रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : नेपाली कविताको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- कथा: सहमति
- समीक्षा : कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा
- गीत : सोच्या थिइन
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- भीमनिधि तिवारी का मुक्तकहरु
- Poetic Novel : MUNA MADAN
Tag Archives: sangrahalaya
Poem : A way in a Dream
~Arun Budhathoki~ Is like a silhouette Of year?s first spring?s greedy shower, The waiting place spurned by unhealthy driver Splashes, the light of darkness dissolves In the thick purging drops of sympathy, Rain?s flower bloom from the falling cries And … Continue reading
गजल : बहस गर्दैछु
~कृष्ण प्र. पाण्डे~ तिमीले ठान्दो हौ बहस गर्दैछु म बाटो मिलनको सहज गर्दैछु छ भन कसलाई छुटिने आतूरि म राम्रो , नराम्रो अलग गर्दैछु
गजल : चाहाना भयो
~कृष्ण प्र. पाण्डे~ गरुँ तिम्रो बयान चाहाना भयो फेरि पनि गजल बहाना भयो लोभ लाग्दो बदन छ सामू मेरो ओंठ,आँखा, कमर निशाना भयो
गजल : तिमी बिना
~कृष्ण प्र. पाण्डे~ हाय बन्दैछ जिन्दगी अफाप तिमी बिना तिम्रो साथसाथै धेरै अभाव तिमी बिना माया हुन्छ रे ! मुटुमा साटौँला एक दिन माया बन्दैन त्यो मेरो अगाध तिमी बिना
गजल : राजसी मेरो
~कृष्ण प्र. पाण्डे~ सपना त थियो राजसी मेरो मुखमा छुटेन साब जि मेरो पत्थर बालुवा हातहातै बिक्छ को किन्छ अनमोल जिन्दगी मेरो
गजल : परिका कुरा
~कृष्ण प्र. पाण्डे~ अब राम्रा लाग्दैनन् परिका कुरा उनी बिना रुझेका झरिका कुरा एक्लो हुँदा यहाँ म छ जीवन कठिन् उस्तै होलान् बिजोडी चरिका कुरा
कविता : भूइँचालो
~कृष्ण प्रर्साई~ हल्लिनु भूइँचालोको धर्म हो- ऊ सधैं जड भएर पनि हल्लिन्छ । हल्लिन कुनै चेतन हुन जरुरी छैन भूइँचालोलाई, ऊ जीवित नभएरै पनि हल्लिन्छ । हल्लिन बाँच्नै पर्ने बाध्यता छैन भूइँचालोलाई, ऊ सासै नभएर पनि हल्लिन्छ । भूइँचालो त … Continue reading
गजल : भावनामा डुब्दै जादा निक्कै हराएछु
~गिरिराज बाँस्कोटा~ भावनामा डुब्दै जादा निक्कै हराएछु किन किन आफैदेखि आफै डराएछु खासखुसमा गर्नु पर्ने वात अचम्मको सबैले सुने क्यारे बेसरी कराएछु
कविता : शान्ती! शान्ती!! शान्ती!!!
~शेखर ढुङ्गेल~ के हो शान्ती? कहा छ शान्ती? यो त एउटा सुन्यता हो मुर्दा शरिर भित्र मात्र अटाउने यो शान्ती ।
कथा : अतृप्तताको क्यानभासमा
~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकर नेपालीज्यू मानिसभित्र अतृप्त चाहनाको शृखला कसरी खडा हुँदोरहेछ र कसरी भत्कदो रहेछ अनि फेरि कसरी उठ्दो रहेछ भन्ने कुराको प्रत्यक्ष उदाहरण हामीबीच भएको एउटा घटनाबाट म यहाँ उदधृत गर्न गइरहेको छु । यो घटनाको नायकनायिका … Continue reading
कविता : होसियार
~उषा गिरी~ विवेक प्रयोग गरी निश्चित समय र नियमभित्र बस नत्र तिमी तरल हुनेछौ। पुनर्व्याख्या नगर धेरै निन्दा र प्रशंसा पनि नगर
कविता : लिम्बुवान
