Tag Archives: Kalpana Giri ‘Bhawuk’

कथा : मेरी आदी

~कल्पना गिरी भावुक~ आँखाभरी आँशु टिलपिल टिलपिल गर्दैछन् । बोलि मधुरो अस्पस्ट अनि अनुहार रातो देखिन्छ । आधा घण्टा जति भै सक्यो एकोहोरो बुथको फोन समातेर गन्गनाइ रहेको । म यता उता गर्दै समय काटिरहेकी छु ! आफ्नो पालो आउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मनका धनि हुन्छन यहाँ

~कल्पना भाबुक~ मनका धनि हुन्छन यहाँ साहित्यमा लाग्ने मान्छे , सफलताको सिंढी चड्छन् बिहानीमा जाग्ने मान्छे| ~ जस्तो जस्तो कर्म गर्‍यो उस्तै फल मिल्छ यहाँ , जिन्दगी भर दु:ख पाउँछन सत्य सँग भाग्ने मान्छे|

Posted in गजल | Tagged | Leave a comment

गजल : के भनेर चिन्छौ मलाइ मेरो कुनै नाउँ छैन

~कल्पना ‘भाबुक’~ के भनेर चिन्छौ मलाइ मेरो कुनै नाउँ छैन घुमन्ते भै बित्यो जीवन बास बस्ने ठाउँ छैन । न त छोड्न सके छाप न त कुनै इस्ट मित्र बेवारिसे भा’छु आज उपमा त्यो गाउँ छैन ।

Posted in गजल | Tagged | 1 Comment

कल्पना ‘भाबुक’का ४ मुक्तकहरु

~कल्पना ‘भाबुक’~ (१) तिमी बिना जिन्दगी यो चल्दैन झैँ लाग्न थाल्यो छाडि गए मनको दीप बल्दैन झैँ लाग्न थाल्यो तिम्रै सम्झनामा चल्छ मुटुको यो धड्कन पनि तिमी बिना अर्थी मेरो जल्दैन झैँ लाग्न थाल्यो | (२) आऊ प्रिय दुवै मिलि … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कल्पना भाबुकका ६ मुक्तकहरु

~कल्पना भाबुक~ शिर पनि दुख्यो आज पाऊ पनि दुख्यो माया सँग जोडिएको नाउँ पनि दुख्यो कुन ठाउँमा मलम लाउँनु देखिंदैन घाऊ तिम्रो हाम्रो बिछोडमा गाउँ पनि दुख्यो । * मेरी बैनी मेची भए म त दिदी काली उनि र म … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : माया खोज्ने बहानामा भिर बाट नझर न

~कल्पना ‘भाबुक’~ माया खोज्ने बहानामा भिर बाट नझर न| एकान्त त्यो साथ रोजी धेरै याद नगर न| मन भरि बेदना छ देख्छौ तिमी रिसाएको| फकाउने बहानामा कर्के आँखा नतर न|

Posted in गजल | Tagged | Leave a comment