रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- छन्द कविता : पाखा पखेरा भरि नाँच्न पाऊँ
- निबन्ध : तोरीलाहुरे चोकमा एक छिन
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- कविता : बैशाख
- समीक्षा : पूर्ण राईको जय-बिजय कथा
- बाल कविता : देशप्रेम
- किराँती लोक कथा : हाङ्छा
- नेपाली लघु-उपन्यास : सहयात्री
- मनोविश्लेषणात्मक कथा : पवित्रा
Tag Archives: nepali sahitya
व्यङ्ग्य निबन्ध : हामी एक नम्बरको भाते
~यम घिमिरे~ मान्छेलाई काम नलाग्ने, बेकामे, खाएर मात्र बस्ने अरु केही सीप कौशल जाँगर नभएको भन्नु पर्यो भने हामीले भनिआएको शब्द हो ‘भाते’। तर, हामीकहाँ काम लाग्ने, गरिखाने सीप जाँगर भएकाले पनि खाने भनेको चैं त्यही भात नै हो । … Continue reading
समीक्षा : भाइटीकामा मितेरी साइनो
~त्रिभुवनचन्द्र वाग्ले~ भाइटीकाको दिनमात्र खुल्ने रानीपोखरीस्थित भातृत्तेश्वर महादेव मन्दिरमा धेरै दाजुभाइहरूले टीका थाप्छन् । राजधानी काठमाडौंमा अन्जली दिदीले विगत केही वर्षदेखि धेरै भाईहरूलाई टीका लगाइदिंदै आउनु भएको भएको छ । यसमाथि ओम शान्तिका दिदीहरूले जनै पूणिर्माको अवसरमा राजनीतिक र सार्वजनिक … Continue reading
कविता : तरूल खन्दैछु आमा
~देबेन्द्र बस्याल~ म तरूल खन्दै छु आमा हाडीकोटको घना वनमा बाख्रा पनि हेर्दैछु आमा बौसिफूलको पाखामा तरूल त ठूलै भेटेको छु आमा तर निकै अप्ठेरो मा तरूल त मिठेहो आमा तर दुईढुङ्गाको अन्तरमा थुप्रै माटो र ढुङ्गा फालें
कविता : दाग लागेपनि कुर्तासुरुवाल नलागेपनि कुर्तासुरुवाल
~उदय निरौला~ टक्टकाउँदो सेतो कुर्ता सुरुवालमा सजिएको त्यो मान्छे अलिकति बाटोको हिलो टाँसिन्छ र सुरुवाल कुरुप हुन्छ पान पिच्काउँदा खयर मुस्काउँछ छात्तिमा र दाग दुख्छ सेकुवापसलको धूँवाले अरु बढी रंगिन्छ पोशाक र किच्च हाँस्छ त्यो मान्छे कुर्तासुरुवाल सफा भए पनि … Continue reading
कविता : ऐना
~देवान किराती~ भित्तामा झुण्डीएको ऐना हेरें पटक्कै चित्त बुझेन झिकेरै– हेरें अहँ फ्याट्टै मन बुझेन । उधोलाई उभो बनाएँ दायालाई बायाँ बनाएँ रत्तीभर मिलेन अनुहारको चौखुँडा
कविता : ताहूँ र यात्री
~राजेशकुमार अर्याल~ यात्री न हुँ तिमीलाई स्पर्श गर्न यसपाली ताहूँ आएको छु । जिन्दगीको बटुवा न हुँ थकाईको सुस्केरा हाल्न यसपाली कराउने पहाड आएको छु । खल्डुक र सल्लाका हाँगा भाँचेर उकालो चढेँ बैशाखी टेके र गन्तव्यमा अगाडि बढें भग्नावशेष … Continue reading
कविता : तपाई र मेरो पेशा
