Tag Archives: nepali sahitya

कविता : म एउटा श्रद्धाञ्जली

~जोतारे धाइबा~ ठेट्ना मनहरूले चपाएका मिहीन सपनाहरूबाहेक केही रहने छुइनँ म माझी घामले बिछ्याएको जालमा पर्छ एका बिहानै,

Posted in कविता | Tagged | Leave a comment

कविता : बेवारिस मत !

~दीपेन्द्र के.सी.~ देशको सीमा काटेपछि स्वतः अनुपस्थित छु म मतपत्रका स्वस्तिक छापहरुमा । मेरा विचारहरु छिराओस् सिंहदरवार तिम्रा घोषणाका टेपरिकर्डर सुनाओस संसदमा र, फेरियोस् एउट कथा, कम्तीमा तुरुन्तै सम्भव छैन । मैले चाहनुु र नचाहनुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : दीपावली

~होमनाथ सुवेदी~ दीपावली जलाएको आंैसीको रात देखियो सदा हार कहीँ हुन्न खुसीको हार लाइयो । भेटे जस्तो हुँदैहुन्न भगिनी भाइको कुरो दीपावली समाएर पार लागिन्छ सेतु यो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रित्तिएको सम्वेदना र मेरो आग्रह

~सन्त थुलुङ्~ अहिले मसँग छैन कुनै नयाँ कविताको प्लट छैन नयाँ कविताको लागि कुनै सुन्दर विम्व न त छ कुनै राष्ट्रियता झल्काउने प्रतिक छ त केवल शुन्य मष्तिष्क छ त केवल रिक्तो मन भयो नजिस्काउन नवयौवना वैंशहरू भो नचलाउन कामुक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म जन्मेको ठाँउ

~बाबुराम पन्थी ‘गुल्मेली’~ कमै हुन्छ वर्णन जति गरे पनी सुन्दर रेसुड्गाको काखैमा खेलेर रमेकोछ जाँहा तम्घास बजार त्यो स्वर्ग भन्दा पनि सुन्दर लाग्छ यो म जन्मेको ठाँउ एउटा सानो सुन्दर शान्त बस्ती तम्घास यसको नाँउ

Posted in कविता | Tagged | Leave a comment

कविता : परिणामका पाइला

~रामेश्वर राउत ‘मातृदास’~ परिणामले आफ्ना पाइला जतासुकै मोडोस् अन्धकारले जस्तोसुकै उसको विषाक्त व्यूह रचोस् म सत्यको मियो, न्यायको शिर सधैं झलमलाउँदो दिग्विजयी हिमाल हरपल मुस्कुराउँदै म अदम्य भाष्कर/अजश्र ओजस्वी ब्रह्मज्योति, अविरल अनन्त कोसी/पवित्र पावन शिखर गंगा बगिरहन्छु/बगिरहन्छु, म अभिछिन्न सृष्टिको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्मदिन

~रुकला अनुरागी~ छोडेर कहिल्यै नफर्किने बितेका ती वसन्तहरू उभिएको छु म यो दोबाटोमा जहाँबाट सुरु भएको छ मेरो नयाँ परीक्षा । फर्केर हेर्छु र छोडेर आएका वसन्तहरू श्यामश्वेत भइसकेछन् तर आउँदै गरेको वसन्तजस्तै ती पनि कति रङ्गीन थिए है !

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : रोदनका एकासी प्रसङ्ग

~तुलसीहरि कोइराला~ नेपालमा अन्तर्वार्ता साहित्यलाई स्थापित गर्ने काम रुपरेखा का सम्पादक उत्तम कुँवरले गरेका हुन्, जसको स्रष्टा र साहित्य (२०२३) यस विधाको पहिलो कोशेढुङ्गा थियो । कुँवरले कोरेको बाटोमा ढुङ्गा थप्दै जाने र यसलाई फराकिलो पार्ने काम मधुपर्क मासिकका सम्पादक … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : समयको गुनासो

~नवराज योन्जन~ मेरो एउटै गुनासो एकनासमा टक टक रोकिदै एकपेज दिन एकपेज रातको साथमा हिडीरहेको त्यो घाम र त्यो जुन ताराहरूले गर्दछन् प्रश्नहरु… वैशालु हावाको बेगमा उडेर बतासिय पछी कलिला आसाका मुनाहरु लतारिदै जादा परिस्थितिलाई समयसंग जोड्दै मलाइ किन दूषित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नयाँ जीव

~सुषमा मानन्धर~ चिडियाखानामा नयाँ जीव ल्याइएको थियो । त्यसैले होला, हेर्नेहरुको निकै भीड थियो । कोलाहलपूर्ण वातावरणभित्र उपस्थित सबैमा कौतूहल चुलिइसकेको थियो तर पिँजडामा पर्दा लगाइएकोले कस्तो जीव ल्याइएको भन्ने बारे भने सबै अनभिज्ञ नै थिए । पिँजडा अगाडिको भीड … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : टिठलाग्दा बाटाहरु

~सौभाग्य बज्गाईँ~ रित्ता सपनाहरु जीवनका टिठलाग्दा बाटाहरु खै नयाँ नौलोपन यौवनका टिठलाग्दा बाटाहरु ओझेलमा परेका कलम शिपको सामिप्यता हिडेर थाक्ने भी यो मनका टिठलाग्दा बाटाहरु

Posted in गजल | Tagged | Leave a comment

गजल : म आउन सकिन दाजु

~आचार्य प्रभा~ सम्झिरैछु भाइटिका, म आउन सकिन दाजु निधारमा भाइटिका लाउन सकिन दाजु । बाध्यता नै यस्तै भयो,परदेशमा रुँदैछु सयपत्रिको मालामा ,मुस्काउन सकिन दाजु ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : भविष्यवाणी

~गङ्गा कर्माचार्य पौडेल~ छोराको उदण्ड स्वभाव देखेर सुन्तलिले सम्झाउँदै भनिन् “हेर बले तँ खराव मान्छेको सङ्गत गरेर अरुलाई किन दुःख दिन्छस् ? सात पल्ट जाँच दिएर भएपनि एस.एल.सी पास गरेकै छस् बरु कलेज भर्ना भएर खुरखुरु पढ । भविष्यमा ठूलो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : करोडौं मा एक छ

~सुनिता सापकोटा~ हरियाली त्यो बन करोडौं मा एक छ र नेपाली यो मन करोडौं मा एक छ एकान्तमा मरौ जस्तो लाग्दा सोच्ने गर्छु आहा! मेरो जीवन करोडौं मा एक छ

Posted in गजल | Tagged | Leave a comment

कविता : तिहारको सम्झना

~योगेन्द्र गिरी ‘संघर्श’~ बसेको छु दिदि परदेशमा रोएर बस्नु पर्यो मिसिनको तातो राप अनि पसिनाले मुख धोएर याद आउछ दिदि सप्तरंगी टिका निधारमा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अमरावती कान्तिपुरी नगरी

~भैरव अर्याल~ ‘उहाँ छउन्जेल डिट्ठाविचारीसित बिन्ती बिसाउँदैमा बित्यो, कहिले उडुस–उपियाँको नाचगान हेरेर झ्यालखाना रुङ्दैमा बित्यो, कविता लेख्ने कत्रो धोको हुँदाहुँदै पनि मन फुकाएर मनग्ये ठेली लेख्नै पाइएन’ स्वर्ग पुगेकै दिन आदिकवि भानुभक्तले नन्दनवनस्थित उर्वशी–पार्कमा टुसुक्क बसेर अपशोचको एक सुस्केरा हाले … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : गणतन्त्रको पुतला

~नरनाथ लुइँटेल~ खोलो अब तलतिर होइन मास्तिर बग्छ आकाश निहुरिएर भुइँमै लम्पसार पर्छ र अब जमिन उचालिएर आकाश बन्छ यो उलटपुलट हो, यो फेरबदल हो समयले ल्याएको जबरजस्त अदलबदल हो । गणतन्त्रको स्वप्नवगैँचामा फुलेको म जुही हुँ, जाई हुँ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : समयको अदालतमा दामासाही परिचय

~इन्दु अंशु~ बल्ल बुझेँ बाटो किन मोडयौ तिमीले, दौडको दामासाही प्रतिस्पर्धामा किन हारलाई बारम्बार मसँंग जोडयौ घटना त सुनियोजित रहेछ नि ! लजालु प्रतिमालाई मनभित्र गोडयौ, एक पोल्टो प्रेमको घाम बोकेर तिमी भए ठाउँमा आउँदा मैन, तिमीले स्वीकारेकै थियौ मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनः प्रेमपत्र

~अनन्तभद्र लामिछाने~ ऊ पर, क्षितिज पारिबाट, निरन्तर, अनवरत आइरहेको यो कोलाहलका बीच म तिमीलाई यो प्रेमपत्र लेख्दै छु । मनभित्र गुम्सिएका असङख्य पीडाहरु

Posted in कविता | Tagged | Leave a comment

सिजो : नजरको तीर

~सुष्मा मानन्धर~ नजरको तीरले हान्ने त मुटुमै हो भुतुक्क भै ढले पनि

Posted in सिजो | Tagged | 2 Comments

गजल : पग्लिएर तरल बन्छ

~कमल प्रकाश पौडेल ~ ठोस पार्छु भनी सोच्यो, पग्लिएर तरल बन्छ बिर्सूं, बिर्सूं, फेरि बिर्सूं, सम्झना नै हरपल बन्छ ।। साँच्चै खोज्यो नसम्झन, प्रयास ग¥यो बिर्सन मन मुटु तिर्सनाले, खहरेको भेल बन्छ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : आँसु रीत रहेछ जिन्दगानी

~गोविन्द लुइँटेल~ बाहिर हाँसो भित्र आँसु रीत रहेछ जिन्दगानी कहिले मिलन कहिले विछोड प्रीत रहेछ जिन्दगानी एउटा लेख्ने अर्को सुन्ने संगित त्यो संगितकारको भाव स्वर मिलार्इ गाइने गीत रहेछ जिन्दगानी

Posted in गजल | Tagged | Leave a comment

कथा : उसले चुमेको देश

~चण्डी सुवेदी~ “यात्रुहरूलाई यो अनुरोध गरिन्छ कि उडान नम्बर …..ले रसिया पाल्नु हुने यात्रुहरू कृपया २ नम्बर गेट अगाडि पाल्नु होला “ – कुर्चीमा निदाइरहेको निमेश अचानक ब्युझियों। खेलकूदको एउटा सेमिनारको लागि ऊ रसिया हिडेको थियो। घण्टौको उडान पछि ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : अन्धकार

~किशोर पहाडी~ देखिँदैन सेतो हुँदै गएको मेरो कपाल, चर्किंदै गएको भित्ता आफ्नो घरको, देखिँदैन क्यालेण्डर पनि दिनगन्तीको — घटदै गएको ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि र कविता

~कृष्ण पहारी~ यहाँ लेख्ने मात्रै कवि हुँदैनन् पढ्नेहरू पनि कवि हुन्छन् सुन्नेहरू पनि कवि हुन्छन् र पो कवितालार्इ ताली पिटिइन्छ हाँसिन्छ कविता पढ्दा पढ्दै रोइन्छ कविता पढ्दा पढ्दै अनि लेख्न थालिन्छ कविताका बारेमा समीक्षा र टिप्पणीहरू ।

Posted in कविता | Tagged | Leave a comment

गजल : नदिको पार नबनिदेऊ

~कृष्ण पौड्याल~ वारी भएछु तिमी नदिको पार नबनिदेऊ। रानो बिना अशुभ मौरिको घार नबनिदेऊ॥ सिक्काको दुई पाटा हौं सक्दिन अलग हुन। समाउदा पोल्ने करेन्टको तार नबनिदेऊ॥

Posted in गजल | Tagged | Leave a comment

इन्द्रेणी शर्मा ‘जलद’का नौ हाइकुहरु

~इन्द्रेणी शर्मा ‘जलद’~ मनको दियो निभ्न नदेउ बाळ नारी जीवन तिमीले चिन्यौ ? शायद चिनिनौ कि ? मेरो बिस्वास !

Posted in हाइकु | Tagged | Leave a comment

गजल : सयौ थरि फुल हामी

~उमेश राई~ फुल्न कहिले नपाएका सयौ थरि फुल हामी कसिंगर भै बिझाईएको नजरको धुल हामी पहिचानको कुरा गर्दा देश द्रोही नाम पाइयो समानताको दियो बाल्न सधैनै ब्याकुल हामी

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : बाल्यावस्था र राज्यारोहण

~शंकर लामिछाने~ डिसेम्बर ११, १९११ युवराज त्रिभुवनको शिक्षारम्भ भएको आज १४ दिन भयो । यसबीच, आचार्य बाजेले निकै मिहिनेत गरी साउँ अक्षरको एक पुस्तक आफ्नै हातले तयार पारेका छन् । कालो, रातो, पहेँलो, हरयिो रंगहरूले फूलबुट्टा काटेर ठूल्ठूला अक्षरमा पहिलो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : दुखेको बेला झर्केर नहेर !

~हरि सिंह माल “मुस्कान”~ मनको घाउ दुखेको बेला झर्केर नहेर ! बिचमै एक्लै छोडेर गयौ फर्केर नहेर !! अतित सम्झी आएको थिए घरको छेउमै ! बाटैमा भेट्दा यसरी आँखा तर्केर नहेर !!

Posted in गजल | Tagged | Leave a comment

कविता : स्पष्टिकरण

~गणेश कार्की~ एकोहोरो बातले पर्छार्छौ भने धित नमरुञ्जेल आकाशबाट चट्टानमा पछार मलाई दुखोस् यो तन र,म बुझ्न सकुँ म पनि जिउँदै रहेछु/बाँचेकै रहेछु धित मरिसके पछि पनि पुषको ठिहीमा हिउँले पुर मलाई

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्त्यहीन कथा

~राजेश विद्रोही~ मलाइ थाहा छ तपाइहरु कथा पढ्ने तरखरमा हुनुहुन्छ । तर यो कथा होइन । सूर्यबाट खसेको समयको टुक्रा हो यो जहाँ रातको मात्र होइन दिनको अनुहारमा पनि कालो पोतिएको छ । त्यही कालो समयलाइ प्रकाशमा ल्याउन यहाँ कथा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment