Tag Archives: Gunaraj Luitel

व्यङ्ग्य निबन्ध : सानुबुबाको मनोवाद

~गुणराज लुइँटेल~ बा दंग । छोरी झन् दंग । भर्खरै बनेको नयाँ कुर्सीमा आरामले बसेकी छिन् उनी । छोरीलाई कुर्सीमा देखेर बा डब्बल खुशी छन् । कुर्सी बनाउँदा प्रयोग भएका ज्यावल अझैं भुइँमै छन् । मिलाइसक्न पाएको छैन । छोरीको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : ग्रिनकार्ड नचाहिएको मान्छे

~गुणराज लुइँटेल~ टेलिफोनको घन्टी अविराम बजिरहेको छ। बधाईको थामिनसक्नु ओइरो लागेको छ। जोसुकैका फोन उठाइदिन्छन् यिनै। रेडियो टिभीकै अन्तर्वार्तामा आफ्नो टेलिफोन नम्बर सार्वजनिक गर्ने यिनलाई सर्वसाधारणले फोन गर्नु कुनै अनौठो भएन। खास कारणै परेर यसपटक सर्वसाधारणले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सरलाई ब्लु लेबल

~गुणराज लुईंटेल~ नेपालबाट आफ्नो सर आउने भनेको सुन्दा रमेश दङ्ग छ । बुढालाई यता घुमाइदिन्छु, उता घुमाइदिन्छु भन्दै उ धेरै योजना बनाइरहेको छ । सरले अस्ति नै स्काइपबाट फोन गरेर भन्नु भा‘ छ— “रमेश त्यहां डि.सी. क्षेत्रमा मेरो खासै कोही … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सरलाई ब्ल्यु लेबल

~गुणराज लुइटेल~ नेपालबाट आफ्नो सर आउने भनेको सुन्दा रमेश दङ्ग छ । बुढालाई यता घुमाइदिन्छु, उता घुमाइदिन्छु भन्दै उ धेरै योजना बनाइरहेको छ । सरले अस्ति नै स्काइपबाट फोन गरेर भन्नु भा‘ छ— “रमेश त्यहां डि.सी. क्षेत्रमा मेरो खासै कोही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चाह निवस्त्रको

~गुणराज लुइटेल~ सौरभ अमेरिका पलायन भएको पनि ११ वर्ष नाघ्न लागेछ । आफ्नो भन्दा पनि अरुको ज्यान बचाउने उसको पेशा भएको हुंदा विहानदेखि राती सम्म ब्यस्त हुनु पर्छ । घरमै भए पनि अन कलमा रहनु पर्छ । कहिले कहिं त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment