तिमीलाई नै सम्बोधन गरी पत्र कोरु झैं लाग्यो
कोरिएका हर शव्दमा सबै पोखु झैं लाग्यो
थोरै मनमा डर बोकी आशा छरुँ झैं लाग्यो
मनका चाहाना पत्रभरी सबै खोलुँ झैं लाग्यो
कोरिएका हर शव्दमा सबै पोखु झैं लाग्यो
आकांक्षाले भिजिएका शव्द पोतु झैं लाग्यो
हामी बिचका अजान पर्दा सबै खोलु झैं लाग्यो
मनभरी रहर बोकी बिनय छरुँ झैं लाग्यो
कोरिएका हर शव्दमा सबै पोखु झैं लाग्यो
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )

