Tag Archives: खेमलाल पहारी – Khemlal Pahari

कथा : समय

~खेमलाल पहारी~ शिरमा टकटकाउँदो सेतो हलुंगो पछ्यौरीको फेता गुथेकी, त्यस्तै सफा साडी चोलो लगाएकी अन्दाजी असी-असीवटा शिशिर वसन्त भोगेकी तिनी आमा सरासर मेरो घरको प्रवेशद्वार नजिक घण्टीफूलको बोटमुनि आएर टक्क अडिनुभयो। मैले सोचें सँधैंझै वहाँ पुजाकोलागि फूल टिप्न आउनुभएको होला। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा

~खेमलाल पहारी~ उत्तर भारत बिहारको रामनगर थाना स्थित रामग्राम नाउँको एउटा सानो गाउँमा नेपालीहरुको बाक्लो बस्ती थियो। त्यस बस्तीमा खासगरी २००७ सालको एतिहासिक क्रान्तिको समयमा नेपालबाट भागेर आएका राणाहरू वा त्यो घटना भन्दा अघि-पछि आफन्तको खोजिगर्दै आएर बसेका साधारण नेपालीहरू थिए। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : डोरीतान्ने खेल

~खेमलाल पहारी~ तथाकथित ”मधेस पहाड’ विखण्डन कप’ डोरीतान्ने खेल झण्डै छ महिनाको राजनितिक रस्साकस्सीपछि दर्जनौं खेलाडी र सयौं रमितेहरूको प्राणकै आहुति दिएर बल्लतल्ल टुंगियो। यति लामो समयसम्म डोरी तानिरहदँदा कतिका हत्केलाका खाला गए र कतिका पैतालै च्यातिए। टन्टलापुर घाममा बिच … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उसको आत्मकथा

~खेमलाल पहारी~ थाह छैन, यहाँ नल्याइएको भए म आज कहाँ हुन्थें, के गर्थें वा म आजसम्म हुन्थें कि हुँदैनथें| मेरी आमाले मलाई यसै सहरको कुनै कुनामा जन्म दिएकी थिईन् रे| मेरो जन्मदाता- मेरा पिता म आमाको गर्भमा रहेकै पल बिरानो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पूनर्जन्म

~खेमलाल पहारी~ १ भर्खरै जेठ महिनाको चौंथो हप्ता शुरु भएको थियो Iम विस्तरामा बसेर टोलाइ रहेको थिएँ Iकोठामा अकास्मात आमा-बा आउनु भयो I”के झोक्राई राखेको बाबु? झट्टै नुहाई धुवाई गरेर तयार होऊI हामीलाई अलि हतार छ ”,आमाले भन्नुभयो।यतिका वर्षपछि आउनु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment