Tag Archives: sangrahalaya

गजल : हुन नहुने हुन खोजेँ , आज मलाई माफ गर।

~डा सुरेश ज्योतिपुञ्ज~ हुन नहुने हुन खोजेँ , आज मलाई माफ गर। तिमीलाई छुन खोजेँ , आज मलाई माफ गर। सुनाउँदा कथा आफ्नै, बिर्सिएछु तिम्रो कथा, बैगुनी भै गुन खोजेँ , आज मलाई माफ गर। न त खस्यो मेरो आसुँ,न … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : उषा

~बादल सुरेश~ कलेजको पहिलो दिन म कक्षामा पस्दा बेन्चहरू लगभग भरिइसकेका थिए।लास्ट बेन्चमा एउटि केटि मात्र बसिरहेकि थिई।सायद ऊ मभन्दा केहि समय अघिमात्र आएकि थिई।म सरासर त्यहि बेन्चको छेउमा गएर बसेँ।उसलाई पुलुक्क हेरेँ, ऊ पनि अनुहारको भाव नबिगारिकन मुस्काई।पहिलो दिनको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदेशिएको नाती

~भिष्म पाठक~ “I AM SEXY AND I KNOW IT” भर्खर भर्खरै अंग्रजीगीत हरुमा रमाउन सिक्दै थिएँ मँ । दिन र रात को दोसाँध मा थियो समय। SURREYHILLS STATION बाट घरतिर लम्कदैं थिएँ मँ एयरफोनमा गीत सुन्दै । बाटोभरी पहेलो पातहरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेजर अर्जुनको औंठी

~सुमल कुमार गुरुङ~ मौसम सफा थियो । कोसौं टाढा-टाढासम्म हरियाली पहाड, वनहरु, अन्नपूर्ण हिमश्रृङ्खला र फेवातालको शान्त दर्पणरुपी वक्षमा माछापुछ्रे हिमाल छर्लङ्ग देखिएको थियो । यो दृश्यलाई सुदूर तालपारि विश्वशान्ति स्तुपको डिलमा बसेर दुई युवा हृदयहरु आनन्दित र रोमाञ्चित भएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समालोचना : नारीवाद र समालोचना

~पदम निरौला ‘निर्मोहि’~ अंग्रेजी शब्द Feminism को नेपाली रुपान्तर नारीवाद हो । नारीकेन्द्री सन्र्दभबाट नारीका हक हित र समानताको पक्षमा आवाज उठाउनुलाई नारीवाद भनिन्छ । नेपाली बृहत् शब्दकोशमा नारीवादको अर्थ नारी अस्मिता वा नारीस्वतन्त्रता प्रति प्रतिबद्ध मान्यता,सिद्धान्त वा आन्दोलन भन्ने … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

Review : The Evolution of Nepali Fiction

~Taranath Sharma~ Don’t seal my mouth It has to speak for the coming generations Don’t restrain my pen It has to signal the coming truth Don’t chain my feet For I have to embark on a new path – Bishweshwar … Continue reading

Posted in Review - Criticism | Tagged , | Leave a comment

अनूदित लघुकथा : गान्धीगिरी

~उर्मिल कुमार थपलियाल~ अनुवादः कुमुद अधिकारी मन्टो मियाँले भने – “बरखुरदार,(भलाद्मी), हाम्रो टाइममा गान्धीगिरी पनि हुन्थ्यो।” त्यसबेलाको एउटा किस्सा उनले सुनाए

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

कविता : नयाँ क्षितिज

~केशव वरुवाल पथिक~ नचाहेको कसैलाई बिर्सन खोज्दा, झुल्किन्छ यौटा मुहार– जसको मुस्कानको बाढीमा, म बग्छु – बगी रहन्छु, खोलामा दियो बगेझैँ।

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : आँखाहरू

~सङ्गीता झा~ अनुवादः कुमुद अधिकारी “आमा अटोवाला तपाईँसँग कुरा गर्न चाहन्छ।” छोरीले सुनाइन्। “आज बिहान-बिहानै यसलाई के काम परेछ मसँग ?” म सोध्छु । “तपाईँ आफैँ भेट्नु न।” छोरी भन्छिन्। “अहिले स्कुल जान ढिलो हुन्छ, पछि आएर भेट्नु भनन।” यति … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : अपराजित

~राजन सिलवाल~ प्रेम थियो, निष्ठा थिएन । दुवैलाई एक–अर्कामाथि शङ्का थियो । युवती भन्थी, ‘मैले बाटो बिराउन सक्छु । तिमीले सम्हाल्नू, मलाई जतन गर्नू !’ युवक भन्थ्यो, ‘त्यस्तो कहाँ हुन्छ ? बाटो त प्रायः लोग्नेमान्छेले पो बिराउन सक्छन् । बरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अबचेतन मनभित्रको एउटा प्रश्न

