Tag Archives: sangrahalaya

लघुकथा : आँशुको बल

~बादल सुरेश~ …..सायद पहिलो प्रेम थियो जिन्दगीको। ऊ त्यति हाँस्दैनथि,हाँस्दा राम्री नै लाग्थि। हरेक कुरामा जिद्धी गर्नुपर्ने अनि जितेरै छाड्नुपर्ने, मलाईजस्तै। उसलाई न त फूटबलको चाख थियो न त राजनितीको। तर पनि मैले ब्राजिल भन्दा ऊ अर्जेण्टिना भनेर उफ्रिन्थि अनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लोक कथा : पैसाको बोझ

~अज्ञात~ यो कथा कुनै एकादेशको हो जुन मैले धेरै पहिलेनै सुनेको थिए । तर यसले दिन खोजेको सन्देश भने हामीसबैको लागी अझैपनि ताजा नै छ । कुनै समय एकजना धेरै सफल ब्यापारी थिए । उनको ब्यापार समुन्द्रपारी थियो

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गीत : गाउघरमा नै फर्क

~प्रेम निशानी मगर~ बोक्दै छौ कि चर्को घाममा साहुको भारी रुदै गाउघर सम्झेर बसी मुग्लान पारी साइलो दाई फर्क अब गाउघरमा नै फर्क गाईगोठालो जाउला सगै मुग्लान बाट फर्क बुढी आमा बाटो हेर्दै भन्छिन साइलो आउनु पर्ने

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कविता : कवितासहर

~मेहराब रहमान~ अनुवाद : कुमुद अधिकारी निर्माण होस् कविता सहर, कविता अड्डा, कविता गोष्ठी र कविहरूको फूलशय्याको बास नाना वर्णका कविहरू आउँन्, आउँन् नाना जातका र उमेरका कविहरू।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

बाल कथा : पराइ ग्रहका साथी

~बिजय चालिसे~ “पक्कै बाबाआमा आउनुभयो होला !” क्रिङ्….क्रिङ…गर्दै मूल ढोकाबाहिर राखेको घण्टीको आवाज सुनेपछि ईशानले सोच्यो । बाबाआमा केहीबेर बजार गर्न भनी जानुभएको र दाजु–दिदी बनभोजमा गएकाले ऊ घरमा एक्लै थियो । शनिवार छुट्टी दिउँसो घरमैं चित्रबनाएर र साँझपख साथीहरूसँग … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : मेरो देशको सेवा गर्छु

~सर्वजित थापा मगर~ मेरो देशको सेवा गर्छु , मेरो माटोको माया गर्छु मेरो माटोको माया गर्छु , मेरो देश बनाउन लड्छु मेरो देश बनाउन लड्छु , मोरो देश बचाउन मर्छु । मेरो देश कसैको पेवा होइन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : छोरीलाई….

~सुरक्षा श्रेष्ठ~ पोहोर परार जस्तो लाग्छ मेरो फरियाको टुप्पोमै संसार देख्ने त्यों कलिलो बच्ची ताराबाजी लै लै अनि चीं मुसी चीं खेल्दा मेरो हातमा काउकुती लाग्ने  त्यों सुकोमल औंला आज अति महत्वपूर्ण सम्बन्धको औंठी लगाउन जाँदैछ रे!

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीमात्र सत्य होइनौ

~शशी लुमुम्बू~ यस पृथ्वीमा — तिमीजस्ता धेरै मानिसहरू बस्दछन् तिमी जे सोच्दछौ त्यो तिनीहरू पनि सोच्न सक्दछन् तिमी जे बोल्दछौ त्यो तिनीहरू पनि बोल्न सक्दछन् देख्दछन् तिमीले झैँ उनीहरूले पनि सुन्दर सपना

Posted in कविता | Tagged | Leave a comment

कथा : एक पूर्व लडाकुको कथा

~शशी लुमुम्बू~ ‘दाइ! म पनि तपाईंजस्तै साहित्यकार बन्छु। दुःखी र स्वप्नजीवी मान्छेका कथा–कविता लेख्छु।’ मेरो सानो भाइ मसँग सधैँ यसै भनिरहन्थ्यो। कहिलेकाहीँ चिठी लेख्थ्यो। चिठीमा पनि यही कुरा दोहोर्‍याउँथ्यो। मेरा कविताहरू बढो चाख लिएर पढ्थ्यो। अनेक जिज्ञासा राख्थ्यो। र, आफू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र साहित्य : लाहुरे बनाउँदैछ मलाई मेरो् देश !

~विजय चालिसे~ प्रिय सुवासिनी ! तिम्रो सम्झनाले सधैं पच्छ्याई रहने भए पनि धेरै दिन पछि मात्र आज पत्र लेख्दैछु । तिमीलाई थाहै छ, म चिट्ठी लैखनमा असाध्यै अल्छी छु । मलाइ यो पनि थाहा छ, आफन्त र आफ्नो माटोबाट टाढिएपछि … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : युद्ध र शान्ति

~सरुभक्त~ यथावत संक्रमण लामखुट्टे तुफान चलेको वेला रोल्वालङतिरका च्छो रोल्पाहरुमा आइपुगेका छन् उड्ने प्याउराका अन्तहीन वथानहरु हत्याको फरमान जारी छ यसर्थ गंगटाहरुको जुलुश निस्केको छ जिन्दगीको मृत्यु शडकहरुमा

Posted in कविता | Tagged | Leave a comment

गजल : यन्त्र झै लाग्छन् शहरका मान्छेहरू

~शीतल कादम्बिनी~ यन्त्र झै लाग्छन् शहरका मान्छेहरू कहाँ छ समवेदना पत्थरका मान्छेहरू उनीहरू आफूलाई निकै माथि छु भन्छन् तर कति तल देखिन्छन् अम्बरका मान्छेहरू

Posted in गजल | Tagged | Leave a comment

कथा: त्यो पूर्ण चन्द्रको रात

~प्रकाश चन्द्र लोहनी~ पूणिर्माको दिन। दिनभरि गाउँमा जजमानी काम गरेर म थकित भएर घर र्फकंे। सामान्यतया यसरी साँझपख घर फर्किदा मेरी श्रीमती निर्मला गोठमा भएका तीनवटा गाईको स्याहार सुसारमा व्यस्त रहन्थिन्। तर त्यो दिनको दृश्य त्यस्तो थिएन। निर्मला गोठमा थिइनन्। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्री स्वास्नी

~घायल श्री~ एउटा सामान्य सेमिनारबाट नै उनले मलाई राम्रोसँग चिनेका रहेछन् । हुन त त्यसभन्दा अगाडिबाट नै उनले मलाई चिन्नको लागि धेरै प्रयास गरेका रहेछन् । आफु चिनेको र भेटेको प्रत्येक व्यक्तिसँग मलाई चिनाइदिने अनुरोध गर्दा रहेछन् । त्यस अवसरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य पत्र : सभासदहरुलाई निम्तो कुकुर तिहारमा

~सरोज थापा~ श्रीमान सभासद ज्युहरु , तपाइहरुको पार्टीगत अभिबादन त म उती सारो जान्दिन के के भन्नु हुन्छ,शायद जयनेपाल,लालसलाम आदि इत्यादी।तर म एक नेपाली हुनुको नाताले मन लागि नलागी पनि नमस्कार भन्न चाहन्छु सबैजनालाई समग्रमा।

Posted in पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

लघुकथा : शुभकामना

~एकल यात्री~ दशैँमा समेत दशैँ खर्च नपाएको झोँकमा गर्दै आएको काम छोडेर नरमानले नयाँ काममा हात हाल्यो । काम त के नयाँ भन्नु, उही मजदुरी न हो, साहूको पसलमा । तर ठाउँ नयाँ, साहू नयाँ, साथीहरू नयाँ, परिवेश नयाँ र … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : हाम्रालाई विशेष, तम्रालाई निषेध

~महेश थापा~ मुढोको सट्टा देशकै घुँडो ताक्ने डाक्टर फुर्कोधारीलाई प्रहरीले धरपकड गरेको विरोधमा एकथरी मानवअधिकारकर्मी र बुद्धिजीवीहरू सडकमा निस्केको दृश्यले बिसञ्चो भएको आँखा निको नहुँदै विखण्डनवादीको पक्षमा आवाज उठाउने क्रान्तिकारीहरूको तुजुक हेर्नुपर्‍यो। छोराको हत्यारामाथि कारबाहीको माग गर्दै अनशन बसेका वृद्धले … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : टी ब्रेक

~विनोदविक्रम केसी~ पाँच दिनकी सुत्केरी फूटपाथमा भीख माग्न बसेकी छे। एकदमै ‘अन्डरवेट’ लाग्ने नवजात शिशु घरी आमाको स्तन चुस्छ, घरी अत्तालिएर रुन्छ। उसको रुवाइ शहरका अनगिन्ती होहल्लामा पुरिन्छ यत्तिकै। शहरको व्यक्तित्वको अनिवार्य पक्ष के हो? निष्करुणता शायद।नेपाल टेलिकमको भित्तामा अडेस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एक साँझ चोरबाटोमा

~यम बाँस्तोला~ भाग्न सकिन कोशीको रफ्तारमा सकिन लुक्न हाम फालेर असला झै कुरभित्र साँझ: धमिल्याउँदै थियो बाटो अस्ताउँदै थियो आँखाको ज्योति घामको बाटो हुँदै―

Posted in कविता | Tagged | Leave a comment

बूँद रानाका ३ हाइकु

~बूँद राना~ चिनियाँ च्याङ्ग्रा वर्षौं कुरेर बस्छन् नेपाली दशैं तिमी आए छौ

Posted in हाइकु | Tagged | Leave a comment

गजल : दुई भाइ लडदैछन् अरे

~निर्मला अवस्थी~ आज पनि दुई भाइ लडदैछन् अरे दिन दिनै शत्रुहरू बडदैछन् अरे।। जति सुझाव दिएपनि केही लागेन संविधान लेख्न नेता हड्दैछन् अरे।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मरुभूमिमा झरनाको तलास थियो

~शारदा घिमिरे भैल~ मरुभूमिमा झरनाको तलास थियो वर्षौंदेखि नमेटिएको प्यास थियो। पत्थरै पत्थरको वस्तीमा पनि एकमात्र ऊ मुटु छुने खास थियो।

Posted in गजल | Tagged | Leave a comment

कविता : माटोमाथि उभिएर

~नरेन्द्रकुमार नगरकोटी~ जून नउदाएको रात कसरी हेर्नु माटोको परिचयपत्र ! वर्षौं भयो बिर्सिएर आफूलाई समेत खोजिरहेछौं हिउँमा कुँदिएका पाइतालाका डोबहरू हामीले नै टेकेका हौं पहिलो पाइला लेख्नेहरूले लेखिदिएछन् – ‘दोस्रो पाइला टेकेका हौ तिमीहरूले’

Posted in कविता | Tagged | Leave a comment

Poem : Echoing Civilizations from Sands’ Valley

~Ram Prasad Prasain~ Having adhered Into the gist of existential continuum Peace is getting bloomed Slowly and steadily Lampooning the germinated seeds in human desires Pompous outlined of headaches and heartaches With Amity and Enmity

Posted in Poem | Tagged | Leave a comment

गजल : मेट्न कसैले यहाँ कसैको नाम भएन

~ज्ञानुवाकर पौडेल~ मेट्न कसैले यहाँ कसैको नाम भएन गतिलो तिम्ले’नि गरेको कुनै काम भएन जता हेर्यो उतै देख्छु अचेल रावण मात्रै सीतालाई बचाउन यहाँ एउटा राम भएन

Posted in गजल | Tagged | Leave a comment

कविता : काठमान्डू प्रति

~सीमा आभास~ काठमान्डू छिरेपछि स्वयम् काठमान्डू बन्न खोज्छ मान्छे । चोभार थुनेर पौडिन खोज्छ, सक्तैन महाराज बन्न खोज्छ, बन्दैन आफूले थेगेको आकाश हेर्छ, जमिन हेर्दैन विक्षिप्त हुन्छ र काठमान्डूको नाकैमा उभिएर गर्छ सत्तोसराप । आफ्नो उचाइ नाप्छ

Posted in कविता | Tagged | Leave a comment

कथा : चुनाव २०७०

~नारायण सुवेदी~ ‘चुनाव ता फेरि पनि आइयो नि रामकली बहिनी!’ ‘अँ क्या दिदी! पाँच वर्ष गइसकेछन् नि भोट हालेको पनि!’ ‘गए त बहिनी। जान त गए। तर कति धौ–धौसित गए भने त यै मनलाई थाहा होला। सुखीका दिन छिटो जान्छन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तोरी लाहुरे

~प्रवीण भट्टराई ‘विप्लव’~ तिमी तोरी लाहुरे म डोरी लाहुरे अनि बले साच्चिकै लाहुरे मसिने सिंगापुर पुलिस द्रोणे बु्रनाईमा शुल्तानी गार्ड रामे भारतीय लाहुरे श्यामे कर्नाट प्यालेसमा क्याप्टेन फरक एति हो तिमी टाउकोमा लेवल सम्म नखोलेको चश्मा अड्काउदै चप्पल पड्कादै ओल्लो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : गीतको के कुरा…., जिन्दगी जिन्दावाद !

~आभास~ अति सरलताले भनुँ कि सस्तो पनले भनुँ ? खै केले भनुँ ? साधनाका विधाहरुमा समेत हिजो आज गम्भीर साधकको त्यति महत्व रहेन । सन्दर्भ सब्गीतको, बेला बखत नेपालको वर्तमान साब्गीतिक चेतनाका बारेमा मित्रहरु बीच चर्काचर्की पर्छ । यस्तो बेला … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अस्तिव

~बिक्रम श्रेष्ठ “सागर”~ **अस्तिव** जीवन अस्तिव अमर बनाऔ। घडीको पला संगै आत्मसात गरौ ।। शैशवावास्था देखि झेल्दै परिवर्तन। अङ्कुरित बिज गर्दछ स्वरुप धारण। । नियम हो यो परिवर्तन प्रकृतिको।

Posted in कविता | Tagged | Leave a comment

कविता : पत्थर जस्तो म

~दशु राई~ प्रभु! प्रणाम हे ब्रहमाण्डका पिता हजुरको हुकुम बक्स भए म आफ्नो अस्तित्व पत्थर मा खोज्न चाहन्छु । चौरासि हजार जुनि छैन किन पत्थर?प्रश्न उठ्छ भने प्रभु हजुरको अपार् सृस्टि यो जन्म मृत्यु,मिलन बिछोड सानो ठुलो ,धनि गरिब एकको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निराजन ‘प्रभात’का केही गेडीहरु

~निराजन ‘प्रभात’ लुईटेल~ १) फूलै फूल्यो चमेली,वास्ना चल्यो हरर लान्छु कान्छी छिट्टैनै,मोटरमा सरर नानीले लट्ठै पार्यो तिम्रो बानीले । २) इन्द्र झुक्छ रुपमा,रुपै तिम्रो नामिछ सबै गुण तिमिमा,मात्रै मेरो कमिछ

Posted in गेडी | Tagged | Leave a comment