मुक्तक : संघर्ष

~इप्सुल मगर~Ipsul Magar 'Maya'

इच्छाहरु असफलताले साथ दिँदा मरेको छ
फूल्नै नपाई कोपीलामा खुशीहरु झरेको छ
के त रहेछ जीन्दगी भनि संघर्ष पनि गर्दै आए
त्यसैले त आफ्नै मुटु पत्थर बनाई जीउँनु परेको छ

हङकङ

(स्रोत : कविता कुसुम)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.