Tag Archives: सुमित्रा पौडेल ‘आँचल’ – Sumitra Poudel ‘Aachal’

कविता : जोडिरहेका हातहरु

~सुमित्रा पौडेल ‘आँचल’~ पोखिरहेछन दुखिका पिडाहरु तर देखिदिने कस्ले ? देखाईरहेछन आफ्ना रोदनहरु तर सुनिदिने कसले ? पर्खिरहेछन ती आशाहरु तर बुझिदिने कस्ले ?

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : प्रेमविरह र उकाली ओरालीका अनुभूतिले भरिएको ‘एक्लो कुसुम’

~प्रेम प्रसाद पौडेल~ पूर्वीय साहित्य वा काव्य परम्परा अनुसार कविताको निर्धारित लयलाई ‘छन्द’ भनिन्छ । उर्दू-फारसी साहित्यको एक छन्द गजल वा बहर हो । गजलमा आफ्नै खाले विधि, सिद्धान्त र मान्यताहरू रहेका हुन्छन् । नेपाली साहित्यमा मोतिराम भट्टको माध्यमबाट भित्रिएको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : निराश हुन दिन्न म

~सुमित्रा पौडेल~ देख्दैछु उदासी तिमीलाई, तर निराश हुन दिन्न म बल्झिए झैँ लाग्छ घाउहरु, तर, पीडा हुन दिन्न म छचल्किएका तिम्रा नयनमा, यी हातहरु थापी दिनेछु नझारिदेऊ तिम्रा ती अमुल्य आँशुहरु तिम्रै लागि म बाँचिदिनेछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रुदैछिन् आमा

~सुमित्रा पौडेल~ रुदैछिन् आमा पिंडीमा बसी टुकीको साथमा । सुख र खुशी चाहन्छिन् उनी दिन र रातमा ॥ पस्दैछन् सन्तान मुग्लान पारी तिनै हुन साहरा । दर्द र पिडा अँगाली सारा खोज्दैछन् ती चारा ॥ मनग्ये थियो तै आफ्नो देशमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : लोभी मान्छे पापी मन

~सुमित्रा पौडेल ‘आँचल’~ भाग १ समय परिवर्तन सँगसँगै .भनिन्छ हाम्रो देश हाम्रो समाज पनि परिबर्तंनशील छ ! हामीमा नयाँ जोस्, नयाँ जाँगर ,नयाँ उमंग र उत्साह थपिएका छन् ! व्यक्ति शिक्षित छन् ,घर शिक्षित छ ,समाज शिक्षित छ ! आज … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साँगुरो जेल भित्रको जिन्दगी

~सुमित्रा पौडेल ‘आँचल’~ फेब्रुवरीको आधा आधी भै सकेको थियो जाडो याममा पानी पर्ने मौसम भएको हुँदा दुई दिन अघि झरी परेता पनि न्यानो कोठा भित्र पूर्णिमालाई चिसोको केही अनुभव थिएन तर बिहानी पख चलेको सिरेटो उनको सुत्ने कोठाको खुल्ला झ्यालबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम बिदाई

~सुमित्रा पौडेल ‘आँचल’~ ‘रिना’ सिमालाई असाधै माया गर्थिन् ! मानौ उनी नै रिनाको सबै थोक थिईन् ! धेरै बर्ष अघि देखि केही रोगको शिकार बने पनि औषधी सेबन र सुख सुविधाका कारण उनी भित्र भएको पिडा र शारीरिक अस्वस्थतालाई दबाउँदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सुमित्रा पौडेल ‘आँचल’का मुक्तकहरु

~सुमित्रा पौडेल ‘आँचल‘~ १ तिम्रो माया मुटु भित्र अंगालेर बसेकोछु जेजे दियौ तिम्रै लागि संहालेर बसेकोछु ईसाराको भरले तिम्लाई हाँसो खुशी दिई तिम्रा भित्री दु;ख पीडा पगालेर बसेकोछु !!

Posted in मुक्तक | Tagged | Leave a comment