~दिङ्लाली कान्छो~ मलाई एउटा प्रश्नले संधै सताई रहन्छ ….. त्यो हो —- ” मेरो जिम्मेवारी के हो ? ” मलाई यो पनि थाहा छ मेरो पेशा वा जागिरले म एउटा शिक्षक हुँ तिनै सानानानीहरु वा युवा-युवती देखि अधबैंसे उमेरका संग … Continue reading
कविता : भगवान भरोसा
~लोप्चन लामा~ कहिले माओको बन्दुक पड्कियो कहिले र्हितिक कान्डा मच्चियो त कहिले मदेश करायो कहिले वाइ सियलले बजायो कहिले चक्क जाम त कतै फोहोरको गन्ध
कविता : गयो दशैं
~भिम बहादुर थापा~ आउला भन्दाभन्दै यसपाली त अघाउञ्जेल मनाउँला भन्दाभन्दै परदेशमा पुरानै पस्केर उही परार झैं सन्नाटा चिरेर एकदिन सुटुक्क आएर गयो दशैं।
पुस्तक समीक्षा : ‘मुक्तिसंघर्ष’को मैदानमा कवि राजेश विद्रोहीको परीक्षा
~नन्दलाल आचार्य~ ‘थोरै साहित्यको निर्माण गर्न धेरै इतिहास लाग्छ ।’– हेनरी जेम्स ‘मनुष्यभन्दा ठूलो कुनै शक्ति छैन, मनुष्य समस्त वस्तु र स्वयं स्रष्टा हो, मनुष्य चमत्कारकर्ता हो र प्रकृतिका समस्त शक्तिहरूको भावी स्वामी हो ।’– म्याक्सिम गोर्की अ. विषय प्रवेश … Continue reading
कविता : माटो यो जोगाऊ
~श्यामसुन्दर श्रेष्ठ~ कल्कल बग्ने खोलाले भन्छ, माटो यो जोगाऊ मासेर वन पहाडको मलाई खहरे नबनाऊ पुग्नु छ टाढा समुद्रसम्म स्वच्छ म बन्न पाऊँ मायाले हेरुन् सवैले मलाई, हृदय धुन पाऊँ ।।१।। हरियो जंगल पहाडमा भए म स्वच्छ हुनेछु जंगल मासे … Continue reading
गजल : डोली चढे पछि
~दिनेश श्रेष्ठ~ आसु चै नझार्नू डोली चढे पछि जीतमा नहार्नू डोली चढे पछि तड्पिदैछु पल्पल् तिम्रै वियोगमा सम्झना नमार्नू डोली चढे पछि
कविता : महिलाहरू कहाँ छन् ?
~सङ्गीत श्रोता~ आजैको कार्यक्रम हेर्नुस्– प्रमुख अतिथिको आसन मुन्तिर पुरुषकै खुट्टाहरू हल्लिरहेका छन् विशिष्ट पाहुनाको पिर्कामा पुरुषकै घुँडाले पलेटी कसिरहेका छन्
गजल : देखावटी गर्छन यहाँ
~कृष्ण पौड्याल~ आफ्नो बनाउन माया देखावटी गर्छन यहाँ। बे अर्थका हासो खुसी मुटुभरी छर्छन यहाँ॥ मन भित्रको कालो दाग देख्न कहाँ सकिन्छ र। अन्ध विश्वासको आधारमा भर पर्छन यहाँ॥
गजल : हास्न कहाँ सकिन्छ र
~बि बी सुब्बा~ बितेका ति दिन सम्झी हास्न कहाँ सकिन्छ र कडा रोपी मुटु माथि बास्ना कहाँ सकिन्छ र बाल्यकालको याद दिलाउने अल्लारे यो बैशा लाई फेरी बालपन संग गास्न काहा सकिन्छ र
कथा : इमेल
~अर्जुन नवोदित~ अफिसबाट घर आइपुग्न बसमा कम्तिमा पनि एक घन्टा लाग्थ्यो। साथमा सँधैझैँ उपन्यासका किताब थिएनन आज। के गरेर समय बिताउने भनेर घोरिनु अगिनै जुक्ति फुर्यो। ब्यागबाट ल्यापटप निकाले।फेसबुकमा धेरैबेर अडिग रहन सकिन सरासर मेल खोल्न लागेँ। तिनवटा नयाँ मेल … Continue reading
निबन्ध : पैसा
~अर्चना न्यौपाने~ कसले जन्मायो होला पैसा ? कसले न्वारान गरे होला यसको ? शिक्षा दिने गुरु को होलान् ? कहिलेकाहिँ त पैसा जन्माउने आमालाई समेत झर्पान मन लाग्छ, न्वारान गर्ने पुरोहितदेखि रिस उठ्छ, शिक्षा दिने गुरुदेखि दुःख लाग्छ । ए … Continue reading
कथा : रङ्गबिनाका जीवनहरु
~लेनिन बञ्जाडे~ टिरङ…टिरिङ…टिरिङ “हलो” “हजुर .. ए हुन्छ ल” “ए विज्ञान, फोन छ” घण्टी बज्नुअघि र पछि एकतमासको फरक छ परिवेशमा। बज्नुअघि जुरुक्क उठ्छु, पछि थचक्क बस्छु। यसपालि पनि बजेन घण्टी मेरो लागि। “रोल्पा जानुपर्छ अब त, यता बसेर हुने … Continue reading
समीक्षा : मखमली काव्य हाइकु लेखनको लहर र रचनाको रहर
~रामकुमार पाँडे~ सानो नै सुन्दर र अणु नै परमाणुका रूपमा सूक्ष्म काव्य हाइकु पूर्वीय दर्शन र जीवन शैलीको उत्कृष्ट उदाहरण हो । जटिल मन्त्र, सूत्रबद्ध पारम्परिक पद्धतिलाई सरलीकृत सिर्जनाका रूपमा हाइकु कवि, महाकवि मात्र हैन चिन्तक दार्शनिकका लागि ज्ञानान्तको शून्य … Continue reading
गीत : सात समुद्र वारिपारि
~बासुदेव बुढाथोकी ‘सागर’~ सात समुद्र वारिपारि हुनुपर्यो आज सानु , आफ्नै तक्दिर खोटो ठानी रुनुपर्यो आज सानु ! वर्षौँ बिते एकै झल्को देख्न पनि रहर भयो , म बाँचेको सुन्दर बस्ती काकाकुलको सहर भयो । फूल सम्झी काँडालाई छुनुपर्यो आज … Continue reading
गीत : सँधै नै म
~दिव्य खालिङ~ सँधै नै म हाँसें, तिमिलाई रुवाई आज सारा खुसि, म दिन तयार छु तिम्रा पिरहरु ती केहि मेटिएला जुनी भरको लागि म लिन तयार छु सँधै नै म…. कहाँ मेरो भाग्य, तिमीलाई पाउने २ तर बाँचुन्जेल यहाँ, घात … Continue reading
कविता : मैन
~श्रेष्ठ समनश्री~ पग्लदैथिए निधारहरु… … बिस्तारै– मध्यान्हमा, सुर्यले निकै नजीकबाट नियालेर प्रत्येक अंगहरुको रापिलो स्पर्शमा, उनी– यस्सो नाकको टुप्पो चलाउन नपाउदैं
लघुकथा : शहीद परिवार
~आभा~ यति धेरै त श्रीमान् शहीद हुँदा पनि ज्योतिको मन चोइटिएको थिएन । श्रीमान्को शहादतले कहिल्यै नभरिने एउटा खालीपन दिए पनि देश जनताको मुक्तिको लागि उनले गरेको बलिदानी सम्झँदा छाती गर्वले फुल्थ्यो । जीवन जगतलाई हेर्ने, बुझ्ने स्पष्ट दृष्टिकोण थियो … Continue reading
कविता : भ्रम
~अभि वशिष्ठ~ म उस्लाई हेर्छु, अनि बोलाउँछु, उ लतारिँदै आउँछ मेरो समिपमा, म अगाडि फर्किन्छु, फेरि चाल्न थाल्छु पाइलाहरु, उ पछाडी छोडिन्छ, अनि हराउन थाल्छ, आफ्नै संसारमा ।। म सक्दिन, रहन मौन,
लघुकथा : ‘‘भ्रष्टाचार– निवारण’’ दिवस
~डा. कपिलदेव लामिछाने~ मुलुकमा भ्रष्टाचार चरममा थियो । घुसतन्त्र र कमिसनतन्त्रको बोलबाला थियो । मानिसहरू आजित भइसकेका थिए । घुस बिना कुनै काम हुन्नथ्यो । मन्त्रीपरिषद्को बैठकमा यसबारे छलफल भयो ।एक मन्त्रीले भ्रष्टाचार–निवारण दिवस मनाउने प्रस्ताव राखे । अरूले उडाए– … Continue reading
तेजिन्द्र रानाका तीन मुक्तकहरु
~तेजिन्द्र राना मगर~ १ दिनरातको त्यो गुजारा कटाउनु पर्छ हेर सानो घरमा सबै जना अटाउनु पर्छ हेर मिठो-मसिनोको त के कुरा गर्नु र प्रिय हालेको खानालाई पनि घटाउनु पर्छ हेर २ भयो अब मायाले सताउँदिन सानु माया गर्छु भनेर हताउँदिन … Continue reading
छोक : दशैं
~मुक्ता सापकोटा~ दशै के हो दसै हो यो निर्धा कंगाल जो मर्दछन दसै होइन दशै हो यो बसि जो मोज गर्दछन भेडा च्यङ्रा खसिहरुको अन्त्यस्टिको दिन
कथा : कोकोहोलो
~एकराज प्रधान~ कठ्याङ्ग्रिँदो पुसको स्याँठ । घरि–घरि बन्द झ्यालको चेपचापबाट छिर्छ र सिरिङ्ग बनाएर जान्छ शरीरलाई । त्यही चिसोसँगसँगै हजुरआमाले फेरिरहेको एकोहोरो सास रोकिन्छ र छाती नै चर्केलाझैँ गरी निस्कन्छ खोकी । नसाहरु फुलिन्छन् । हत्तपत्त म अघि बढ्छु, टाउको … Continue reading
मुक्तक : सपना
~शेर्पीनी कान्छी ‘निम’~ म अनि मेरा बिचरा अन्गीन्ती चाहानाहरु, खोज्दै बस्छु आफैमा रमाउने बाहानाहरु, सपनाको सागरबाट मोति बटुलेको पनि
कविता : दार्जिलिंगको बाघचुलिमा
~लक्ष्मी प्रसाद देवकोटा~ क. कञ्चनजङ्घा लेक भरिभर ब्राह्ममुहूर्तमा मिरमिर, मिरमिर, आँग जोरी भेडा उँग्छन् दलका दल, पाठा, माउ सब, बादलका, निश्छल ! भेडीगोठमा उँचाइका, बाफ–पस्विना, परिणत, जल मेषभूत, विभूति रङ्गका बादल ! निशिभर हावाघरका सुतेका बिउँझिन लागे पलपल !
कविता : स्वागत छ दिपावली
~रमेशप्रसाद तिमल्सिना~ स्वागत छ दिपावली तिमीलाई खुसियालि ,हर्षर उमंग बोकि आऊ रंगीचंगी फुल बनी सुगन्ध र्छन आउ भाइनभएका दिदीलाई भाइ बनी आउ स्वागत छ दिपावलि तिमीलाई दिदी बहिनी बनि भैलो खेल्न आउ दाजुभाइ बनी देउसी खेल्न आऊ मखमली फुल बनि … Continue reading
कविता : भोटे कुकुर
~सुरज काफ्ले~ हरेक हरेक ऋतुमा बाहिरै , बसन्तमा त ठीकै हुन्थ्यो ! शरद ऋतुमा पनि बाहिरै, उ अाफैँ नै भित्र अाउँदैन थियो, मेरो गुणवान भोटे कुकुर । जब बच्चा थियो, चन्चले थियो । जिस्कँदै भित्र बाहिर गरिरहन्थ्यो, भित्र पसेको म … Continue reading
