्यो मनभित्र यो मन मेरो, पसेपछि जन्ती आयो फूल हुन कोपिला त्यो, बसेपछि जन्ती आयो अध्याय ती प्रतीक्षाका पलभरमै अन्त गर्दै पूर्वी आकाश ताराहरु, खसेपछि जन्ती आयो
अनूदित कविता : म तिम्रो
~मेहराब रहमान~ अनुवाद : कुमुद अधिकारी के चाहन्छ्यौ तिमी ? दीर्घ समय चाहन्छ्यौ कि तिमी देहको वार्तालाप, चौथो प्रहरमा चारवटा रक्तिम ओठहरूको दुष्ट कम्पन रगतमा तिम्रो आँधीको उष्ण नशा, र सुखको जीवनयापन ?
छोक : टुक्रिएको बिश्वास
~नविन लोचन मगर~ एक कुट्को सुपारी छरपष्ट दिमागमा टुकु–टुकु हिड्यो झर्यो फाँत
कविता : आँखै अघि ढलेको जून
~कृष्ण कट्टेल~ चरनमा थुप्रिएका बग्रेल्ती भेडाहरुजस्तै थुपारिएका छन् सयौँ अस्ताएका जूनहरु ।। रगत लत्पत्तिएको खप्पर हातखुट्टा छिनेका अर्धमुर्छित जून रगत उम्लिएको आलो घाउहरु