~ऐत राज तुम्रोक~ सुन्दैछु सेसेलुङ फक्ताङलुङ सगै हासिरहने मेरो लिम्बुवान यालाङ केलाङ र हाक्पारेको तालमा हासिरहने मेरो लिम्बुवान सुन्दैछु सुन्दैछु प्रबासबाट धेरै भयो हासेको छैन। बिहानी झुल्के घाममा सुमधुर स्वरमा सेलोक गर्दै नाज्दै गाउने न्याउली चरिले,सुन्दैछु गाउनै छाडयो रे। धन्य … Continue reading
निबन्ध : पंचायतको छोरो
~गोविन्दप्रसाद आचार्य~ मैले कतै पत्रिकामा पढेको थिएँ,। विज्ञानको प्रयोगशालामा वंशाणुको अध्ययन गर्ने क्रममा मुसाका वंशहरूको पुच्छर काटिंदै गयो। काट्ने क्रममा बाइसौं पुस्ताको मुसामा पुच्छर पलाएर आयो। यहाँ भन्नुको अर्थ सामन्तवादी संस्कृति संस्कारको जति विरोध गरे पनि आफूलाई साम्यवादको वर्कोले छोपेर … Continue reading
गीत : सुख दु:ख सगै रमाउ
~बिमल गिरी~ कैयौ बिते हिउदहरु तिमी आउने आसमा कैले खोज्छु मिरमिरेमा कैले बतासमा बाझिगए भस्मेहरु बाली नलाई पाखामा तडपी रहन्छु साझ बिहान निन्द्राछैन आँखामा सुख दु:ख सगै रमाउ आफ्नै स्वदेशमा
कविता : ईतिहास
~अनुप जोशी ~ पहिले पहिले जमिनमा वनस्पतिहरु मात्रै बस्थे जीव–जनावरहरु सबै पानीमा बस्थे । एकदिन भयो आकाशवाणी, समून्द्रमा चारैतिर फैलियो अफवा– “हिमालमा डढेंलो लाग्यो ।” आगो नदीको बाटो हुँदै समून्द्र आईपुग्ने डरले हिउँ माछाहरु हिउँ छेडेर भाग्न थाले जीवनमा सूर्य … Continue reading
लघुकथा : विस्फोट
~ध्रुब मधिकर्मी~ बालक रोइरहेको थियो, भोकले । “खानेकुरो केही छैन ?” उसले सोध्यो, “छैन…” पत्नीको सपाट स्वर भित्रसम्म धस्सियो । उसले एउटा सुस्केरा हाल्यो, “उफ्” । वरिपरि उसले आँखा फैलायो । फुङ्ग उडेको भित्ता देख्यो र देख्यो व्याप्त इश्वरको उकुसमुकुसता … Continue reading
निबन्ध : नारी
~योगेन्द्र उपाध्याय “पुष्प”~ नारी सृष्टिको मूहान हो, एउटि सृष्टि गरेर विश्राम लिएकि महिला मञ्चमा उभिएर भाँषण छाँट्दै थिईन् । परबाट सुनिरहेको मलाई पनि त्यहाँ गालीको रँग पोतिदै थियो । त्यो कालो रँग पोतिएपश्चात् म आफूलाई सम्हाल्न सकिन त्यहि मञ्चमा गएर … Continue reading
व्यङ्ग्य निबन्ध : पाड महात्म्य
~डा. सुमन राज ताम्राकार~ कुकुरहरुले पनि कस्तो गन्हाउने महिना भन्छ रे जाडो महिनालाई अर्थात् मंपुमाफा (बुभ्mनु भएन मंसीर पुस माघ फागुन) लाई । जाडोले कुच्चिएर सुत्ने बेला चाक र थुतुनो जोडिन्छ, फुस्स फुस्स पाड्दा नाकमै ठोकिन्छ, अनि किन नभनोस् त … Continue reading
गजल : विधिले घात गर्यो र रोए
~रजनी राई~ विधिले घात गर्यो र रोए नियतीले खुशी हर्यो र रोए बतासको त्यो एकै झोंकामा सिउँदोको फुल झर्यो र रोए
कविता : अँध्यारोभित्र
~शिव प्रकाश~ अँध्यारोभित्रको अँध्यारो शहरमा बिकेकाछन् मान्छेजस्ता देखिने मान्छेहरू मान्छेका आस्थाहरू अस्मिताहरू नैतिकताहरू निष्ठाहरू विश्वास
गित : फूल झैं फुलने रहर थियो
~राज थापा~ फूल झैं फुलने रहर थियो सुवास छर्दै जिउने रहर थियो ! अनयासै यहाँ धरती फाट्यो चट्याँङ बिना आकाश खस्यो ! आगो बिना नै धर्ति बाट धुवाँ उडयो कोही बाहीर,केही भित्र छदै बस्ती ढल्यो !
गजल : चोला फेरियो कि
~गोविन्द रावत~ आजकल त्यता जिन्दगीको, चोला फेरियो कि। पुरानै ती किताब राख्ने, झोला फेरियो कि ।। यौवनले भरि भराउ, पुष्ट त्यो छाति भित्र । बगिरहने पिरतिको ,खोला फेरियो कि।।
छन्द कविता : पुनः नयाँ बन्छ-बन्छ
~डा. लेख निरौला~ (वसन्ततिलका) भूकम्पको अवधिले अवसान पायो सन्त्रासजन्य क्षणमा मृदु हास आयो बेचैन त्रास अब शून्य सबै बिलायो जागेर बन्छ अब देश सबेर आयो ।। भूकम्पका छ दिन ती अलि त्रासपूर्ण विध्वंश वा क्षतिहरू करुणार्द्रपूर्ण जेजे भए कुदिन चक्र … Continue reading
गीत : अनमोल छ
~बिमल गिरी~ आबेसमा आउनुहुन्न बिधम्सनै भए पनि एकान्तमा रुनुहुन्न आँखातरी गए पनि अनमोल छ जीबन यो मुस्कुराइदिउ बरु सुन्दर समाज निर्माण गरौ शरण परुन अरु जन्म मृत्यु नितान्तछ कुबेर जस्तै भएपनी
लेख : सामान्य बहुरङ्गवाद मातहतको लेखनहरू
~धर्मेन्द्र विक्रम नेम्बाङ~ वि.सं. २०६० सालमा, मुलुक सप्पै प्रकारले आन्दोलनमा भएको सर्न्दर्भमा, माओवादी सशस्त्र जनयुद्ध, संसदीय दलहरूको अहिंसात्मक शान्तिपुर्ण आन्दोलन, आदिवासी जनजाति, महिला, मधेशी, कर्णालीको सामाजिक न्यायको आन्दोलनको वखतमा । पुनरसंरचनाको लागि यो चरणलाई साथ, सहयोग, समावेश हुनेगरी कला, साहित्य, … Continue reading
कविता : सपनाहरु हो,हार्दिक श्रद्धान्जली
~गिरिराज बाँस्कोटा~ जीन्दगीका झुर सपनाहरु कति तस्राउछौ कुकुर र इटाको कथाझै बाटोभरी रोपीएका त्रिसुल आगनबाटै बन्द भएका द्धावरहरु पल पल चिमोटिरहेछन मुटुलाई थुनिरहेछन आँखालाई छ्या कति निष्ठुरी भयो समय बेसोमतले सपनको चाङ लगाएर अनकङटार जङगलमा छोडीदियो
गजल : फुल छ मेरो हातमा तिमि जुन खोज्छेऊ
~गिरिराज बाँस्कोटा~ फुल छ मेरो हातमा तिमि जुन खोज्छेऊ माया छ ममता छ खालि सुन खोज्छेऊ उत्साहको सागरमा सुन्दर चाहा बुन्दा बिरहमा आशु बग्ने तिमि धुन खोज्छेऊ
लघुकथा : प्रेम दिवस
~गीता खत्री~ उनीहरु आजभोलि घण्टौं फेसबुकमा कुरा गरी बस्छन् । बाटोमा हिड्दा, गाडी चलाउंदा पनि फोनबाट मीठामीठा बार्तालाप गरिरहन्छन् । दुबैलाई यस्ता क्रियाकलापहरु नसा जस्तो भईसक्यो । कुनै पनि कुराहरु उनीहरु बीच हुन्छ । अचेल सरुलाई धेरै पछि फेरि फूलहरु … Continue reading
कथा : देवी
~सुमन बगाले~ उसले एक गरिव परिवारमा जन्म लियो । होस सम्हाले देखी भोक त चिन्यो तर उसले गरिवीकै कारणले भने कहिल्यै भोको रहनु परेको थिएन । किनकी उसका बाबाआमाले दिनरात एक गरेरै भएपनि कहिल्यै भोको राखेनन । जसरी जिउन पर्ने … Continue reading
कविता : शक्ति
~राकेश कार्की~ दया, ममता र माया रत्तिभर पनि छैन जति बुक्काए पनि संतोष लिंदै लिन्न फ्वां फ्वां गर्दै उर्लदै आउंछ छाल सरी अबोध निःसाय निमोठदै निल्छ काल सरी
गजल : अग्रगामी विचारको बाटो सम्झीएर
~रजनी राई~ अग्रगामी विचारको बाटो सम्झीएर फर्की आउ आफ्नै ठाँउ माटो सम्झीएर न छ विकास न त निकास अझै भ्रष्टाचार हेपिरा छन् गरीवलाई लाटो सम्झीएर
कविता : म महापुरुष जन्माउँछु ।
~धनु लेकाली~ बुबा, दाई,भाईहरु रक्षक मानिन्छन घरमा बलवान ठानिन्छन समाजमा पहरेदार गनिन्छन देशमा, मन, बचन, धर्म कर्मले पुजिन्छे चेली बुिझन्छे छनक, जुझिन्छन आँखाहरु फुल्छन माया प्रेम सजिन्छन सुन्दर बस्तीहरु, कलियूगले ध्वस्त बनाएछ नवयुगका पहरेहरुलाई बोल्दा लाजमान्ने, निरिह चेलीहरु माथी व्वासा … Continue reading
