Tag Archives: रामेश श्रेष्ठ – Raamesh Shrestha

संस्मरण : हाम्रो सद्भाव अम्बर दाइप्रति

~रामेश श्रेष्ठ~ म त्यो बेला खोटाङको बुइपामा शिक्षक थिएँ। ट्रान्जिस्टरमा नेपाली गीतहरू सुनिरहन्थें। त्यही बेलादेखि नै गीतसंगीतको माध्यमबाट अम्बर गुरुङ दाइसँग मेरो अप्रत्यक्ष चिनाजानी भयो। शुरूमा दाइको स्वर भारतीय गायक हेमन्तकुमारसँग कताकता मिल्दोजुल्दो लाग्यो मलाई। ‘ ए कान्छा मलाई सुनको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

यात्रा संस्मरण : पूरानो चीन नयाँ पुस्ता

~रामेश श्रेष्ठ~ “रामेशजी, तपाईंलाई चीन भ्रमणको सांस्कृतिक निम्तो छ है, साहित्यिक हुनुको नाताले”, रामबाबु सुवेदी सरको फोन आयो एक बजे राति। “साहित्यिक मात्र होइन सङ्गीतकर्मीलाई पनि निम्तो दिने सोच बनाउनुपर्छ रामबाबुजी”, भन्दै पाँच साथीको नाउँ दिएको थिएँ, केही दिनपछि तीनजनाको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : तानसेन रमाइलो डाँडा

~रामेश श्रेष्ठ~ ‘केटाकेटीहरूका लागि पाल्पातिर गएर नयाँ सोच सल्लाहकासाथ भावी योजनाहरू तयार पार्ने ।’ बाल साहित्य समाज, काठमाडौँले यही निर्णय गरेछ यसपाला । लामालामा दुइटा बसहरूले पहाड, मधेस छिचोल्दै साँझपख पुर्‍याए तानसेन बजार । कलिलो घाम खेलिरहेथ्यो तानसेन टुँडिखेलमा । … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : भूपि–पारिजातको राल्फा संवाद

~रामेश~ हुलाक प्रशिक्षण केन्द्रको जागिर। सानो कोठाभित्र तीव्र वेगमा टाइप गरिरहेको हुन्छु। निकै बेरपछि टाइप गरेका प्रतिहरू हाकिमज्युको टेबलमा राखिदिएर बबरमहलबाट सुस्तसुस्त पुतलीसडकतिर लाग्छु। पारिजात दिदीले भन्नुभएको थियो, ‘रामेश भोलि तिमी आऊ है। मेरो लेख तिम्रो अक्षरले सारिदेऊ। अनि पत्रिकामा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

बाल गीत : हिउँ खोलाको पानी

~रामेश श्रेष्ठ~ हिउँ खोलाको पानी छुनै नहुने लेकको भिरालो बाटो हिंड्नै नहुने याकको गलामा लाएको घण्टी बज्छ टिङटिङ

Posted in बाल गीत | Tagged | Leave a comment

बाल गीत : लेकका हामी केटाकेटी

~रामेश श्रेष्ठ~ लेकका हामी केटाकेटी कुईरो भित्र स्कुल छ चौँरीलाई चराउँदै दिन बित्छ पढ्नु र लेख्नु मुस्किल छ

Posted in बाल गीत | Tagged | Leave a comment

बाल गीत : मेरो गाउँ ज्यामिरे

~रामेश श्रेष्ठ~ मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म काले भन्छन् मलाई, तर मान्छे गोरो म सबै पढ्न गएछन्, जान्ने सुन्ने भएछन् म त अझै गोठमा,छैन हाँसो ओठमा

Posted in बाल गीत | Tagged | Leave a comment