Tag Archives: डा. तारानाथ शर्मा – Dr Taranath Sharma

कविता : के सबै भत्किएकै हो त

~तारानाथ शर्मा~ के लेख्नु? मनको घाउ कोट्ट्याऊँ अति दुख्तछ नलेखूँ? मनको घाउ भित्रैदेखि चिलाउँछ समस्या भित्र मनमा गाँठा पर्दै उदाउँछन् समाधान कहाँ खोज्नु? रिँगटा नै छुटाउँछन् (१) नेपाली भई जन्मेँ म ठूलो गौरव मान्दछु इतिहास उज्यालो छ वीरताको म ठान्दछु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

भलाकुसारी : हाम्रो समाज जहाँ पुगेको छ,  साहित्य त्यसै तहसम्म पुगेको छ

डा.तारानाथ शर्मासँग कपिल सिटौला, कमला सरुप र किरण सिटौलाको कुराकानी नेपाली साहित्यको वर्तमान अवस्था कस्तो छ? नेपाली साहित्य जीवित जनताको बौध्दिक अभिव्यक्तिहुनाले गतिशीलनै रहँदै आएको छ । वर्तमान कालमा जनताका रुचिहरु बाँडिएकाले मोटामोटी रुपमा हेर्दा साहित्यका लेखन, प्रकाशन र पठनपाठनमा … Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , , | Leave a comment

नियात्रा : हलेसीको ओडारमा लुकेका महादेव

~डा. तारानाथ शर्मा~ हाम्रो मातृभूमिमा विचित तीर्थस्थलहरु अत्यन्त धैर्यसाथ हामीलाई पर्खेर ठाउँठाउँमा बसेका छन्। ती तीर्थस्थलहरु मात्र पुग्न पाइयो भने नेपालको प्राकृतिक सौन्दर्यको अवलोकन त राम्ररी गर्न पाइन्छ पाइन्छ, त्यसका साथै हाम्रा विभिन्न स्थलमा बसेका बन्धुहरुको जनजीवनको पनि निकट परिचयले … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

Translated Poem : Meeting

~Gopal Prasad Rimal~ Translated By : Dr Tara Nath Sharma Why are you waiting for the full moon? It’s her you are to meet, right? See her in her own light, Meet her this very day on this new moon … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : A Fairy Tale

~Gopal Prasad Rimal~ Translated By : Dr Tara Nath Sharma A princes and a poor youth ! How like two falling stars the slanting lids of her round eyes Moved to kindle the divine flame On the poor young breast? … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : Consolation

~Gopal Prasad Rimal~ Translated By : Dr Tara Nath Sharma Don’t cry, just wait for a little while, Your warrior who is moving ahead driving the whole world before him Will come to your little room later in the day, … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : We

~Bhupi Sherchan~ Translation by : Dr Tara Nath Sharma 1 However much we raise ourselves up, However much we run here and there, However loud we may roar However, we are merely drops of water, Impotent drops of water Which … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

निबन्ध : चरी भरर…..

~डा तारानाथ शर्मा~ आमा यस संसारमा सबैभन्दा पहिली र ठूली हुन्। सप्तशती चण्डीको “प्राधानिकं रहस्यम्”मा अङ्कितै छ: “सर्वस्याद्या महालक्ष्मी तृगुणापरमेश्वरी” अर्थात् सबैभन्दा पहिली र तीनै गुणहरू (१, जीवनदान, २, पालनपोषण र रक्षा, ३, शिक्षा वा भविष्यनिर्देश)ले युक्त भएकी परम् ईश्वरी … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : नयाँ साल नयाँ नेपाल

~डा तारानाथ शर्मा~ सारा राज्यभरी चिसो हिऊँ थियो, सेतै थियो बाहिर दूबो ढाकि भुईँ कतै पनि यहाँ देखिन्नथ्यो आखिर छानामा अथवा सबै रूखभरी सेतै हिऊँ फैलँदा लाग्थ्यो यो पृथिवी भयो कि विधवा स्वामी बितेका हुँदा यस्तैमा घरबाट खल्बल गरी आयो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कुर्सीको झगडा

~डा तारानाथ शर्मा~ कुर्सीको झगडा उठेर तगडा नेपाल नै रन्कियो सारा देशविकासको अब कुरा ठप्पै भयो थन्कियो गाई कोरली भोग्न बृद्ध जब त्यो साँढे जमेरै बस्यो ईर्ष्या, भेद र फूटको मुलुकमा सेना डटेरै पस्यो -१- कुर्सी, गाई दुवै म धान्दछु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के सबै भात्किएकै हो त ?

~डा तारानाथ शर्मा~ के लेख्नु? मनको घाउ कोट्ट्याऊँ अति दुख्तछ नलेखूँ? मनको घाउ भित्रैदेखि चिलाउँछ समस्या भित्र मनमा गाँठा पर्दै उदाउँछन् समाधान कहाँ खोज्नु? रिँगटा नै छुटाउँछन् (१) नेपाली भई जन्मेँ म ठूलो गौरव मान्दछु इतिहास उज्यालो छ वीरताको म … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो स्थिती

~डा तारानाथ शर्मा~ चरर चरर गर्दै पीरले चिर्छ छाती समय सुलुलु गर्दै चिप्लियो यो नजाती घर र पर गरेरै देहले शक्ति त्याग्छ नर भइकन मेरो जन्म नै व्यर्थ लाग्छ। सकल हित स्वयंको स्वार्थको मार्ग फाल्दै जनहितप्रति लाग्दै देशसेवा अँगाल्दै अलिकति … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : घाम उही हो

~डा तारानाथ शर्मा~ तिहारको यो सुन्दर पर्व विना टीका नै बित्न गयो गाईपूजा कसरी गर्नु? स्मृति मात्र अब शेष भयो लक्ष्मी सम्झेँ मैनवत्तीले सिँगार्न खोजेँ डेरामा भैलो खेल्ने द्यौसी खेल्ने आउँदैनन् अब मेरामा

Posted in कविता | Tagged | Leave a comment

कविता : लक्ष्मीपूजाको शुभकामना

~डा तारानाथ शर्मा~ दीपावलीको पवित्र चाडमा घरभरि मनभरि बत्ती बलून् झिलिमिली झिलिमिली दीया बलेपछि दैत्य अँध्यारा सबै जलून् आऊन् हाँस्तै आमा लक्ष्मी नेपालीहरूमा स्नेह भरून् खेलौँ द्यौसी भट्ट्याएर जनले संस्कृति बोध गरून् छिमेकीहरूका घरमा सुन्दर फूलका माला वरिपरि सेलरोटीको सुगन्ध … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Review : The Evolution of Nepali Fiction

~Taranath Sharma~ Don’t seal my mouth It has to speak for the coming generations Don’t restrain my pen It has to signal the coming truth Don’t chain my feet For I have to embark on a new path – Bishweshwar … Continue reading →

Posted in Review - Criticism | Tagged , | Leave a comment

कविता : साझा यो फूलबारी

~डा. तारानाथ शर्मा~ कालो अत्यन्त कालो अतिशय धमिलो राजनीति नराम्रो आयो छायो निराशा मुलुकभरिको चेत खुस्केर हाम्रो हामी नेपालका छौ सकल जनता एकतामा बसेका कोही छैनौँ अरुको श्रम र पसिना लुट्न पेटी कसेका योद्धा शूरा र आँटी अघि असल थिए … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : २०६४ को शुभ दीपावली

~डा. तारानाथ शर्मा~ आयो आयो उज्यालो घरवरिपरी बत्ती बालेर हाम्रो कालो औँसी हटाई सबतिर सजिने फूलमाला छ राम्रो लक्ष्मी हुन् आदिमाता धरणितलको सृष्टिलाई सम्हाल्ने दुष्टात्माको उछित्तो गरी मुलुकको पाप पूरै पखाल्ने

Posted in कविता | Tagged | Leave a comment

Poem : We know that you are rich

~Krishna Prasai~ If you desire, you can buy the foreign lands, If you think it necessary, you can abandon your motherland. But in the name of our property That you have thought to be worthless We still have some baskets … Continue reading →

Posted in Poem | Tagged , | Leave a comment

संस्मरण : रुम्सिङ भञ्ज्याङतिर उक्लिँदा

~डा. तारानाथ शर्मा~ मेरा यी गोडाहरूलाई भाग्यमानी भन्नु कि अभागी ? यिनै गोडाहरूले मेरालागि कुनै दिन टोकियो महानगरीको झल्झलाकार गिँजामा रामरमितो मच्चाएका थिए, प्रकृतिको अति रमणीय यलोस्टोन निकुञ्जमा मसित जी देब्रेदाहिने गरेका थिए र प्यारिसको मुटु शाँजलिजेको झिलिलीमा तिनले मलाई … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : प्यारिसकी पोक्ची

~डा तारानाथ शर्मा~ प्यारिस टेकेको तीन घण्टापछि सेन नदीको सौन्दर्यमा आफूलाई सम्पूर्ण रुपले हराएर रु दु पोएँ नेफ्को साँघुमाथि म उभिएको थिएँ। उत्ताउला न उत्ताउला रङ्ले ठाँटिएर कुर्सी भरिभरि बसेर कराइरहेका र रक्सीले टुन्न भइरहेका असङ्ख्य पर्यटकहरुलाई जिउभरि स्याउँ-स्याउँती सलबल्याउँदै … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment