रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- छन्द कविता : पाखा पखेरा भरि नाँच्न पाऊँ
- निबन्ध : तोरीलाहुरे चोकमा एक छिन
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- कविता : बैशाख
- समीक्षा : पूर्ण राईको जय-बिजय कथा
- बाल कविता : देशप्रेम
- किराँती लोक कथा : हाङ्छा
- नेपाली लघु-उपन्यास : सहयात्री
- गीत : मनमा माया तनमा माया
Tag Archives: nepali sahitya
छन्द कविता : उषाकालीन स्वप्न
~डा. लेख निरौला~ (भुजङ्गप्रयात) चरा चिर्बिराए कतै कुञ्जनेर उठूँ भन्छु आफू मिठा स्वप्न धेर लुकाऊँ कहाँ खै उषा लालिमा छ मिठा स्वप्न मानौँ सँगै कालिमा छ ।। चरा गीत सङ्गीतका ताल उस्तै सुतू वा उठूँ स्वप्नका चाल उस्तै बिहानी छ … Continue reading
गजल : चाहना मन पर्यो !
~दयामोहन आचार्य~ विलासी तेरो चाहना मन पर्यो ! जनतालाई ढाँट्ने बहाना मन पर्यो !! पढ्न त कति कक्षा पढिस् कुन्नी ! हुनेनहुने कोरेका ती पाना मन पर्यो !!
गजल : चढाएर एउटा फूल ढुङ्गामा
~रेनुका पौडेल “आहत”~ चढाएर एउटा फूल ढुङ्गामा नगर तिमिले कबुल ढुङ्गामा । सधै गर्छौ आराधना शिवजिको, बोकेर त्यो आस्था त्रिशुल ढुङ्गामा ।
कविता : सम्बन्ध
~गणेश पुर्बछाने मगर~ म त एक सत्यधारी कलम हु तर तिमि त एक अनबुझ धारिलो हतियार हौ मेरो मन मा त सधै मेरो जनता प्रति मेरै जनताको बिस्वाश माया यो मेरो मुटुमा अटी नअटी गुम्सेर बसेको छ त्यसैले होला म … Continue reading
कथा : आत्मावतार
~प्रा. डा. सूर्यमणि अधिकारी~ शनिबारको दिन थियो। रमेशले अपराह्न तीन बजेतिर लगभग यस्तै अठार वर्षकी हिस्सी परेकी गोरी केटी लिएर आयो। त्यस दिन मैले रमेशकी केटी साथीसँग धेरै कुरा सोधखोज गरें। केटी फरासिली रहिछे, मेरा हर प्रश्नको खुलस्त जवाफ दिई। … Continue reading
कविता : मेरो प्यारो मनसूनलाई !
~जे.बी. शेर्पा ~ झर झर झरी ! तप तप पानि ! छप् छप् पानि ! बन जंगल पहरा पर्वत , एक हूल केटाकेटि , खेत को किसान , एक बथान चराहरु , सवै भिजाउँदै प्यास हरु ! रमाउदै आँखा हरु … Continue reading
कविता : म हुतिहारा भएरै बाँच्न चाहन्छु
~बाबुराम पन्थी ‘गुल्मेली’~ म हुतिहारा अनी उ पौरखी मान्छे भन्छ यो समाज समाजको नजरले मलाई हुतिहारा देख्दा उस लाई पौरखी म देख्दीन खै ! म कसैलाई हानी पुर्याउन सक्दीन वयाक्ती ,समाज न त राष्ट्र लाई बस् आफ्नो कर्म गरेको छु … Continue reading
गजल : माया देखिन्छ
~शेर्पीनी कान्छी ‘निम’~ आज भोलि झुटको खेती माया देखिन्छ आफ्नै मन मुटु सस्तै दाममा बेचिन्छ।। तेरो मेरो भन्दा भन्दै जीवन रीतिन्छ मरे पछि चार गजको कफन बेरिन्छ।।
निबन्ध : परदेशमा
~श्रीओम श्रेष्ठ रोदन~ भीडमा एक्लो हुँदा कस्तो हुन्छ ? अनुभव नगर्ने धेरै कम होलान् । एक्लो भएर एक्लो हुँदाको अनुभव पनि नहुने कुरो भएन ।यी दुईमध्ये कुनले बढी सताउँदो होला ? भीडमा एक्लो हुनुलाई अरूसँग मिल्न नसक्ने भनेर बुझ्नुपर्ला कि … Continue reading
कविता : विवशता…
~सजना गुरुङ~ यो वर्तमानमा कतै तिमी र म भेट हुँदा विना सम्बोधन , विना मुस्कुराइ यि नायनहरु त्यसै झुकछन् भने , तिमीसँग तर्किन्छन् भने मलाई केही नसोध ! एउटा भीषण विवशताको पहाडले थिचिएका
गीत : मलाई छोडी मेरो छायाँ
~क्षेत्र प्रताप अधिकारी~ मलाई छोडी मेरो छायाँ कतै झरेछ तिमि सम्म आई पुग्दा साँझै परेछ त्यसै कति बिते मेरा, चिसा चिसा रातीहरु तातो माया संगालेर, खोजि रहें साथीहरु
छोक : गुफा
~आभास~ हातमा मैन बत्ती लिएर तिमी अनकण्टार जङ्गलतिर लाग्यौ भने अँध्यारोको साम्राज्य पहाडले थचक्क थिचेको कुनै मुलुक भेट्ने छौ त्यसले
गजल : मात उस्तैउस्तै
~दिव्य गिरी~ रक्सी र मायालुको मात उस्तैउस्तै मायालु र रक्सीको जात उस्तैउस्तै । आँखाभरि आँसु अनि छातीभरि चोट दुखाई र वेदनाको खात उस्तैउस्तै ।
गजल : सबको लगाव हुनुपर्छ
~टिका खड्का ‘राष्ट्रप्रेमी’~ देश् बनाउन सबको लगाव हुनुपर्छ असल काममा सधैँ झुकाव हुनुपर्छ . पढ्नेहरु सबै झार्दै थिए आँसु त्यो दु:खद गजलको किताब हुनुपर्छ
कविता : अब तुइन तर्दैन मेरो देश
~सोम सुनुवार~ हिमाल होइन, दृष्य तिनको बेच्न सकिन्छ मेची–काली होइन, बिजुली बरु बेच्न सकिन्छ मेरो देश तुइन तर्दैन अब तराईमा रेल र पहाडमा केवुल कार चढ्छ बामे सरेको छ इलाम त
गजल : मन बद्लिन्छ !
~अभागी कान्छा गाउँले~ मान्छे बद्लिन्छ, मन बद्लिन्छ ! हेर्दै जाउ उस्को, तन बद्लिन्छ !! नहेप धेरै, अछुत भनि काले कामीको, घन बद्लिन्छ !!
कविता : भन्छन यहाँ
~बाबुलाल बुढा मगर~ भन्छन यहाँ समय बदलियो दिन बदलियो रात बदलियो युग बदलियो अहँ मलाई बिश्वास लाग्दैन यहाँ न समय बदलिएको छ न दिन बदलिएको छ न त रात बदलिएको छ न त युग नै बदलिएको छ
लघुकथा : ट्रिक ! ट्रिक !!
~डा. कपिलदेव लामिछाने~ बनारसमा पढ्दा ठूलो घरमा बस्थेँ । दसैँको अवसर थियो । घरमा बस्नेहरू घर गएका थिए । तेस्रो तलामा एक साधु बस्थे । भुइँ तलामा म । त्यत्रोमा जम्मा हामी दुई ! एक रात ! छतमा डङ्ङ कोही … Continue reading
खगेन्द्र पराजुली ‘शून्य’का पन्ध्र मुक्तकहरु
~खगेन्द्र पराजुली ‘शून्य’~ तिम्रो लागि जूनतारा नि झार्छु भन्नेले जस्तोसुकै बाजी पनि मार्छु भन्नेले चटक्कै माया मार्यो बिर्स्यो भुसुक्कै तिम्रै छेउमा आफ्नो डेरा सार्छु भन्नेले १ असरल्ल कपाल फिंजाएर आयौ किन कुन्नी नयन भिजाएर आयौ धेरै-धेरै कोमल लाग्थ्यो त्रि्रो आगमन … Continue reading
कथा : क्रान्तिको गँडासी
~राजव~ ऊ विश्रामपुरबाट आउँथ्यो। म सलकपुरबाट जान्थेँ। दुवैले बँगरी खोलो तर्थ्यौं। हामी एउटै हाईस्कूलमा पढ्थ्यौँ। उसको पूरा नाम रघुरामप्रसाद उपाध्याय। म पनि नामपछि उपाध्याय नै लेख्थेँ। ऊ आफ्नो थर पौडेल लेख्दैनथ्यो। म पनि पोखरेल लेख्दिनथेँ। हामी दुई अरू पनि कतिपय … Continue reading
कविता : पिरतीको गाउँ
~वसन्त प्रवीण~ चोखो माया जसले लाउँछ, उही जान पाउँछ स्वर्गभन्दा पनि पर, पिरतीको गाउँ छ । जति हेरयो वरपर, उति हुन्छ राम्रो त्यतै कतै बसाउँला, दुनियाँ यो हाम्रो
कविता : आमा कहाँ बिलायौ
~आचार्य प्रभा~ आमा तिम्रो मात्रित्वको परीभाषा कसरी म दिउ ? जब कि तिमीले त मलाई न्यानोपनको आभाष नै नदिइे छाडेर गयौ …. बात्सल्यताको महत्व नबुझाई बिलिन भयौ … म भने आमा ,आमा चिच्याइ रहें तिमी त कठोर् बनी
कविता : पिर व्यथा साट्नलाई
~पुष्पा खनाल~ मनको साथी पाए हुन्थ्यो पिर व्यथा साट्नलाई सच्चा साथी पाए हुन्थ्यो एक्लो जीवन काट्नलाई आकाशलाई भनौं भनें समेटिन सक्दिन कि ? धरतीलाई भनौं भनें मा भेटिन सक्दिन कि ?
कविता : नौलो क्रान्ती
~लोक राज भट्ट~ सडक आन्दोलनले देश लुटिने पक्का भएदेखी अब भुस्याहा क्रान्तिको बिरुद्ध उधोगका खियाहरु पखाल्दै ग्यास्टिक बिरुद्धका हड्तालिया हरुलाई कौवा लखेट्न पठाएर राजनितिमा नौलो क्रान्तिहुनु पर्छ । सडकमा टायर सल्कायर लोडसेडिङमा रात गुजार्दैमा
गजल : आउँ लाग्छ चुल्ठी बाट्न
~कमल प्रकाश पौडेल ~ फुकेको त्यो कपालमा, आउँ लाग्छ चुल्ठी बाट्न जिन्दगीका सुखदुःख, मन लाग्यो त्यहीं साट्न ।। अरू ठाउँ कहाँ जाने, कोसँग पो नाता गासूँ विछोड नै चुलिएमा, के बेर हुन्छ मुटु फाट्न ।।
गीत : छातीमा छुरा रोप्यौ तिमीले
~बासुदेव बुढाथोकी ‘सागर’~ छातीमा छुरा रोप्यौ तिमीले ; मुटुमै चस्स खोप्यौ तिमीले । जन्मे-हुर्केको जिमी सम्झेर ; आएँ निर्मोही तिमी सम्झेर ।
हास्यव्यङ्ग्य निबन्ध : भ्यागुतो ! भ्यागुतो माछा !
~रामकुमार पाँडे~ हो जमाना उल्टो भो ! उहिले उहिले नेताले माछा माछा भन्दै भ्यागुतो देखाइदिन्थे । जनता पनि हो न हो माछै फेला पारे भनेर तिनका पछि यसरी उफ्रन्थे जसरी तातो तावाका फुलौरा उफ्रन्छन् । नेता भने मनमनै जनताका नाममा … Continue reading
कविता : नरमाइलो तिहार
~कृष्ण पहारी~ यसपालीको तिहारमा सयपत्री फुलेन मखमली फुलेन/फूलहरू नफूलेपछि यसपालिको तिहार नआए जस्तो छ । यसपालिको तिहारमा काग कराएन कुकुर आएन न त कागको पूजा भयो न त कुकुरले माला लायो मन नरमाइलो भएपछि
पुस्तक समीक्षा : “सम्झनाका तरेलीहरू”मा तरङ्गिदा
~दिव्य गिरी~ शब्दद्वारा परिभाषित गर्नुपर्दा गीत भनेको मानव मनको अन्तरआत्मादेखि प्रष्फुटन हुने कोमल भावना हो अर्थात मनको सुन्दर सशक्त र शक्तिशाली अभिव्यक्ति हो । नेपाली बृहत् शाब्दकोषले गीतलाई यसरी परिभाषा गरेको छ – गाउनका निम्ति रचिएको लयात्मक तथा सुललित पद्य-रचना … Continue reading
गजल : पिउने गर्छु
~सन्तोष लामिछाने~ हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु बाँकि रहेको जिन्दगी छिटो छिटो जिउने गर्छु आँसु नझारी भक्कानिएर धुरु धुरु रुने गर्छु दु:ख र पीडालाई रक्सीलेनै धुने गर्छु
लघुकथा : साँइला मामा
~बाबुराम पन्थी ‘गुल्मेली’~ एउटा सानो एकनले खरले छाएर बनाएको गाइगोठ को एउटा कुना । जसमा बस्ने भाग लाई बाँस चिरेर बनाएको भाटा ठोकी बारीएको र त्यै माथी गोबर माटोले लेप लगाएर बनाएको साँहीला मामाको जिवनका सुनौला सपना बुन्ने महल । … Continue reading
मुक्तक : संघर्ष
~इप्सुल मगर~ इच्छाहरु असफलताले साथ दिँदा मरेको छ फूल्नै नपाई कोपीलामा खुशीहरु झरेको छ के त रहेछ जीन्दगी भनि संघर्ष पनि गर्दै आए