~रमेश कंडेल~ साखुल्ले जीवनका पन्नाहरु निबृतिले भरिएका मनफुलहरु अन्तस्करणभित्र पहिरोले थिचिदै गर्दा निरोको धुनमा राष्ट्रप्रेम झल्कला र? शब्दहरु भित्र आफैलाई निख्लम सत्यको बिहङगम पर्दाले ढाकिरहेकै बेला अबचेतन मनभित्र एउटा प्रश्न उब्जन्छ।

Posted in कविता | Tagged | Leave a comment

नारायण अधिकारीका २ हाइकु

~नारायण अधिकारी~ ।।१।। जाडोले जम्यो तिमी आयौ छेउमा बरफ पग्ल्यो ।

Posted in हाइकु | Tagged | Leave a comment

गजल : मेरो खुसीले जीबनसाथी, बर खोजीन बाबा

~कुमार के.सी.~ मेरो खुसीले जीबनसाथी, बर खोजीन बाबा झुपडीमै दिनुभो महल, घर खोजीन बाबा! जो सग लगन जुर्यो उसैको पछी रुदै आए बिबस म उहँको नाम, थर खोजीन बाबा!

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटी नगरवधुको डायरी

~विवश पोखरेल~ प्रत्येक साँझसँगै सुरू हुन्छ मेरो जीवनको दिनचर्या जब सहर बल्छ/म निभ्छु जब झलमल्ल रात फुल्छ म ओइलिन्छु मोलमोलाइको बजारमा जोसँग जे छ, त्यही बेच्ने त हो किन्नेहरू किन्छन् त म के गरूँ ? यो नगरमा– सधैं बेइमानहरूको स्वागतार्थ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मधुपर्क मधुजस्तै

~कलानिधि दाहाल~ तप्तपी मधुका थोपा तप्तपाएर तप्तप मधुपर्क तिमी बन्छौ चेतना ज्वारको तप । बीसौँ हजार यात्रीका मुटुका धुक्धुकी भयौ सिर्जना प्यारकास्तम्भ तिमी अनन्त अग्लियौ ।। मौसमी तालमा कैयौँ छाल उच्छाल देखिए उफ्रिए कति उन्माद मादकै साथ भेटिए । सबै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उनलाई चोकमा देखेँ

~बादल सुरेश~ जब उनलाई पहिलोचोटि चोकमा देखेँ, त्यसपछि त कस्सम हरेक थोकमा देखेँ। उनी खित्का छोडेर हाँसिदिँदा जोकमा देखेँ, उनी आँसु बगाई रोइदिँदा शोकमा देखेँ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द

~इज्मा पोखरेल~ सधैजसो आज पनि विहान सखारै उठेर आफ्ना केही भावनाहरु सुन्दर अक्षरमा सजाएर म डायरी लेख्न खोज्छु, तब लयो मष्तिस्क खाली खाली भेट्छु । हिजो अस्ति जस्तै, शब्दहरुको आहोरदोहोर अह, पटक्कै छैन , कलममा मसी त छ नि तर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

केस्रा : अभागी

~कृष मगर~ दुनियाँ नै यस्तै रैछ,घात दिने उन्ले जस्तै मायाँ मैले,पनि किने

Posted in केस्रा | Tagged | Leave a comment

कविता : सुगाहरू

~हिरामणि दुःखी~ मेरो बगैँचामा बग्रेल्ती उड्छन् सुगाहरू सुगाहरू जोडजोडले बेसुर कराउँछन् मात्र कराउँछन् बुझ्दैनन् भाषा मान्छेको त्यसैले त सुगा हुन् सुगा हुन् र त आफैँ बोल्दैनन् । दोहोरो कुरा गर्न जान्दैनन् सुगाहरू मात्र बर्बराउँछन् सुगाहरू– ‘सीताराम कहो पट्टु’ आयातित अक्सिजनमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : माया हजुर

~चन्द्र पुन मगर~ गरौ कुरा मनको आज राखे पाप हुन्छ हजुर। तिमिले मलाई माया दिए मन स्वर्ग पुग्छ हजुर। अप्पसर जस्तो रुप तिम्रो साच्चै तिमी परी हजुर।

Posted in गजल | Tagged | Leave a comment

कविता : बिगुल

~सन्तोष स्पन्दन~ भो नबजाऊ बाँसुरी र बिनायोका धुनहरु अब मन चोर्ने झन्कार चिसो हावा बयली खेलेर ममताको आवाज सुसेल्ने धुनहरु पर्दैन ,तिम्रो सुसेली भन्दा क्रान्तिको बिगुल बज्नु पर्छ | भोको पेट प्यासी घाँटी र नाङ्गो आंग लिएर मर्माहत पीडाका

Posted in कविता | Tagged | Leave a comment

कथा : अनन्त स्वप्न क्षितिजबाट

~स्वप्निल नीरव~ ‘मान्छे जति सुकै आदर्शवान किन नहोस मौका मिल्ने बित्तिकै त्यो आदर्शको पहाड पग्लिएर तराई बन्दो रै’छ/ त्यसको प्रमाण तिमी हौ प्रगती/’ अनु बारम्बार यसै भन्छे/ म दुनियाँबाट एक्लिएर,अलग्गिएर पग्लिएर तराई बनेको पहाडलाई ठम्याउने प्रयत्न गर्छु/ तर खै मनका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : छोरीप्रति

~नरेन्द्र पराशर~ उमङ्ग-मनको चन्न्चल मुसकान पर्छ दमनमा किन ? लाल रँङको पावन-पल्लव मर्छ सहरमा किन ? स्वतन्त्रताको पङ्ख उडेको आकाश-मनको पारावार छेउछाउमै शिकारी बस्छन् म्रिग-नयन ती चङ्ख पार्

Posted in कविता | Tagged | Leave a comment

गजल : मिलन हुन रोक थियो

~कृष्ण के.सी.~ मिल्ने ठाउ धेरै थिए, मिलन हुन रोक थियो चियो चर्चो बडो हुन्थ्यो, हाम्रो मिल्ने चोक थियो आश गरे आशे हरु, मन भाची आउलान् भन्दै मुसो बिरालो खेल खेल्यौ, योत हाम्रो जोक थियो

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : संसारको रित

~आचार्य प्रभा~ जुनकिरी अँध्यारोमा जग्मगाउँदै उडिरहेथ्यो। झ्याउँकिरी आफ्नो एकनास आवाज छरेर छेउछाउमै उडिरहेको थियो। जुनकिरीलाई आफूले अन्धकारमा ज्योति छरेकोमा खुबै अभिमान थियो भने झ्याउँकिरीलाई पनि त्यो सुनसान जंगलमा आफ्नो आवाज घन्किएकोमा घमण्ड थियो । यी दु्ईका

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बन्दी बुबालाई पत्र

~अनिल श्रेष्ठ~ बिहानैदेखि आकास धमिलो छ । वाथको एउटा रोगीको राम्ररी खुल्न नसकिरहेको ओँठको हाँसोजस्तो यो बिहान । रातभरिको अनिँदोले मुर्झाइरहेको अनुहारमा खेलिरहेको कालोपोतोजस्तो घुर्मैलो छायाँ । जेलका सेन्ट्री बसेका पर्खालहरुलाई छोएर भागिरहेको कुहिरो । क्षणभरमै दर्रर्र दर्कन्छ पानी । … Continue reading

Posted in नेपाली कथा | Tagged , | Leave a comment

​कविता : चार जात, छत्तिस वर्ण

~गौरी प्रधान~ बाइसी-चौबिसी राज्यहरुमा बाँडिएका भूगोलका टुक्राहरुलाई आफ्ना बल, बुद्धी र बदलाले जोड्दै ठुलो बनाउनेलाई हिजोकै भाषामा बडामहाराजाको तक्मा त दिन सकिने भो

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा तिमी

~मञ्जु थापा~ म तिम्रो छेउमा बसेकी छु आँखा चिम्लिएर ओछ्यानमा सुतेको तिम्रो अनुहार हेर्दै रुग्ण शरीर तर तिम्रो तेजिलो मुहार यसले मलाई विगतमा कुदाउँछ कुनै समय थियो तिमी जल्दोबल्दो शरीर र साहसकी धनी अन्याय र अत्याचारका विरुद्ध महिला अधिकारको पक्षमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : नशा तिम्रो गफको लाग्यो

~कृष्ण वस्ती~ पाखुरीको सिरानीमा निदरीको झप्को लाग्यो। मदिराको कहाँ हो र? नशा तिम्रो गफको लाग्यो ।। एकैछिनको खुसी छोडी टाढा कतै जानै लाग्दा। अलिकति भिजेका ती परेलीको सप्को लाग्यो ।।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : विडम्बना

~सुषमा मानन्धर~ जीवन दाइ खानाका साह्रै शौकिन । थोरै भए पनि मीठै खानुपर्ने । नूनतेल मसलाको स्वाद जिब्रोमा टवाक्क नलागेसम्म उनलाई खाएको झैँ लाग्दैन । अरुले पकाएका खानामा सयौँ मीनमेख निकाल्ने उनी साधारण खाना खाँदा जिब्रै लाटो भयो भन्छन् ।

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : म बिक्रीमा छु

~राधेश्याम लेकाली~ मेरो जोस, जाँगर र रहरहरू बिक्रीमा छन् मेरो आँखा, कान र मुख सबै बिक्रीमा छन् छौ कोही किनेर मेरा खुट्टाहरूले हिंड्न चाहनेहरू आऊ यी पनि बिक्रीमा छन् सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

Posted in कविता | Tagged | Leave a comment

गजल : फुर्सदमा

~प्रशान्त खरेल~ तिमि वादल तिमि पानि परिदेउन है फुर्सदमा तिमि फूल तिमि सुवास् छरिदेउन है फुर्सदमा सजिएकि जून बनि गगनमा आहा तिमि धर्तिमा छु तिम्रो प्रेमि झरिदेउन है फुर्सदमा

Posted in गजल | Tagged | Leave a comment