Tag Archives: Chandi Subedi

कथा : कमीज

~चण्डी सुवेदी~ चाडवाड निकै नजीकै थियो। दिलेको पनि यसपालि दशैंमा त बाले कमीज हालिदिने कुरा थियो। हालिदिने भन्दा पनि दशैमा ल्याइदिने भनौ। किनकि पोहोर पनि दशैमा उसले परारकै झुत्रेको टिशर्टमा चित्त बुझाएको थियो। नभन्दै दुई चार दिन गन्दै असोज आइहाल्यो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ऊ कवि हुन रमाउँछ

~चण्डी सुवेदी~ महाकवि देवकोटा लक्ष्मी पूजामा जन्मेर पनि लक्ष्मीले कहिल्यै साथ दिइनन्। कवि बनेर ज्यान पाल्नु देवकोटालाई एकादेशको कथा भयो। यहाँ कलम को कदर कहाँ छ र? मरिसकेपछि शालिक बन्छ, सभा गोष्टी हुन्छ, प्रवचन छाटिन्छ्न्। तर बाच्दा कवि नै कवि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : उसले चुमेको देश

~चण्डी सुवेदी~ “यात्रुहरूलाई यो अनुरोध गरिन्छ कि उडान नम्बर …..ले रसिया पाल्नु हुने यात्रुहरू कृपया २ नम्बर गेट अगाडि पाल्नु होला “ – कुर्चीमा निदाइरहेको निमेश अचानक ब्युझियों। खेलकूदको एउटा सेमिनारको लागि ऊ रसिया हिडेको थियो। घण्टौको उडान पछि ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : राइनोको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा जंगल थियो रे। त्यो जंगल नजिक एउटा दिदीको घर थियो रे। त्यो दिदीको धेरै गाइभैसी थियो रे। त्यो भएर त्यो दिदी घाँस काट्न जंगल जाने गर्थ्यो रे। एकदिनको कुरा हो । त्यो दिदी जंगलमा घाँस काट्दै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : कछुवा ,मूसा, काग र मृगको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा जंगल थियो रे। जंगलमा एउटा मुसा, कछुवा, मृग र काग थिए रे। सबैजना साथी थिए रे। उनीहरु एकदम मिलेर बसेका थिए रे। एकदिनको कुरा हो कछुवालाई बसिराखेको नजीकैको पोखरीमा बस्न झ्याउ लाग्यो र। “ म यो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सानो चरीको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा चरी थियो रे। चरी एकदम बदमाश थियो रे घरी एउटा रुख बाट भुर्र उठ्छ , घरी अर्को अर्को रुखमा जान्छ , थुपुक्क एउटा हाँगा बस्ने त होइन। त्यो चरीको मामु लाई त हैरान भयो रे। एकदिन … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : हिप्पोको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा पोखरी थियो रे। त्यो पोखरीमा एउटा सानो मोटु मोटु हिप्पो बस्थ्यो रे। हिप्पो मोटो थियो रे। दिनभरि पानीमा पौडेर बिताउँथियो रे। एकदिन हिप्पो आफ्नो साथीहरुसँग पानीमा खेलिरहेको थियो। अनि एकछिन पछि त ताइफ़ु आयो रे। अनि … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सिंह खरायो कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा जंगल थियो रे। जंगलमा एउटा सिंह राजा थियो रे। समय बित्दै गयो र सिंह पनि बूढो हुदैँ गयो र शिकार गर्न सकेन। अनि उसले जंगलका सबै जनवारलाई बोलायो र भन्यो । ” सुन सबै जना , … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : सिमीका कोसा

~चण्डी सुवेदी~ त्यसो त माइली दिदी त्यति अपरिचित होइनन्। उनी एकदम मधुरो बोल्दथिन। एउटा हाते मेशिन थियो। त्यसैले गाउँ भरिको कपडा सिलाउन उनीलाई हम्मे हुन्थ्यो। श्रीमान विदेश थिए केरे। छोरा छोरी हामीसित पढ़दथे। त्यो जमाना दमिनी भनेर हेला त गर्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : जिराफको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा जंगल थियो रे। त्यो जंगलमा लामो घाँटी भएको जिराफ बस्दथ्यो रे। त्यो जिराफ दिनभरी खेलेर बस्दथ्यो रे। अनि त जाडो मौसम आयो रे , अनि त जताततै भयो रे। तर त्यो सानो जिराफले जहिले सुकै हान … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बोलक्कड कछुवाको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा जंगल थियो। जंगलमा एउटा पोखरी पनि थियो रे। त्यो पोखरीमा एउटा कछुवा थियो। त्यो कछुवा एकदम बोलक्कड थियो रे। जहिले पनि क्याउं क्याउं नगरी बस्नै सक्दैन थियो रे। एकदिन कुरा हो टाढाबाट दुईवटा पानीहाँस पानी खान … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : ऊ कवि हुन रमाउँछ

~चण्डी सुवेदी~ महाकवि देवकोटा लक्ष्मी पूजामा जन्मेर पनि लक्ष्मीले कहिल्यै साथ दिइनन्। कवि बनेर ज्यान पाल्नु देवकोटालाई एकादेशको कथा भयो।

Posted in कविता | Tagged | Leave a comment