Tag Archives: योगेन्द्र उपाध्याय “पुष्प” – Yogendra Upadhyay ‘Pushpa’

निबन्ध : नेपालका तन्त्रहरु र नेपालीका आशाहरु

~योगेन्द्र उपाध्याय “पुष्प”~ गणतन्त्रको आश देखाएर मलाई झनै गाडिदै छ । मेरो छातिमा खुट्टा राखेर उच्च ओहोदामा पुगेकाहरुले मलाई सँधै सिंढिको रुपमा प्रयोग गरेका छन् । जति जनाको छाति उनीहरुले पाउन सके त्यतिनै उनीहरुले आफूलाई चन्द्रमाको समीपमा लान सक्षम भएका … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : म निबन्ध भित्र

~योगेन्द्र उपाध्याय “पुष्प”~ मसँग भएका मेरा सम्पुर्ण बौद्धिकताहरु खर्च गरेर एउटा निबन्ध रचना गर्न मन लागिरहेछ मलाइ, म चाहन्छु मेरो निबन्ध त्यस्तो होस् जुन अहिलेसम्म रचित निबन्ध भन्दा फरक धारमा बगोस्, म चाहन्छु मेरो निबन्ध यौटा युगबाट अर्को युगमा प्रवेश … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : तारागण सम्मेलन

~योगेन्द्र उपाध्याय “पुष्प”~ चुक घोप्ट्याइएको एक रात, चकमन्न थियो आँैशिको त्यो रात ! सारा संसार पलभरको लागि श्मशानमा बदलिएझैँ देखिन्थ्यो । मैले सुनेको यथार्थ थाहा छैन, त्यो रातको सामना गर्न नसकेर र सामना गर्ने प्रयासमा कैयाँै दीपहरु असमयमै मृत्यूवरण गर्न … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : भाषण र वास्तविकता

~योगेन्द्र उपाध्याय “पुष्प”~ भाषण नं. १ दृश्य र अदृश्यमा नेता- यो गाँउको आमूल परिवर्तन गर्छु (भोकै नाङ्गै बनाएर) खोलामा पुल बनाउँछु (मेरो घरमा सिमेन्ट आँउछ) बाटो बनाउँछु (छोराको अमेरिका जाने बाटो खुल्छ) शान्ति आँउछ देशमा (द्धन्द्ध हुँदा लुट्न सजिलो) हत्या … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी बिना

~योगेन्द्र उपाध्याय “पुष्प”~ प्रिये म तिमी बिना मर्छु ! किन ? म हावा हो र ? प्रिये तिमी मेरी प्राण हौ ! किन ? म भूत होर ? प्रिये तिमी बिना संसार नरमाइलो ! किन ? म नृत्याङ्गना हो र … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : नारी

~योगेन्द्र उपाध्याय “पुष्प”~ नारी सृष्टिको मूहान हो, एउटि सृष्टि गरेर विश्राम लिएकि महिला मञ्चमा उभिएर भाँषण छाँट्दै थिईन् । परबाट सुनिरहेको मलाई पनि त्यहाँ गालीको रँग पोतिदै थियो । त्यो कालो रँग पोतिएपश्चात् म आफूलाई सम्हाल्न सकिन त्यहि मञ्चमा गएर … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : बुर्का

~योगेन्द्र उपाध्याय “पुष्प”~ फ्रान्समा भर्खरै यौटा नियम बनाइयो तर त्यो सोँचेअनुरुप सफल हुन सकेन, हुनसक्छ फ्रान्सले त्यो नियम आफ्नो क्रीष्टियानीटि मुस्लीज्म माथि लाद्न चाहेको हो या हुनसक्छ आफ्ना देशका आधा नारीलाई स्वतन्त्रताको श्वाँस लिन अनुरोध गरेको हो, या यो पनि … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : दोषि को ?

~योगेन्द्र उपाध्याय “पुष्प”~ जीवनको अन्तीम चरणमा उभिएका समाजका बयोवृद्धहरु जीवनको अनेकन भोगाइहरु भोगेर पनि निरीह, शक्तिहीन र लाचार भइ सजीवको सहारा नपाएपछि नीर्जीव लौरोको सहारामा जब उभिन्छन तब सम्पूर्ण यूवा समाज पात्र हुन्छ धिक्कारको ! जब यूवावर्ग आफ्ना कर्तव्य र … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment