Tag Archives: Dhanu Lekali

कविता : म महापुरुष जन्माउँछु ।

~धनु लेकाली~ बुबा, दाई,भाईहरु रक्षक मानिन्छन घरमा बलवान ठानिन्छन समाजमा पहरेदार गनिन्छन देशमा, मन, बचन, धर्म कर्मले पुजिन्छे चेली बुिझन्छे छनक, जुझिन्छन आँखाहरु फुल्छन माया प्रेम सजिन्छन सुन्दर बस्तीहरु, कलियूगले ध्वस्त बनाएछ नवयुगका पहरेहरुलाई बोल्दा लाजमान्ने, निरिह चेलीहरु माथी व्वासा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई जिउँदै जलाऊ ….।

~धनु लेकाली~ म दुलही भई भित्रदा कुमारीत्वको माया गरेन, कोखमा फूलाउँदा तिमीलाई लाज र सौन्दर्यको माया गरेन तिम्रो मुखमा मिठो पार्न जे पनि गर्न तम्से एक टुक्रा खाना पाउँदा तिम्रा मुख सम्म पु¥याए, सबथोक सम्झेर तिमीलाई जलाए मेरा जवानीहरु ढलाए … Continue reading →

Posted in कविता | Tagged | Leave a comment