Tag Archives: nepali sahitya

कविता : अर्थ

~सन्तोष लामिछाने~ सुनका कोपरा हुनेहरू भोक ओढेर निराहार लमतन्न पल्टेका केटाकेटीका आँखामा आँखा मिलाई सम्पन्नताको अर्थ बुझाउन सक्छौ? ईश्वरमा विश्वास गर्छु भन्नेहरू आँखाको बदला आँखा फुटाउदा गोलीको बदला बम पड्काउदा

Posted in कविता | Tagged | Leave a comment

गजल : दूर्भाग्य फर्कि रह्यो

~मबि सिंह~ काज क्रिया सकिएको दूर्भाग्य फर्कि रह्यो । न थुक्नु, न निल्नु अमृत, घाँटी सर्कि रह्यो । कति खेर मर्ला र सिनो खाने आशमा जिऊँदो जाग्दो सामू बूढो गिध्द पर्खि रह्यो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : भिडौँ थिच्ने संग

~राकेश कार्की~ आउ अब भिडौँ थिच्ने संग हाम्रो सिमाना मिच्ने संग ए राप्रपा, नेमकिपा, जनमोर्चा खोस्दै उसको देश सिच्ने संग

Posted in गजल | Tagged | Leave a comment

कथा : काठमान्डु कथा- राम र काम

~मनोज दाहाल~ मलाई मानिसका नामहरूमा अद्भुत जिज्ञासा छ । बुवाले राखिदिएको मेरो नामको अर्थ हेर्न मैले कयौंपटक शब्दकोष पल्टाएको छु । मेरी छोरीको नाम ऋतम्भरा हो भन्ने थाहा पाएपछि अधिकांशले ‘अहा, कस्तो राम्रो नाम’ भन्दै अर्थ सोध्छन् । म बढो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : पृयतमा

~सुबेश घिमिरे~ मुहार शौम्य चन्द्र झैं । प्रत्यंग हाय ! कोमल गुलाफ फुल्छ ओठमा । सुरम्य आह ! कुन्तल । सुश्राब्य मृदु – बोलीकी धनी पृया निरञ्जना नशालु नैन गर्दछन्– अथाह गोप्य मन्त्रणा ॥१॥ कपोल लाल हाय ! ती सफेद … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सुत्छौ तिमी खाटमा

~वामदेव पण्डित~ चिच्याएर सदा कराउन बढी काङ्गे्रस सज्जन ।। थाले कट्कन सुन्न चाख नलिने, दाहाल सोगर्जन ।। यस्तोभो अब संविधान सहसा बन्दैन हो निश्चय ।। प्यारा बान्धव हो, नराख मनमा आशाहरू सञ्चय ।।१।। के कोतर्न पर्‍यो बुझेर मनले, जानी हलेदो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रेम

~आर.पि.आचार्य~ तिमिसगँ माया लाएरै छाेड्छु सानू प्रितिकाे मिठाेगित गाएरै छाेड्छु सानू जुनिजुनि सँँगैै बाच्छु सँगै मर्छु भनि तिम्रैलागि कसम खाएरै छाेड्छु सानू

Posted in गजल | Tagged | Leave a comment

कथा : पिल्सिएको आत्मा

~भूपेन्द्र काफ्ले ‘नयन’~ “नयन, तिमि कहाँ गको थियौ?”, शालु भन्दै थिँ |म बजार जादा पनि उनको मन मा अनेक आसंका उब्जिएको रहेछ | ” थाहा छ नयन मा तिमि लै एक्लो छोडेर जादैछु यो पापी संसारमा तिमी मलाई नबिर्स ल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बहरबद्ध गजल : कालो छालै भो त के भो

~करूण थापा~ भित्र गोरो मन छ मेरो, कालो छालै भो त के भो । दूध कालो हुन्न कैले, गाई त कालै भो त के भो ॥ याद तिम्लाई गर्न छाडें, आँसु मेरो बग्न छाड्यो आज पैलो पल्ट हाँसें, घाउ आलै … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : बिषादि भरेकोछ

~तिलक अनुरागी~ कसम तिम्रो दिलमा बिषादि भरेकोछ कोमल मुटुको पथमा काँडा छरेकोछ! पलमै बसमा पार्यौ पलमै डसेर मार्यौ भन अपराध त्यस्तो मैले के गरेकोछ!

Posted in गजल | Tagged | Leave a comment

देउडा गीत : गाउल्या भाई

~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~ दाई – आज दिउसो मुम्बईबाट मिसकल आयो मलाई फोन गर्दा त्यो रहेछ मेरै गाउल्या भाई भाई– ढोग गर्या दाई त्या तुम्रो हाल खबर कस्तो छ यू.ए.ई. गई हजुर मलाई भुल्लि ग्या जस्तो छ

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : हिमाल

~रेनुका पौडेल “आहत”~ अहो! सेतो चम्किलो हिमाल मिलेका दन्त लहर जस्तै कोमल स्पर्शी अंग जस्तै मनमोहक सुन्दर दृश्य आहा! पर्वतारोहण मा तल्लिन सुकुमारी त्यो अधरमा अहो कुल्चिदै कुल्चिदै हिमपहरामा आनन्दता लिदै

Posted in कविता | Tagged | Leave a comment

गजल : कहाँ हुन्छ र परदेशमा

~बाबुलाल बुढा मगर~ सजिलै आत्ने काम कहाँ हुन्छ र परदेशमा। फोकतमा लिने दाम कहाँ हुन्छ र परदेशमा। जोतिनु पर्छ बाह्रै घन्टा हजुर गोरु जोते झै, एकछिनलाइ आराम कहाँ हुन्छ र परदेशमा।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : भाषण मन्त्रालयको ल्याट्रिनभित्र

~भैरव अर्याल~ …मेरो टेबिलमाथि राखेको काठको टुक्रामा गफ विकास अधिकारी श्री बकमफूस अधिकारी लेखिएको थियो । मलाई जानेआउने कुनै समय थिएन । म चाहेको बेलामा आउन र जान सक्क्थेँ । एक दिन म टेबिलमाथि खुट्टा पसारेर र मेचको अडेसीमा टाउको … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गजल : गाह्रो भा‘छ

~मरुभूमि नारायण~ थोरै पिउँदा हात टेक्नै गाह्रो भा‘छ आइरहन्छ दबाव छेक्नै गाह्रो भा‘छ । बन्द हड्ताल नानाथरी के के हो हो आजकल बजारमा देख्नै गाह्रो भा‘छ ।

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

सिजो : तिम्रो बोलाई

~मञ्जुल~ ख्वै, तिम्रो बोलाई हरियो हो कि रातो हो कुन्नि मैले त राम्ररी छुट्याउन

Posted in सिजो | Tagged | Leave a comment

कथा : त्यसपछि निधाइन् बहिनी

~महेश पौड्याल~ म एघार वर्षको । बहिनी आठ वर्षकी । त्यसैले म नै ठुलो । मैले बहिनीलाई बोकें । आमाले पोको बोक्नुभो । त्यस पोकोमा धेरै कुरा थिएनन् । केही थोत्रा लुगाफाटामात्रै थिए । खाने कुराचाहिँ केही पनि थिएन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जाग मिथिला जाग

~जीवन दहाल~ “४५ मिनेट पछि क्लास सकिन्छ र टिफिन टाइम पनि हुन्छ अनिमात्र तपाईंले छोरो भेट्न पाउँनु हुन्छ,पर्खदै गर्नु होला”-भनेर स्कूलको पियनले दिएको जानकारीले केहीबेरसम्म त मेरा मनमा खटपटी न बढाइ छोडेन । पर्खदा के गरेर पर्खने र घुम्न गए … Continue reading

Posted in लघुकथा | Tagged | 1 Comment

छोक : गुमाएँ मैले

~नकुल सिलवाल~ गुमाएँ मैले ………मात्र बचाएर स्वविचारलाई कसैगरी पनि गुमन नदिएर ……….आफ्नो चेतनालाई

Posted in कविता | Tagged | Leave a comment

दिनेश राज पुरीका पाँच हाइकु

~दिनेश राज पुरी~ १) के नै थियो र? सपना बाहेक त लग्यो बाढीले २) आमाको चोली मुठ्याउँदै रुन्छे त्यो जीवित कान्छी

Posted in हाइकु | Tagged | Leave a comment

विमल गिरीका छ मुक्तकहरू

~विमल गिरी~ रमाइरहु,गुन्युचोली,दौरासुरुवाल भेषसङ्गै थुप्रै धर्म,संस्कृति,समाज र हाम्रो देशसङ्गै मान्छेको,जीवनको,भोगाइहरुमा आइरहने पहाड,तराइ,बस्ती र जीवनको परिवेशसङ्गै । छिनमा बोलाउ लाग्ने नाम जस्तै तिमी तिम्रै नामको ति सेतो खाम जस्तै तिमी मनले होस् बेहोसमा साँच्चै भत्रे हो भने

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : पिरतिका मुनाहरु

~ईश्वर शाही~ कठ्याङ्ग्रियो तुसारोले पिरतिका मुनाहरु !! बिगारीद्यो चेपारोले पिरतिका मुनाहरु !! दुस्मनका आँखा लाग्दा मेरो पिरतिमा ! ढुट्टै पर्‍यो झटारोले पिरतिका मुनाहरु !!

Posted in गजल | Tagged | Leave a comment

कथा : सम्झौता

~रोबिन मानन्धर~ ‘ओ मेरे दिलके चयन………..’ ‘हेल्लो’ बिहानै आएको फोन उठाएर भनें । ‘हे ! रोहन कहाँ छौ ?’ स्मृतिले भनिन् । मैले भने,‘भर्खर त उठें यार, अनि यति बिहानै किन कल गरेको ?’,‘यति बिहानै रे, बिहानको ८ बजिसक्यो, अहिलेसम्म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : झरीको सन्देश

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ अहो ! यो कस्तो लहडको लहर ! यौटा मान्छे ! घाममा पानी उचालिए झैँ, सागरको । त्यती वितत छैन मान्छे । स्वार्थ, लिप्सा, इच्छा र रहरहरुले खुम्चिएको परिधीमा कती निच बनेको छ मान्छे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लाहुरे फूल

~टंक वनेम~ तिमीले नभोगेको डेथ भ्याल्ली भोगेर रातो पहाडको गहिरो नदीहरु अटप्पे जङ्गलका काँडाहरुले घोचिन्दै उक्लि रहेछु उकालै उकालो ओर्ली रहेछु ओरालै ओरालो लम्बी रहेछ जीवनको आरोहावरोह । भनेका थियौ

Posted in कविता | Tagged | Leave a comment

गीत : दुइटा फूल देउरालीमा

~ईश्वर बल्लभ~ दुइटा फूल देउरालीमा, साथै राख्यौ जस्तो लाग्छ कतै टाढा जाँदा खेरि, संगै हिड्यौ जस्तो लाग्छ देखे जस्तो पनि लाग्छ, बोले जस्तो पनि लाग्छ कतै टाढा जाँदा खेरि, संगै हिड्यौ जस्तो लाग्छ दुइटा फूल देउरालीमा… गुलाफको तरेलीमा शीतको थोपा … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : स्पेनका वीर बलिदानी साँढेहरु

~जे.बी. शेर्पा ~ हज्जारौ मानव आँखा हरुको कौतुहल पूर्ण पर्खाई !!! कोही अन भिज्ञ छैन, के हुनेवाला छ भनेर, कस्लाई फसायेर, झुक्कायेर हत्या गरिदै छ भनेर , मनोरंजन को नाममा, पैसा नामको चीज लाइ कुनै निर्दोष साँढे को निर्मम हत्या … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यहाँ

~वियोगी काइँला~ म जस्त माया बाँड्नेहरु यस सहरमा कयौँ देखेको छु बाँड्दै जाँदा जाँदा जति नै बाँडे पनि माया नटुङ्गिदो रैछ । मजस्तै बाटो हिड्नेहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : फेसबुक च्याट

~सुधीर ख्वबि~ ‘दिनपछि रात, रातपछि दिन किन ?’ – मैले सोधें उसलाई, फेसबुकको च्याट बक्समा। ‘सुखपछि दुःख, दुःखपछि सुख किन ?’-प्रतिप्रश्न रोप्यो मेरो मनमा उसले। जवाफमा म चुप बसें नजर भित्ताको घडीमा गएर अडियो १२ बज्न लागिसकेथ्यो । ‘सुखमा दुःख … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुकबाहिर

~टङ्क उप्रेती~ फागुनको सुरू बेला न्यानो घामको रापिलो तेजमा आनन्दित छु । काठमाडौँबाट भाग्न लागेको चिसो । विदाको दिन । व्यस्त जीवनबाट मिलेको सानो अवकास र पत्रपत्रिकाको साथ । एउटा म्यागेजिन पल्टाउँदै थिएँ, अचानक भेट भयो युवराज नयाँघरेसँग ‘फेसबुकमा फत्तेमाया’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : अन्तै डेरा सर्नु भन्दा

~अभागी कान्छा गाउँले~ यता घर सजाएर, अन्तै डेरा सर्नु भन्दा म नै पहिला मर्नु परोस, तिमी मर्नु भन्दा पानी भनी जहर पिलाउ, “मन्दी” तिम्रै हातले छातीमा बसी मुटुमा छुरा, प्रहार गर्नु भन्दा

Posted in गजल | Tagged | Leave a comment

कथा : पसल पुराण

~जगदीश घिमिरे~ (एक) स्वागतद्वारको रुपमा उभिएका भट्टीहरूको हरपबाट थालिएको यो हाट तरकारी पसलमा टुंगिन्छ, जहाँबाट थालिएर जहाँ या कथा टुंगिन्छ । भट्टीमा साँझ नपर्दै पस्न तपाईं डराउनुहुन्छ । साँच्चै, डराउनु पनि त पर्छ भट्टी । जहाँ रक्सी बिक्छ । छिः … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment