Tag Archives: जगदीश घिमिरे – Jagdish Ghimire

निबन्ध : नेपाली विमातृभाषीलाई सलाम!

~जगदीश घिमिरे~ नेपाली भाषा बाँचिरहोस्। -प्रकाश सायमी सायमीको यस उद्गारले मेरो मन छोयो। साहित्य, संगीत, सिनेमाका त्रिवेणी प्रकाश सायमीले आफ्नो निबन्ध र नियात्रा संग्रह ‘वर्षादी दिनहरू’ २०६६, को ‘भाव-कथन’ (भूमिका) मा लेखेको यो अन्तिम वाक्य हो। कति नेपाली मातृभाषीले यस्तो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : पहिरो

~जगदीश घिमिरे~ साने यो गाउँको औसत जन हो । अरूजस्तै उसले बाबु मरेपछि भाइबन्डा हुँदा केही धन पायो, केही ऋण । धन जिन्सी पायो, ऋण नगदी । त्यस बाहेक केही सासका धन चौपाया पायो र केही अचल – ढुङ्गा माटाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : मनु ब्राजाकीको दारुको सुर्को र चुरोटको सर्को

~जगदीश घिमिरे~ मनु ब्राजाकी उदीयमान लेखक थिए । कुरा मिल्ने उनै एकजना भए । उनी दारुको सुर्को र चुरोटको सर्कोसंग राजनीति, द्वन्दात्मक भौतिकवाद र साहित्यको चर्चा गरेर थाक्दैनथे । हामी छिटै घनिष्ठ भयौं । जनकपुरका दिनहरुमा मनु ब्राजाकीसंग मेरो घनिष्ठ … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक समीक्षा : हाम्रो छाती र लिलामको बहादुरे

~आन्विका गिरी~ जगदिश घिमिरेको लिलाम उपन्यास पढिसकेपछी मैले मार्च २००९ तिर यो लेख लेखेको थिए! भावना बगेर लेखे जस्तो लाग्छ, तर मेरो देशप्रतिको मेरो भावनामा हिजो, आज र भोलीमा फरक यति मात्र हुनेछ कि हिजो भन्दा आज र आज भन्दा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : लिलाम: निम्नवर्गीय जीवनको उत्कृष्‍ट उपन्यास

~रजनी ढकाल~ “…नेपालमा खान पनि पाइन्न, बोल्न पनि पाइन्न । हामीलाई खान पनि पाइने, बोल्न पनि पाइने परिपाटी चाहिन्छ ।” (घिमिरे: २०६४) तत्कालीन पञ्चायती शासनकालको चरम अवस्थामा बाईस वर्षे युवा उमेरको जोसमा जगदीश घिमिरेको परिपक्व दिमागले बोलेको वाक्य हो यो । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : पसल पुराण

~जगदीश घिमिरे~ (एक) स्वागतद्वारको रुपमा उभिएका भट्टीहरूको हरपबाट थालिएको यो हाट तरकारी पसलमा टुंगिन्छ, जहाँबाट थालिएर जहाँ या कथा टुंगिन्छ । भट्टीमा साँझ नपर्दै पस्न तपाईं डराउनुहुन्छ । साँच्चै, डराउनु पनि त पर्छ भट्टी । जहाँ रक्सी बिक्छ । छिः … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गोष्ठी

~जगदीश घिमिरे~ ठूलो सहरको ठूलो घरको ठूलो मञ्चमा ठूला टाउका ठूलो गिदी ठूला कहलाइएका मान्छेका माझमा वाद हुनेछ विवाद हुनेछ प्रतिवाद हुनेछ भोलि त्यो अखवारमा छापिएपछि हामीले पैसा तिरेर पढ्ने छौँ हाम्रा पीरमर्काका कुराहरू हामीलाई समवेदनाहरू सहानुभूतिहरू सान्त्वनाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : रूख

~जगदीश घिमिरे~ कवि, केही त सार्थक लेख शब्द धेरै लेख्यौ केही सार्थक भाव पनि लेख तिमीले सधैँ फूलका कविता लेख्यौ अब रूखका कविता लेख हाँगाबिँगा र मूलका कुरा लेख ती अझ बढी सौन्दर्यमय र यथार्थ छन्जराका कुरा लेख ती जराले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : वीर नेपालीको रोजाई

~जगदीश घिमिरे~ एक वीर नेपालीको सदगती भयो । सदगती भयो, एउटा विदेशको तफर्बाट अर्को विदेशका विरुध्द तेस्रो विदेशको समर्थनमा चौथो विदेशको विरोधमा पाँचौ इन्डियन भुमिमा यूध्दरत हुँदा वीर नेपालीको सद्गति भयो । उस्लाई यमराजसमक्ष उभ्याइयो । यमराजले भने, – “हे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : इन्साफ

~जगदीश घिमिरे~ म मरेछु । बाँचेको कैले पो थिएँ र ? सबै साहित्यिकहरूलाई जस्तै मेरो लागि पनि नर्कको सीट सुरक्षित रहेछ । लेखकको रूपमा केही परिचित भएकोले अर्थात् अपयश कमाएकोले (यश साहित्यिकहरूले कमाउँदा रहेनछन् । तिनको उच्चता तिनले गरेको कुकर्महरूले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : ढीँचूँ ढीचूँ अथवा गर्दभ राग

~जगदीश घिमिरे~ भलबाढी आयो । यो भलबाढी अर्कै प्रकृतिको थियो । कतिका लागि यो अत्यन्त अप्रत्याशित र अस्वाभाविक थियो भने कतिका लागि यो प्रत्याशित र स्वाभाविक । प्रतिकृयामा मन्त्रीहरुले ढीँ …. चूँ … ढी … चूँ …गरे । ढीँ … … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : शुभचिन्तकहरु

~जगदिश घिमिरे~ उ शुभचिन्तकहरुको बथानले घेरिएको हुन्छ, जसरी सङ्लो खोलाको माछा जालको गोटिले घेरिएको हुन्छ, जसरी कैदी पर्खाल र नेल ले घेरिएको हुन्छ, जसरी देश साँध सिमाना ले घेरिएको हुन्छ । उ यसकारण बाँचेको थियो, कि कुनै शुभचिन्तकले उसलाई मर्ने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आधुनिक कथा

~जगदीश घिमिरे~ आमालाई क्यान्सर भएछ। खानै छोड्नुभो। ठाडै सुकेर जानुभो।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : व्यूटिफूल

~जगदीश घिमिरे~ दुईतिर हजारौं लाखौं बर्षदेखि उभिइरहेका नरमाइला नाङ्गा डाँडाहरु । उत्तरपट्टिडाँडाको कातकतै बगिरहेको तामाकोशी, जसको अस्तित्व अलि तल्तिर सूनकोशीमा सेलाउँछ । यो मन्थली घाट हो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनाम ग्राम

~जगदीश घिमिरे~ कहीँ त जानै पर्छ, अँध्यारो कुनामा हामी निर्णय गथ्र्यौं । कहाँ जानु ? थाहा थिएन । वैद्य भन्थ्यो, कि मुस्ताङ कि नाम्चे । म भन्थेँ, त्यो कहीँ होस् पर्याप्त टाढा । चाहे जुम्ला होस् चाहे एक दिनको बाटो … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : भित्तेका उद्‍घाटन माला

~जगदीश घिमिरे~ आमालाई क्यान्सर भएछ। खानै छोड्नुभो। ठाडै सुकेर जानुभो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : योग्यता

~ जगदीश घिमिरे~ यो कथा होइन, दन्तेकथा हो, एकादेशको कुरा । मैले साथीबाट सुनें, साथीले उसको साथीबाट सुन्यो रे, उसले पनि उसको साथीबाट । सुन्ने सुनाउने क्रम अनन्त छ, तर कथाको अन्त्य यस्तो छ –

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मान्छेको छाउरो

~जगदीश घिमिरे~ निस्तब्ध रात कुनै स्वास्नीमान्छेको निर्जीव हृदय हो, जसलाई चिरेर एउटा तीतो स्वर, कुकुरको सानू छाउरोको प्रलाप, बाँसको लिङ्गोजस्तै ठडिन्छ आकाश छुने गरी – क्याइँ क्वँ वाँ वाँ वाँ ईं ईं ईं क्वाँ वाँ वाँ वाँ वाँ ईं ईं … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : न्याय

~जगदीश घिमिरे~ वनस्पतिसँग सोधेँ, “के चाहन्छौ  ?” वनस्पतिले भने, “न्याय ।” “त्यो भनेको के  ?” वनस्पतिले भने, “अरूको अधिकार हनन नगरीकन धरतीमा हामीले पाउने न्यायोचित भाग ।”

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बर्दी

~जगदीश घिमिरे~ बाह्रौँ बलात्कारी भित्र पस्ता उसले हलचल गर्न छोडिसकेकी थिई । बलात्कारीलाई यो ज्यादै मन परयो, किनभने पहिले पहिलेका बलात्कारीहरूले जस्तो उसले बलात्कृतको लात सहनुपर्ने भएन । (हुनत ऊ दूध दिने गाईको लात सहन राजी थियो ।) उसले पहिलेपहिलेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment