रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- छन्द कविता : पाखा पखेरा भरि नाँच्न पाऊँ
- निबन्ध : तोरीलाहुरे चोकमा एक छिन
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- कविता : बैशाख
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- बाल कविता : देशप्रेम
- किराँती लोक कथा : हाङ्छा
- समीक्षा : पूर्ण राईको जय-बिजय कथा
- गीत : मनमा माया तनमा माया
- नेपाली लघु-उपन्यास : सहयात्री
Tag Archives: nepali sahitya
कविता : एउटा ‘ज्ञ’ को अन्त्य
~गणेश कार्की~ बाबु छोरा बोलिदे न यो अन्धकार रातमा एउटा दियो बालिदे न किन ? तँ निदाउँन लागिस् कि क्या हो ? किन ? तैले दिक्क मानिस् कि क्या हो ? तेरो मसालको आगो अझै निभिसकेको छैन तेरो छातीको घाउ … Continue reading
कथा : यो कथा होइन
~श्रेष्ठ समनश्री~ उसले यसो भनिरहँदा म गम्भिर मुद्रामा सोचिरहेको थिएँ । “बकवास्”– मेरो जवाफ । ऊ पनि एकछिन चुपचाप भई । के सोचिछे कुन्नी ??? एक वाक्य buzz भयो– “Its raining outside यार ……” माहोल बदल्ने प्रयासमा थिई ऊ ।
कविता : फूलमाया
~वियोगी काइँला~ फूलमाया ! तिमीलाई धेरै ठाउँ खोजेँ तिमी हिँड्ने नागबेली बाटोहरुमा घाँस दाउरा गर्दै गाउने भाकाहरुमा प्रत्येक सीमा र नाकाहरुमा अहँ तिम्रो अत्तो न पत्तो तिमी बिजुली झैं मिलिक्क मेरो हृदयमा आयौ र गयौ तर कहाँ गयौ ? तिमी … Continue reading
कविता : नागबेली सुनकोशी बेसी झरेको
~राज थापा~ नौलो बिहान,नौलो किरण हिमाल हाँसेको हरीया डाँड काँडा गाँउ घरमा भाले बासेको ! नागबेलीभै सलल बग्दै सुनकोशी बेसी झरेको सरदमा गरहा गरहा धानका बाला झुलेको
कविता : कसरी तह लगाउने ?
~वामदेव पण्डित~ कता को के कुरा लेखूँ बिचल्ली छ सबैतिर । समायोजनको काम लडाकुको छ अस्थिर ।। अर्धसैनिकको जत्था कार्यकर्ता बनाउने । राजनीतिक संस्था ती कसरी तह लाउने ।।१।। च्याउझैं अब जन्मे है अस्त्रधारी समूहको । औषधि कसरी गर्ने समस्या … Continue reading
कविता : ढडिया र बा
~बिना थिङ तामाङ~ एउटा रुटिन…. वर्षामासको प्रत्येक बिहान बा रुंग्नुहुन्थ्यो ढडियामा – माछा जसै उर्लेर आउँथ्यो राप्ती, बर्षामा उसै उर्लिन्थ्यो खुसी हाम्रो घरमा किनकी ती झरिला बिहानहरुमा बा थाप्नुहुन्थ्यो ढडिया खेतका गह्राहरुमा र जोहो गर्नुहुन्थ्यो एक छाक तरकारी
गीति कविता : थाङ्नो हुन्छ तास कुचिन
~रामेश्वर राउत ‘मातृदास’~ थाङ्नो हुन्छ तास कुचिन प्रयोजनहीन झुम्रो विषाक्त आफ्नै शरीरबाट निस्कन्छ जसरी जुम्रो । चुपचाप कहिल्यै मौन हुन्न जिन्दगी बग्ने खोला हाास्नुपर्छ निर्झर नाच्नै गतिशील जीवन चोला ।
व्यङ्ग्य निबन्ध : एउटा खसीको आत्मकथा
~हरिवंश अाचार्य~ म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु । कुखुराको चल्लाले माउ कुखुरासँग सोधेछ, ‘ ममी मान्छेको चाहिँ सबैको नाम हुन्छ, हाम्रोचाहिँ किन हुँदैन ?’ माउ कुखुरीले जवाफ दिइछन्, ‘मान्छेको चाहिँँ जिम्दो हुँदाखेरि नाम राख्छन्– राम, श्याम, … Continue reading
कविता : अमिलो समय
~भक्तराज न्यौपाने~ घर–घर नै खाली छ गाउँमा प्रत्येक घरमा एकोहोरो कराइरहेछ सुनसान माध्याह्न पट्यारलाग्दो चकमन्नता आँटीमा बसेको छ टुक्रुक्क । नियास्रो मजेत्रोसँगै चिम्सा आँखामा बूढीआमाहरू हेरिरहेछन् युगको तमासा हातको हातै बोलेको छ साहिलो छोरो
गजल : प्रचण्ड !
~केशव गौतम~ भारततिर नगएर चीन गए प्रचण्ड चर्चा चल्यो- उत्तरतिरै किन गए प्रचण्ड – सत्तालोभीहरूको आलोचना नियाल्दा केही दिन राजनीति भुल्न गए प्रचण्ड ।
कविता : लुङ्मारी मिथक
~मनु लोहोरुङ~ काल्पनिक वायुयानबाट भू-मध्यसागरको तटमा अवतरण हुँदाको पल, पूर्वतिर फर्किंदा बादलमा खाडलमाथिको जमिन र्सलक्क आफ्नै…. भूमिको मानचित्र देख्छु । ढुंगे मनको पहाडहरु अब बिस्तारै खस्छन् विचारका ब्लास्टिंग पड्किनु र पड्काउनुको ऊँभो गतिले चोइटिएर…
लघुकथा : अस्ति, हिजो र आज
~आर. आर. चौलागाईं~ अस्तिसम्म- “ज्यू” र “हजुर” सुनिन्थ्यो । हिजो- “तपाईँ” भनेको सुनियो ।
गीत : ढाका टोपीमा हेर या गलबन्दीमा हेर
~नरदेन रुम्बा~ ए ढाका टोपीमा हेर या गलबन्दीमा हेर मैले बोकेकोछु मैले बाँधेको छु निर्माया तिम्रै मायालाई कम्मर पेटीमा हेर या कालकोटैमा हेर मैले भिेरेको छु मैले खिलेको छु निर्माया तिम्रै मायालाई….. नदेख्नेलाई सुनाखरी कस्तो छ नि भन्नु
कविता : चोका
~डा बमबहादुर थापा ‘जिताली’~ हिजो र आज पग्लिँदै छ हिमाल दिनानुदिन अग्लिँदैछ महल मूल सुक्दो छ असुरक्षा फुक्दो छ बढ्दो महँगी प्रतिकूल याम छ राष्ट्रियतामा मिलौँ सबै नेपाली सङ्कल्प गरी
व्यङ्ग्य कविता : नेता म यो देशको
~देव भट्टराई~ मान्छेको अनुहारको छु जति नै नाङ्गो भए तापनि सोझो नाटक गर्न सक्छु अतिनै नै बाङ्गो भए तापनि यो मेरो घर बङ्गला छ सुविधा सम्पन्न राम्रो अति मेरो उन्नति भैरहेछ जति होस् यो देशको दुर्गति । छोराले जति सक्छ … Continue reading
कथा : कठिन यात्रा
~हरिप्रसाद भण्डारी~ धेरैले यसै भन्थे। एउटा अनिवार्य यात्रा, शिखरमा पुग्नका लागि हिँडिरहेका थिए यात्रीहरू। थाक्ने पछि पर्थे र हिँड्नेहरू हिँडिरहन्थे, निरन्तर। कहिले भीरको बाटो, कहिले जङ्गलको बास। यात्रा कहाँ हुन्छ र सुगम ! चितुवा र ब्वाँसाको झम्टाइ, तीखा ढुङ्गा र … Continue reading
कविता : युग बालक
~लक्ष्मी प्रसाद देवकोटा~ पिन्चे, लुत्याहा, परेवा–छाती छाडा, पुट्ट, सिँगाने, भुस्याहा साथी, काँढा ! घ्यारघ्यार बिरालोको घाँटी, जाँडा । यही न हाम्रो भविष्य सुई हो ! टाढा !
कविता : चिठ्ठी प्राप्तिलाई
~अतित मुखिया~ पृय प्राप्ति, अतिक्रमण गरेर आफ्नै मनको मझेरी आंसुका डोबमा हांसो पहिल्याउदै खुसीको ढुकुटी खोज्ने प्रयास नगरेको त काहा हो र ? बाँधहालेर मनका विचलनहरुमा धैर्यको घाउ सुम्सुमाउदै पीडाको मूल थुन्ने कोशिश नगरेको त काहा हो र ?
गोविन्ददेव आचार्यका केही छन्दबद्ध छोटा कविताहरु
~गोविन्ददेव आचार्य~ ■ छन्द :- स्रग्धरा १ जोजो लाभार्थमा नै अगलबगलमा आउँछन्-ती छुरा हुन् नाता वा मित्रताका दृढ परिचय ती- भावनाका कुरा हुन् राम्रो साथीत्व हेर्ने गणित र गुणको चिन्ह नै एकता हो ढर्रा वा बाध्यतामा मिलन यदि भए मात्र … Continue reading
गजल : छाल आयो अनि पो त !
~इलामेली टीकाराम दुलाल~ नयन तालमा छाल आयो अनि पो त ! जिन्दगीले रून सिकायो अनि पो त ! तर हरेस त खानेवाला छैन भनि दिनु उनीको यादहरूले सतायो अनि पो त !
गजल : दुखेर के गर्नु
~आनन्द अधिकारी~ बानी नै भयो मन, दुखेर के गर्नु अझै रुनु छ आँशु, सुकेर के गर्नु । हिमाल झैं अटल रहे पो जिन्दगी अग्लिदै बा“स जस्तै, झुकेर के गर्नु ।
गीत : लुकीछिपी लुकीछिपी हेर्नेले
~शम्भुजित बास्कोटा~ लुकीछिपी लुकीछिपी हेर्नेले सुटुक्क मेरो मन चोर्नेले सम्झिदेऊ बुझिदेऊ सुनिदेऊ मलाई नेपाली माया मन पर्छ मलाई नेपाली माया चाहिन्छ जसको रमरममा जादु छ जसको अधर झुकाउने प्यार छ जसको पृत पृतमा गीत छ जसको माया आफ्नै रीत छ
कथा : उकुस मुकुस
~इस्माएल सुब्बा~ सबैथोक त छ,तै पनि जिवनलाई सराप्ने कताबाट आदत बसेछ। अरूलाईभन्दा बढी अचेल आफ्नै जिन्दगी लाई देख्छ कुरूप र भन्छ थुक्क जिन्दगी। अनि एकोहोरिरहन्छ। म सोच्छु- मान्छेको जिवन के यति सस्तो छ र,एक बटल रम? के यो नै हो … Continue reading
कथा : प्रेमको बाटो
~सन्तोष खतिवडा~ उमेर त खासै भएको छैन तर उसको शारीरिक बनावटले उमेर भएकै लाग्दछ । निख्खर कालो हैन, हिस्सी परेको कालो भए पनि गालामा भएका अनगिन्ती दागहरुले अनुहार कालो नै लाग्दछ । दुवै कानमा चाँदीको कुण्डल लगाएको छ । पातलो … Continue reading
गजल : कवूल गर्दैनन् यहाँ
~राजेन्द्र थापा~ मेरो पनि छ दोष भन्दै किन कवूल गर्दैनन् यहाँ घर बिग्री सक्दा पनि मेरो किन भूल भन्दैनन् यहाँ दह तातेर कालो बादल म देख्छु घरको चारैतिर के पानी नपरीकन नै कुनै मूल फुट्दैनन् यहाँ
छोक : आँखाभित्र बिलाउँदैन
~कृष्णप्रसाद पराजुली~ आँखाभित्र बिलाउँदैन जति, भाषाभेष म त आएँ विदेशबाट सम्झी आफ्नै देश चिल्ला चौडा बाटा देखेँ आकाश ताक्ने घर जस्तो देखे पनि मैले सम्झेँ गाउँघर
समीक्षा : अङ्ग्रेजीमा नेपाली साहित्य : एक सर्वेक्षण
~महेश पौड्याल~ यस आलेखले पहिले नेपाली लेखकहरूले सिधै अङ्ग्रेजीमा लेखेका, तथा नेपालीमा लेखिएर अङ्ग्रेजी भाषाका अनुवाद गरिएका साहित्यको सङ्ख्यात्मक चर्चा गर्नेछ । यसपछि नेपाली साहित्यको वैश्विक उपस्थिति अझै पनि सन्तोषजनक नहुनुका पछाडिका केही सम्भावित कारणहरूको विश्लेषण गर्नेछ । अन्त्यमा, यस … Continue reading
कविता : नेपालको वर्तमान स्थिति
~सिर्जना ङावाच~ वर्षौ बित्यो नेपालमा संविधान बन्ने मिति गरिब दुःखी जनताहरुको उस्तै छ खै स्थिति दिनानुदिन बढ्दै गा’छ कानुन बन्ने नीति जता हेर्यो भद्रगोल छ सरकारको स्थिति ।।१।। जान्ने बुझने नेताहरु कुर्सी नै प्यासी बन्छन् जनताहरुले न्याय मागे आशावादी बनाइदिन्छन्
कविता : राजनितिक रङ्गमन्च!!!
~आशा खनाल~ उु टक्क एक अडमा उभीरहेको छ यता उता अगाडि पछाडि वरपर आउनेजाने क्रम चलिरहेको छ…… मारुति सुजुकी कारमा, कोट पाइन्ट अनी काला जुत्ता टल्काउदै महाशयको सवार होइसिन्छ तर उु ठिङ पहाड जस्तै उभिएको छ…. महाशयको चर्को भाषण अनी
गीत : भन्छन् कोही जिन्दगी यो
~मदन दिपबिम~ भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो कोही भन्छन् जिन्दगी यो डुबिजाने घाम जस्तै हो म त भन्छु सृष्टिको अमूल्य उपहार मानिसको जूनी झैं के छ र बराबर? बाँचुञ्जेल गरौं रमाइलो नाच्दै गाउँदै गरौं रमाइलो आएका थियौं … Continue reading
गीत : मनको माया हजुरलाई
~बुद्धवीर लामा~ मनको माया हजुरको कहिले पाउने हो हुम्ला जुम्ला गाडीमा कहिले जाने हो डुंगा चढी राराताल कहिले घुम्ने हो कति मिठो शीतल हजुर हिमाल छायाँको कति मिठो भोकप्यास ज्यानकै मायाको
गीत : झस्केर दुख्छ यो मुटु
~मञ्जु शर्मा~ झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा राखेको थिएँ उसलाई मैले दिलको माझमा नसम्झाइदेऊ अतीतका व्याथा हृदय जल्दछ
