Tag Archives: Dipendra KC

कविता : मेरो अनुपस्थिति दशैंमा

~दीपेन्द्र के.सी. ‘अपजसी’~ हो ! यसपालि पनि म आउन पाउँदिन दशैंमा । यसै सिजनमा भिक्टोरिया क्रस खोज्नुछ अफगानिस्तान वा इराकतिर परमवीरचक्र खोज्नुछ कारगिल, जम्मू वा यतै कतैतिर । म आफनै सीमामा उभिएर देशलाई जमराले सिँगार्नुपर्ने वेला

Posted in कविता | Tagged | Leave a comment

कविता : म पिउने भएको छु

~दीपेन्द्र के.सी. ‘अपजसी’~ हो, नपिउने भन्दाभन्दै पिउने भएको छु म । तिम्रो डोली अन्मिएपछि सुनसान छ गाउँ; त्यसपछि चढ्न थालेको छ अर्कै नशा मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : नवयुग !

~दीपेन्द्र के.सी. ‘अपजसी’~ ए फतुरो ! तँ फगत घोषणा गर्छस् खोेक्रो नवयुगको ! हेर त एकचोटी तैले घोषणा सुनाउन जम्मा पारेको भीडलाई कुुपोषित नाँगा देहहरु ! एकचोटी तिनका फाटेका पैताला फर्काएर हेर त

Posted in कविता | Tagged | Leave a comment

कविता : पासपोर्ट र जुवा

~दीपेन्द्र के.सी. ‘अपजसी’~ खालमा अन्तिम दाउ, द्रौपदी राखेर आशा विछयाउँछ युधिष्ठिर ! जव पासा फिंजारिञ्छ पश्चतापमा झोक्रिन्छ नतिजा वोकेर युधिष्ठिर ! आज धेरै युधिष्ठिरहरु हरिया, राता पासपोर्टहरु वोकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीप्रति

~दीपेन्द्र के.सी. ‘अपजसी’~ माफ गर मलाई ! सुवासना र सौन्दर्य एकैचोटी छर्दै जीन्दगीको पत्र–पत्र गाफिएर तिमीमा सँधै मुस्काइरहेको एक थँुगा मुहार तिम्रो सौन्दर्य र गुणको बाराम्वार वयान र चर्चा गर्न चाहदिन म !

Posted in कविता | Tagged | Leave a comment

कविता : यो शहरमा विरामी फूल !

~दीपेन्द्र के.सी.~ शंका छैन यो शहरमा सँधै हतारमा कुदाउने हुलका हुल स्कूटरहरुका चालकहरु नेपाली नै हुन् नभए बँगाली, पाकिस्तानी वा भारतीय हुन् वा पक्कै अरवीहरु हुन् । यो माइनस डिग्रीको चिसो हुस्सुमा फैलिएको आहट ! प्रर्याप्त छ परिचयलाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो वयान !

~दीपेन्द्र के.सी.~ श्रीमान् ! कसलाई हुन्छ र यहाँ यति प्रिय सपनाहरु त्याग गर्ने रहर ? आत्मविश्वासका जगहरु भत्काउँदै मैले फूलहरु चढाएकै हो इच्छाका त्यागपत्र माग्ने देवताहरुलाई । आफनै सौन्दर्यका मादले आत्महत्यामा लम्किए जस्ता फूूलहरु र आफनै बिष लागेका सपनाहरु अवसानका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बेवारिस मत !

~दीपेन्द्र के.सी.~ देशको सीमा काटेपछि स्वतः अनुपस्थित छु म मतपत्रका स्वस्तिक छापहरुमा । मेरा विचारहरु छिराओस् सिंहदरवार तिम्रा घोषणाका टेपरिकर्डर सुनाओस संसदमा र, फेरियोस् एउट कथा, कम्तीमा तुरुन्तै सम्भव छैन । मैले चाहनुु र नचाहनुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : वीर अधिकारी जिन्दावाद !

~दीपेन्द्र केसी~ हिजो एकसाथ पढें मैले धेरै समाचारहरु । न्यायका भिखारी नन्दप्रसादले कालो पोतेर गणतन्त्रलाई सुकेको डाँठजस्तो भोको र हलुको शरीर जिम्मा लगाए यमराजलाई । लोकतन्त्रको सबैभन्दा शक्तिशाली हतियार “अनसन” जसले, झुकायो सिँगो व्रिटिश सरकारलाई गोर्खासामु कुनैबेला झुकेथ्यो गान्धी सामु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घोषणापत्र

~दीपेन्द्र केसी~ सिउरिन भन्दिनँ एक थुँगा तिमीलाई बरू फूलसँग राखिदिन्छु तिमीलाई अनि, बल्ल मुस्कुराउँछन् गुराँसहरू र, उत्सव चल्छ यो प्रेमलोकमा ! जब यो शीतल हावामा ‘जीवन’को सुगन्ध मिसिएर आउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : विजयोत्सव

~दीपेन्द्र के.सी.~ फाँटभरि सुलीहरु छरेर फैलिएको गन्ध, असीमित कुखुराका; सुँघेर ह्वाँस्स अनौठो मादमा, उर्लिएका हुँइयाहरु झर्दैछन शहरमा । परिवर्तनका झण्डाहरुले छोपिदै छिर्छन चोक, गल्लीहरुमा घोकाइएका नाराहरु उराल्दै उफ्रीन्छन्, वजारिन्छन्, थचारिन्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : चुनाव र चटक

~दीपेन्द्र के.सी.~ खोलाहरु उल्टा बगेर हिमालको जरामा थिग्रदैछन झरेका पातहरु फेरि हाँगा खोज्दै हिंडेका छन् तर मध्यदिन, चमकन्न सूर्य बस्ती अँध्यारोको अँध्यारै छ अँध्यारै पर्दा हालेर अँध्यारैमा आज– फेरि एउटा चटक शुरु होला जस्तो छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पेन्सनपट्टा

~दीपेन्द्र के.सी.~ सम्झनाहरु बल्झाउने पेन्सनपट्टा बोकेर हातमा पेन्सन क्याम्प आउने बाटो हेर्दैछिन आमा जग्गेका मण्डपहरुमा गरेका वाचाहरु जीवनभर साथ दिने कसमहरु त्यो पहिलो रातका कुराहरु

Posted in कविता | Tagged | Leave a comment