Tag Archives: निराजन प्रभात – Nirajan Prabhat

कथाः अकथाभित्रको कथा

~निराजनप्रभात लुईटेल~ कथा एक यदि समय सोमरस भए म तनतनी पिउँथे होला । समय बलवान रहेछ भाइ सक्दिन, योसँग जोरी खोज्न । म उ बेलादेखि समिप छु समयको तर पनि चिनजान भा छैन । मरुभुमिमा कायल भाछु, के यो मुटु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमनगरी

~निराजन प्रभात~ बिहानै उठे मोबाइल चेक गरे एस एम एस थिएन,फेसबुक खोले त्यहाँ नि थिएन ।इमो भाइवर कतै उनको म्यासेज थिएन । हैट केटाको आइडियाले काम गरेछ मक्ख पर्दै धन्यवाद दिए । फोन गर्न खोजे ब्यालेन्स नभएको जानकारी आयो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नाजायज माया

~निराजन प्रभात~ “चानचुने कुराले म हिजो आज घोत्लिने गर्दिनं,यदि मलाइ अफसेट पाउनु भयो भने सोच्नुस ठूलै सोचको भुमरीमा परेकोछु म । एक छिन त्यो बेला मलाई बोलाउने कष्ट पनि नगर्नु होला,यादको पिटाइने मेरो दिमाग पनि क्षत विक्षत हुन्छ ।” उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा

~निराजन प्रभात~ गाडीबाट उत्रेपछि सिधा ओरालो लागे तमोर नदीलाई भेट्न,भारी मन अनि पिडाको पोको बेकेर।सधैँ लगेजको भारी लिएर आउने म आज नितान्त रित्तो रित्तो थिएँ,थियो त केबल दुखको पोको मुटुभित्र गाठो परेको बेदना।ओरालो नै ओरालो लागे माझी धारो हुँदै,बाटो भरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सावन अनि उनी

~निराजन प्रभात~ जीन्दगीका इन्द्रेणी रंग घोलेर जब तिमी मुस्कान फुलाउनेछौ त्यो मुस्कान गाढा हुनेछ यो मनको केन्द्रमा संतुष्टीको वर्षादले रुझेका ती चक्क्षु दु …….र देश सम्म मेरो पिछा गर्नेछ हर्षविभोर हुनेछन् आनन्दले खुल्नेछनयी पर……………देशी मन हो मेहन्दीको रंग भन्दा गाढा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : काठमाडौँको एक दिन, स्मृतिमा दिन दिन

~निराजन प्रभात~ आज कुनै काम थिएन। कतारतर्फको उडान पर्सि मात्रै हुनाले पूरापूर फुर्सद। काठमाडौँ खासै घुमेको छैन। आज काठमाडौँ एक्लैएक्लै घुम्ने रहर पलायो। संयुक्त यातायातको बस चढेर लागें एउटा गन्तव्यहिन यात्रातर्फ। एक्लो यात्रा उपलब्धिमूलक होला/नहोला त्यसको फिकर छैन। मात्र

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : सुखद् दिन

~निराजन प्रभात~ चुरोटको धुवाँमा कावा खादैँ विचारका स्तम्भहरु थपिन लागे दिमागी फोल्डरमा । आजभोली म चुरोट ज्यादानै पिउन थालेछु होइन आज भोली पहिलेको भन्दा बेकामे, बेरोजगार भएछु क्यारे म । एकान्तभित्र रुमलिदै दिन बिताउनु मेरो दैनिकी, एक्लो अनि बेरोजगार भए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुकको भेट

~निराजन “प्रभात”~ म्यासेज बक्समा रातो बत्ति बल्यो मैले हेरे कुनै परिचित लाग्ने फोटो भएको तर अपरिचित नामबाट संदेश आएको रैछ।”किन हो माया मारेको?” केहि गम खाएँ,घोत्रीएँ,याद गर्न खोजे त्यो नामलाई तर सबै शुल्य शुन्य।”मैले चिनिन नि हजुरलाई,माया गरेको भए पो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निराजन ‘प्रभात’का केही गेडीहरु

~निराजन ‘प्रभात’ लुईटेल~ १) फूलै फूल्यो चमेली,वास्ना चल्यो हरर लान्छु कान्छी छिट्टैनै,मोटरमा सरर नानीले लट्ठै पार्यो तिम्रो बानीले । २) इन्द्र झुक्छ रुपमा,रुपै तिम्रो नामिछ सबै गुण तिमिमा,मात्रै मेरो कमिछ

Posted in गेडी | Tagged | Leave a comment

गजल : त्यसै आज नाँसिदैछ तिम्रो नगरी

~निराजन प्रभात लुइटेल~ त्यसै आज नाँसिदैछ तिम्रो नगरी ! भित्र भित्र भाँसिदैछ तिम्रो नगरी !! बलत्कार हत्या हिंसा जाबो खेल नै ! त्यसैले त माँसिदैछ तिम्रो नगरी!!

Posted in गजल | Tagged | Leave a comment

कथा : यस्तो पनि हुन्छ ?

~निराजन प्रभात~ म परीक्षाको तयारी गर्दै थिएँ आफ्नै कोठामा,बाहिर कसैले आवाज दियो को हुनुहुन्छ घरमा?म परीक्षाको तयारी गर्दै थिएँ आफ्नै कोठामा,बाहिर कसैले आवाज दियो को हुनुहुन्छ घरमा?मैले ढोकाबाट बाहिर नजर दौडाएँ बाहिर हुलाकी दाइ हुनुहुदो रहेछ। “ए!दाइ पो बस्नुस् न”

Posted in नेपाली कथा | Tagged | Leave a comment